कात्र्तिक २९,नेपालीको दोस्रो मुख्य चाड तिहारको मुख्य दिन बुधबार भाइटीका लगाइएको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले १०:५१ बजेलाई शुभ साइत तय गरेको थियो। शुभ साइतमा दिदीबहिनीहरूले दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै टीका लगाइदिएका हुन्। दाजुभाइहरूले पनि दिदीबहिनीहरूलाई आ—आफ्नो गच्छेअनुसारका दक्षिणा, उपहार, पक्वान्न आदि दिएर यो यो […]
फिचर
संयुक्त राष्ट्रसंघका महासचिव लुम्बिनीमा
नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिवका एन्टोनियो गुटेरेस गौतमबुद्ध जन्मस्थल लुम्बिनी आइपुगेका छन् । महासचिव गुटेरेसलाई प्रधानमन्त्री पुष्पकमल दाहाल, पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किराती, लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला श्रीपाली, लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्हारक्याल लामा लगायतले लुम्बिनीमा स्वागत गरेका छन् । पोखराबाट अन्नपूर्ण बेसक्याम्प पुगेका गुटेरेस विशेष विमानबाट […]
नेपालले मलेसियाविरुद्ध पहिले बलिङ गर्ने
काठमाडौं कात्तिक, १४ . आईसीसी टी-२० विश्वकप एसिया छनोटअन्तर्गत मलेसियाविरुद्धको खेलमा नेपालले पहिले बलिङ गर्ने भएको छ । मलेसियाले टस जितेर ब्याटिङ रोज्दै नेपाललाई बलिङको निम्तो दिएको हो । पहिलो खेलमा सिंगापुरलाई ८ विकेटले पराजित गरेको नेपाल लगातार दोस्रो जित निकाल्दै सेमिफाइनल पुग्ने लक्ष्यमा छ । मलेसिया भने पहिलो खेलमा ओमानसँग पराजित भएको थियो।
आज घटस्थापना साथै दसैं सुरू
घटस्थापनाको उत्तम साइत ११:२९ बजे २०८० असोज २८, आजदेखि नवरात्र प्रारम्भ भएको छ। नवरात्रको पहिलो दिन आज घर–घरमा घटस्थापना गरिन्छ। आश्विन शुक्ल प्रतिपदादेखि बडा दसैंसुरु भएको मानिन्छ। आज बिहान ११ बजेर २९ मिनेटको साइतमा घटस्थापना गरिनु उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। यस दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले घटस्थापना गर्नु […]
सेप्टेम्बर २८ मा प्रथम ओ।एच।सी भलीबल कपको टाई सेट सार्वजनीक
दक्षिण कोरिया – २०८० असोज ७ ( 2023 september 24) “प्रवासमा सम्पुर्ण बाग्लुङ्गेहरुको एउटै आह्वान कला , सस्कृती, खेलकुद र भाइचारा हामी नेपाली हरुको पहीचान” भन्ने मुल नारा लिएर OPEN HEART CLUB BAGLUNG ले छुसक को पहिलो दिन सेप्टेम्बर २८ तारिख 서울 노원구 화랑로 815 मा प्रथम ओ.एच।.सी. भलीबल कप भलिबल कप २०२३ आयोजना गर्ने भएको […]
रबी कार्की को चरी बाँसैमा बोलको गीत सार्वजनिक
बागलुङ। गायक तथा सर्जक रबी कार्की को चरी बाँसैमा बोलको गीत सार्वजनिक भएको छ। उनलाई चर्चित गायिका कमला पोख्रेलले साथ दिएकी छिन्। गीतमा प्रविन खत्रीको शब्द र सुमधुर संगित रबी कार्कीको रहेको छ उत्त भिडीयोमा कृष्ण केसी ले संगित संयोजन गरेका छन् भने गीतको भिडिओमा रवी काकी र इस्मारीका ढकालको अभिनय रहेको छ। भिडिओलाई भुपेन […]
शिवालय मन्दिरहरूमा भक्तजनहरुको भीड
काठमाडौं, साउन । सौरमासअनुसार साउनको पहिलो सोमबार बिहानैदेखि पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ ।साउने सोमबारका लागि आज बिहान ४ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका भक्तजनका लागि खुला गरिएको थियो । बिहान ३ बजेदेखि नै भक्तजनले पशुपतिनाथ मन्दिरमा पूजा, आराधना एवं दर्शन सुरु गरेका पशुपति क्षेत्र विकास कोषका संस्कृति संरक्षण महाशाखा प्रमुख […]
सार्वजनिक यातायातको भाडा घट्यो
काठमाडौं, साउन । सरकारले पेट्रोलियम पदार्थमा स्वचालित मुल्य प्रणाली लागु गरेसँगै सार्वजनिक यातायातको भाडा पनि घटाएको छ । स्वचालित प्रणालीले डिजेल र पेट्रोलको मूल्य घटाएलगत्तै यातायात ब्यवस्था विभागले पनि भाडा समायोजन गरेको हो ।स्वचालित प्रणालीअनुसार डिजेलमा ४ र पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ घटेको थियो । त्यसैलाई आधार बनाएर यातायात ब्यवस्था विभागले यात्रुबहाक सवारी साधनमा २.१३ […]
सुनको भाउ घट्यो
काठमाडौं, साउन । सोमबार सुनको मूल्य घटेको छ र चाँदीको मूल्य भने आइतबारको बराबर नै रहेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख १२ हजार ५ सय रुपैयाँबाट घटेर एक लाख १२ हजार २ सय रुपैयाँ कायम भएको छ ।तेजाबी सनुको मूल्य एक लाख ११ हजार ६५० रुपैयाँ कायम […]
देशभर ५३ प्रतिशत मात्र रोपाइँ
काठमाडौं, असार। असार महिना सकिन लाग्दा पनि देशभर ५३ प्रतिशत मात्र रोपाइँ भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले असार २९ गते उपलब्ध गराएको तथ्याङ्क अनुसार देशभर कम रोपाइँ भएको पाइएको हो । गत वर्ष यति बेलासम्म ६५ प्रतिशत रोपाइँ भइसकेको थियो । मन्त्रालयका अनुसार १३ लाख ५७ हजार हेक्टरमध्ये सात लाख १८ हजार […]


