काठमाडौं, साउन । सौरमासअनुसार साउनको पहिलो सोमबार बिहानैदेखि पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ ।साउने सोमबारका लागि आज बिहान ४ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका भक्तजनका लागि खुला गरिएको थियो । बिहान ३ बजेदेखि नै भक्तजनले पशुपतिनाथ मन्दिरमा पूजा, आराधना एवं दर्शन सुरु गरेका पशुपति क्षेत्र विकास कोषका संस्कृति संरक्षण महाशाखा प्रमुख […]
फिचर
सार्वजनिक यातायातको भाडा घट्यो
काठमाडौं, साउन । सरकारले पेट्रोलियम पदार्थमा स्वचालित मुल्य प्रणाली लागु गरेसँगै सार्वजनिक यातायातको भाडा पनि घटाएको छ । स्वचालित प्रणालीले डिजेल र पेट्रोलको मूल्य घटाएलगत्तै यातायात ब्यवस्था विभागले पनि भाडा समायोजन गरेको हो ।स्वचालित प्रणालीअनुसार डिजेलमा ४ र पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ घटेको थियो । त्यसैलाई आधार बनाएर यातायात ब्यवस्था विभागले यात्रुबहाक सवारी साधनमा २.१३ […]
सुनको भाउ घट्यो
काठमाडौं, साउन । सोमबार सुनको मूल्य घटेको छ र चाँदीको मूल्य भने आइतबारको बराबर नै रहेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख १२ हजार ५ सय रुपैयाँबाट घटेर एक लाख १२ हजार २ सय रुपैयाँ कायम भएको छ ।तेजाबी सनुको मूल्य एक लाख ११ हजार ६५० रुपैयाँ कायम […]
देशभर ५३ प्रतिशत मात्र रोपाइँ
काठमाडौं, असार। असार महिना सकिन लाग्दा पनि देशभर ५३ प्रतिशत मात्र रोपाइँ भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले असार २९ गते उपलब्ध गराएको तथ्याङ्क अनुसार देशभर कम रोपाइँ भएको पाइएको हो । गत वर्ष यति बेलासम्म ६५ प्रतिशत रोपाइँ भइसकेको थियो । मन्त्रालयका अनुसार १३ लाख ५७ हजार हेक्टरमध्ये सात लाख १८ हजार […]
सरकारद्वार धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार १९८ रुपैयाँ तोकियो
काठमाडौं, असार । सरकारले आर्थिक वर्ष २०८०/८१ का लागि धानको न्यूनतम समर्थन मूल्य तोकेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले धानको न्यूनतम समर्थन मूल्य तोकेको हो । सरकारले आगामी आर्थिक वर्षका लागि मोटा धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार १९८ रुपैयाँ तोकेको छ । यस्तै, मध्यम धानको मूल्य प्रतिक्विन्टल ३ हजार ३६२ रुपैयाँ तोकेको […]
सुन र चाँदीको भाउ स्थिर
काठमाडौं,असार । सोमबार सुन र चाँदीको मूल्य स्थिर रहेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ३ सय रुपैयाँ रहेको छ । यसै मूल्यमा आइतबार समेत कारोबार भएको थियो । तेजावी सुनको मूल्य प्रतितोला १ लाख १० हजार ७५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।सोमबार चाँदीको […]
बैंक तथा वित्तीय संस्थालाई शनिबार राति ८ बजेसम्म बैंक खुला राखेर राजस्व संकलन कार्य गर्न निर्देशन
काठमाडौं,असार । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई आगामी दुई शनिबार राति ८ बजेसम्म बैंक खुला राखेर राजस्व संकलन कार्य गर्न निर्देशन दिएको छ । एक परिपत्र जारी गर्दै राष्ट्र बैंकले असार २३ र ३० गते शनिबारका दिन राजस्व संकलनका लागि सेवा बन्द नगर्न निर्देशन दिएको हो ।अर्थ मन्त्रालय र महालेखा नियन्त्रक कार्यालयको अनुरोधपछि […]
देशभर २७ प्रतिशत रोपाइँ
काठमाडौं,असार। कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले उपलब्ध गराएको तथ्यांकअनुसार असार २१ गते बिहीबारसम्ममा देशभर २६.७१ प्रतिशत रोपाइँ सकिएको हो। यो गत वर्षको सोही समयको तुलनामा भने १३ प्रतिशतले कम हो। गत वर्ष असार २१ गतेसम्ममा ४० प्रतिशत रोपाइँ सकिएको थियो। मन्त्रालयका अनुसार मधेश, गण्डकी र लुम्बिनी प्रदेशमा मनसुन ढिलो सुरू भएकाले धान रोपाइँ कम भएको हो। […]
भारतबाट १ अर्ब ५७ करोड रुपैयाँको केरा नेपाल भित्रियो
काठमाडौं,असार । चालू आर्थिक वर्षको ११ महिनाको अवधिमा विदेशबाट १ अर्ब ५७ करोड रुपैयाँको केरा आयात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार असारदेखि जेठसम्मको अवधिमा उक्त मूल्य बराबरको केरा आयात भएको हो ।यस अवधिमा नेपालमा ६ करोड २१ लाख ६३ हजार किलोग्राम केरा आयात भएको छ । यसबापत आयातकर्ताले राज्यलाई १९ करोड १२ लाख रुपैयाँ […]
यो साता २३ अर्ब २ करोड ८३ लाख रुपैयाँ बराबरको सेयर दोस्रो बजारमा कारोबार
काठमाडौं,असार । यो साता सेयर बजारका लागि निकै उत्साहपूर्ण बन्यो । चार दिन कारोबार भएको यस साता नेप्से सूचक ९५।४६ अङ्कले बढ्दै २१ सय ५०।९९ अङ्कको विन्दुमा उक्लिएको छ । अघिल्लो साताको अन्तिम कारोबार दिन अर्थात् असार ७ गते ४।७५ अङ्कले बढ्दै २ हजार ५०।७८ अङ्कको बिन्दुमा रोकिएको सेयर बजार परिसूचक नेप्से यस साताको पहिलो […]


