सुनको भाउ घट्यो

सुनको भाउ घट्यो
Spread the love

काठमाडौं, साउन । सोमबार सुनको मूल्य घटेको छ र चाँदीको मूल्य भने आइतबारको बराबर नै रहेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख १२ हजार ५ सय रुपैयाँबाट घटेर एक लाख १२ हजार २ सय रुपैयाँ कायम भएको छ ।तेजाबी सनुको मूल्य एक लाख ११ हजार ६५० रुपैयाँ कायम भएको छ भने चाँदीको मूल्य १४ सय ८० रुपैयाँमा स्थिर छ ।