काठमाडौं : संघीय संसद् भवन अगाडि शंकास्पद बस्तु फेला परेको छ । प्रहरीका अनुसर संघीय संसद भवनको १ नम्बर गेट अगाडि शंकास्पद बस्तु फेला परेको हो । काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले शंकास्पद वस्तु भेटिएपछि उक्त क्षेत्रलाई सुरक्षा दिइएको बताए । मुख्य सडक बन्द गरिएको छ । उक्त वस्तु निष्क्रिय पार्नका लागि नेपाली सेनाको […]
सुचना प्रविधी
काँग्रेस कैलालीको निर्वाचन : आज मत गणना हुँदै
धनगढी : नेपाली काँग्रेस कैलालीको मतगणना आज ११ बजेदेखि सुरु हुने भएको छ । निर्वाचन अधिकृत टेकप्रसाद सुवेदीका अनुसार नयाँ नेतृत्वका लागि आइतबार चुनावको मत गणना काँग्रेसको जिल्ला पार्टी कार्यालयमा आज बिहान ११ बजेदेखि सुरु हुने भएको हो। धनगढीको कबर्ड हलमा आइतबार अबेर राति सम्पन्न भएको मतदानमा कुल दुई हजार ५७२ मतमध्ये २४८६ मत खसेको निर्वाचन […]
संसदबाट एमसीसी सम्झौता अनुमोदन
काठमाडौं : अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदन भएको छ । संसदले कुनै पनि सैन्य गठबन्धनमा आवद्ध नहुने घोषणासँगै अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदन गरेको हो । अर्थमन्त्री जर्नादन शर्माले व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदनका लागि राखेको प्रस्तावमा संसद्का बहुमत सदस्यहरूले समर्थन गरेका हुन् । आइतबार बसेको प्रतिनिधिसभाको दोस्रो बैठकमा अर्थमन्त्री शर्माले एमसीसी […]
एमसीसीबारे जसपाको निर्णायक बैठक बस्दै
काठमाडौं : जनता समाजवादी पार्टीले अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौताबारे आज निर्णय गर्ने भएको छ । आज बस्ने बैठकले एमसीसी सम्झौताबारे निर्णय लिने जसपा प्रचार विभाग प्रमुख डम्बर खतिवडाले बताएका हुन । शुक्रबारको बैठकमा एमसीसी सम्झौता अध्ययन गर्न कार्यकारिणी सदस्यहरुलाई वितरण गरिएको थियो । केन्द्रीय कार्यकारिणी समितिको आजको बैठकले एमसीसी सम्झौताबारे निर्णय लिने प्रचार विभाग […]
एमसीसीबारे एकीकृत समाजवादीका शीर्ष नेता छलफलमा
काठमाडौँ : नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरु छलफलमा जुटेका छन् । एमसीसीकै कारण गठबन्धन टुट्ने अवस्था आएपछि सत्ता गठबन्धन जोगाउन अन्तिम कोसिस गर्ने एकीकृत समाजवादीका शीर्ष नेताहरु छलफलमा जुटेका हुन । अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर फर्किएपछि पार्टीका शीर्ष नेताहरुसँग छलफल गरेका हुन् ।सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा अध्यक्ष नेपालले नेता झलनाथ खनाल, विराेध खतिवडा र […]
माओवादी केन्द्रले गठबन्धन जोगाउन अन्तिम कोसिस गर्ने, आवश्यक परे सरकार छाड्ने
काठमाडौं : नेकपा माओवादी केन्द्रले गठबन्धन जोगाउन अन्तिम कोसिस गर्ने निर्णय गरेको छ । शुक्रबार बिहान अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा बसेको पूर्वस्थायी कमिटीको बैठकले उक्त निर्णय गरेको हो । माओवादीको पूर्व स्थायी कमिटी सदस्यहरुको शुक्रबार बसेको बैठकले अमेरिकी सहयोग परियोजना एमसीसीबारे पार्टीको पूर्ववत सैधान्तिक धारणामा रहेर गबन्धन जोगाउन कोसिस गर्ने निर्णय गरेको माओवादी […]
संसद बैठक आईतबार सम्मका लागि स्थगित
काठमाडौं : प्रतिनिधिसभा (संसद) बैठक फेरि स्थगित भएको छ । संसद बैठक सूचना टाँसेर आईतबार सम्मका लागि स्थगित भएको हो । आज शुक्रबार दिउँसो १ बजे बोलाइएको बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौतामाथि सैद्धान्तिक छलफल गर्ने सम्भावित कार्यसूची थियो । बिहीबार पनि अन्तिम समयमा बैठक स्थगित गरिएको थियो । गृहकार्य नपुगेको भन्दै सरकारले समय मागेपछि […]
जसपाको बैठक बस्दै, के के छन् एजेण्डा ?
काठमाडौं : सत्तासाझेदार दल जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारी समितिको बैठक आज बस्दै छ । आन्तरिक बिबादका कारण लामो समय देखी हुन नसकिरहेको तराई मधेस केन्द्रित दल जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आजबाट काठमाडौंमा बस्न लागेको हो । अध्यक्ष उपेन्द्र यादवले बिहान ११ बजे बस्ने गरी बैठक बोलाएका हुन् । […]
बुवा र हजुरबुवा समूह गठन गर्दै कैलालीको टीकापुर नगरपालिका
टीकापुर : बच्चाको पोषण सुधारका लागि कैलालीको टीकापुर नगरपालिकाले बुवा र हजुरबुवा समूह गठन थालेको छ। नगरपालिकाले पोषण सुधारका लागि पुरुषलाई जिम्मेवार बनाउन बुवा समूह गठन थालेको हो। यसअघि आमा समूहमार्फत स्वास्थ्य र पोषणमा काम गर्दै आएको नगरपालिकाले बुवाहरू पनि स्वास्थ्यबारे सचेत होऊन् भनी समूह बनाउन थालेको बताएको छ। पहिलो दिन वडा नम्बर ४ मौरनियामा बुवा […]
सहमतिमा मात्रै एमसीसी पास गर्नुपर्छ : अध्यक्ष नेपाल
कैलाली : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले यथास्थितिमा एमसीसी पास नहुने बताएका छन् । कैलालीको धनगढीमा युवासङ्घ नेपालको प्रथम सुदूरपश्चिम प्रदेश भेलालाई बिहीबार सम्बोधन गर्दै उनले यथास्थितिमा एमसीसी पास गर्न नसकिने बताए । उनले एमसीसीका कारण देशमा राजनीतिक सङ्कट पैदा भइरहेकाले सहमतिका आधारमा मात्रै पारित गर्नुपर्ने धारणा राखे । अध्यक्ष नेपाललले आफ्नो […]


