काठमाडौं,असार । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएसँगै हवाई भाडा समेत घटेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार बुधबारदेखि लागु हुने गरी नयाँ भाडादर कायम भएको छ ।प्राधिकरणले काठमाडौंबाट छोटो दुरीमा रहेको सिमरामा ९० रुपैयाँदेखि काठमाडौंबाट टाढाको दूरीमा रहेको धनगढीको भाडा ४४५ रुपैयाँसम्म घटेको छ । निगमले मंगलबार हवाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर १० […]
फिचर
बाढी पहिरोमा बेपत्ता २० जनाको अवस्था अझै अज्ञात
विराटनगर, असार । तीन दिन अगाडि परेको अविरल वर्षाका कारण आएको बाढी र पहिरोमा परी बेपत्ता भएका सङ्खुवासभाका तीन स्थानका २० जनाको अवस्था अझै अज्ञात छ । बेपत्ता २१ जनाको पहिचान खुलेको भए पनि हिजो साँझ एक जनाको मात्र शव फेला परेको छ । उनको पहिचान खुलेको छैन भने शरीरको आधा भाग पनि फेला नपरेको […]
सुनको भाउ घट्यो
काठमाडौं, असार । मंगलबार सुन र चाँदीको भाउ घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा २ सय र चाँदीको भाउ तोलामा १० रुपैयाँले घटेको हो । आज छापावाल सुनको मूल्य एक लाख ११ हजार ८ सय, तेजावी सुनको मूल्य एक लाख ११२ हजार २५० र चाँदीको मूल्य १४ सय ३० […]
भारतले नेपाललाई पेट्रोलियम पदार्थको मूल्य बढाएर पठायो
काठमाडौं, असार । भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको छ । अघिल्लो पटकको मूल्यभन्दा पेट्रोल प्रतिलिटर ८६ पैसा तथा डिजेल ३७ पैसा बढेर आएको निगमले जनाएको छ ।आईओसीले निगमलाई १५–१५ दिनमा अर्थात अंग्रेजी महिनाको १ र १६ तारिखका दिन नयाँ मूल्यसूची पठाउाछ । सोअनुसार आईओसीले १५ दिनअघिको तुलनामा मंगलबार […]
लुम्बिनी प्रदेशले झन्डै ४० अर्ब बराबरको बजेट ल्याउदै
बुटवल, असार। लुम्बिनी प्रदेश सरकारले आज दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा बजेट पेश गर्दैछ । प्रदेशसभाको दोस्रो अधिवेशनको ११ औँ बैठकमा आर्थिक मामिला मन्त्री धनबहादुर मास्कीले आर्थिक वर्ष २०८०/०८१ को बजेट पेश गर्ने भएका हुन् ।चालू आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षको बजेटको आकार घटाउँदै सरकारले झन्डै ४० अर्ब बराबरको बजेट ल्याउने तयारी गरेको […]
सुनको भाउ तोलामा ८ सय रूपैयाँले बढ्यो
काठमाडौं,असार । शुक्रबार सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार शुक्रबार सुनको मूल्य तोलामा ८ सय र चाँदीको मूल्य २० रुपैयाँले बढेको छ । शुक्रबार छापावाल सुनको प्रतितोला मूल्य एक लाख ११ हजार ८ सय र तेजावी सुनको मूल्य एक लाख ११ हजार २५० रुपैयाँ तोकिएको छ ।बिहीबार छापावाल सुनको […]
वाणिज्य बैंकहरुको छाता संस्था नेपाल बैंकर्स संघले असारमा निक्षेपको ब्याजदर नचलाउने
काठमाडौं, जेठ । वाणिज्य बैंकहरुको छाता संस्था नेपाल बैंकर्स संघले असारमा निक्षेपको ब्याजदर नचलाउने निर्णय गरेको छ । राष्ट्र बैंकले मौद्रिक नीति तर्जुमाको प्रक्रिया सुरु गरेकोले मौद्रिक नीति अगाडि निक्षेपको ब्याजदर नचलाउने निर्णय भएको बैंकर्स संघका उपाध्यक्ष सन्तोष कोइरालाले बताए ।चालु आर्थिक वर्षको मौद्रिक नीतिका मुद्रास्फीति ७ प्रतिशत भित्र कायम राख्ने लक्ष्य लिएको केन्द्रिय बैंकले […]
अनुगमन टोलीले शिल गरिएको ४९ बोरा रासायनिक मल गायब
बुटवल, जेठ। बुटवलको ढकाल एग्रोभेटमा शिल गरिएको ४९ बोरा रासायनिक मल हराएपछि बजार अनुगमन टोलीको भूमिकामाथि नै आशंका उत्पन्न भएको छ। बुटवलको नेपालगञ्ज रोडमा रहेको उक्त एग्रोभेटमा प्रतिबन्धित विषादी र मल बेचविखनको लागि राखिएको भन्दै गत जेठ १९ गते शिल गरिएको थियो। बजार अनुगमनको लागि गएको टोलीले एग्रोभेटमा कागजी रूपमा शिल गरे पनि गोदाम शिल नगरी […]
संघीय सरकारको सञ्चित कोष ८८ अर्ब ३५ करोड रुपैयाँ घाटामा
काठमाडौं, जेठ । खर्च र स्रोत संकलनबीचको खाडल बढ्दै जाँदा सरकार ओभरड्राफ्ट लिनुपर्ने अवस्थामा पुग्न लागेको छ । लक्ष्यभन्दा धेरै कम राजस्व संकलन र बाहृय ऋण अपेक्षाकृत रुपमा आउन नसक्दा सरकारी वित्तमाथिको दबाब बढ्दै गएको नेपाल राष्ट्रबैंकले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ । नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको वैशाख […]
यो साता कूल १० अर्ब १५ करोड २१ लाख २ हजार रुपैयाँ बराबरको सेयर कारोबार
काठमाडौं, जेठ । अघिल्लो साता झन्डै ९३ अङ्कले बढ्दै १८ सय ६६ अङ्कको विन्दुमा उक्लिएको नेप्से सूचकमा यो साता थप ७३ अङ्कको वृद्धि भएको छ । नेपाल स्टक एक्चेञ्जका अनुसार यो साता नेप्से सूचक ७३।२७ अङ्कले बढ्दै १९३९।६१ अङ्कको विन्दुमा उक्लिएको हो । अघिल्ला साताको अन्तिम कारोबार दिन बिहीबार अर्थात् जेठ १८ गते नेप्से सूचक […]


