मनोरञ्जन

अभिनेत्री रिया चक्रवर्तीको जमानतमा आज फैसला आउँदै

एजेन्सी, असोज १४ (ई-रैवार)  लागु औषध खरिद तथा प्रयोगको आरोपमा हाल जेल पुगेकी बलिउड अभिनेत्री रिया चक्रवर्तीको जमानत उजुरीविरूद्ध भारतको नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसिबी)ले अदालतमा आफ्नो जवाफ पेस गरेको छ। सेसन कोर्टले जमानत याचिका खारेज गरेपछि रियाले मुम्बई उच्च अदालतमा जमानतका लागि निवेदन दिएकी थिइन। निवेदनमा अदालतले आज सुनुवाइ गर्दैछ। एनसिबीका अनुसार शोविक चक्रवर्तीसँग भएको […]

दीपिका तीनपटक रोइन् : अधिकारीले हात जोडेर भने, ‘रुनुको साटो वास्तविकता बताउनुहोस्’

एजेन्सी, असोज ११ (ई–रैवार) शनिबारको दिन बलिउडका तीन अभिनेत्रीका लागि निकै भारी रह्यो । एकातिर नारर्कोटिक्स सेन्ट्रल ब्यूरो (एनसीबी) ले एक्सन मोडमा दीपिका–सारा–श्रद्धासँग लगातार सोधपुछ गर्यो भने अर्कोतर्फ दीपिका–सारा–रकुलको मोबाइल जफतसमेत गर्यो । भारतीय मिडियाले आफ्नो एक समाचारमा सोधपुछका क्रममा दीपिका तीनपटक रोएको बताएको छ । स्रोतलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमले बताएको छ, ‘दीपिकासँग […]

बलिउड ड्रग्स प्रकरण : दीपिकासहित चार अभिनेत्रीलाई बयानका लागि उपस्थित हुन आदेश

काठमाडौं, असोज ९ (ई–रैवार) सुशान्त सिंह राजपुत मृत्यु प्रकरणमा ड्रग्सको केस जोडिएपछि अनुसन्धान गरिरहेको भारतको नारकोटिक्स कन्ट्रोल ब्यूरो(एनसिबी) ले बुधबार चार जना बलिउड अभिनेत्रीलाई बयानका लागि उपस्थित हुने आदेश दिएको छ । एनसिबीले दीपिका पादुकोण, श्रद्धा कपुर, रकुल प्रीत सिंह तथा सारा अलि खानलाई सोधपुछका लागि उपस्थित हुने आदेश दिएको हो। भारतीय समाचार संस्था प्रेस […]

अनुराग कश्यपकी दोस्री श्रीमतीले भनिन्, ‘बलियोसँग टिकिराख’

एजेन्सी, असोज ६  (ई–रैवार) अभिनेत्री पायल घोषले लगाएको यौन उत्पीडनको आरोपमा अनुराग कश्यपका दुबै श्रीमतीले अनुरागलाई साथ दिएका छन् । अनुरागकी जेठी श्रीमती आरती बजाजले इन्स्टाग्राम पोस्ट गर्दै भनिन्, ‘अनुराग कश्यप तपाईं रकस्टार हुनुहुन्छ । तपाईंले महिलालाई पहिला देखि नै सशक्त गर्दै आइरहनुभएको थियो र उनीहरुका लागि सुरक्षित स्थान तयार गर्नुभएको छ, त्यो जारी राख्नुहोस् […]

ड्रग्सको मुद्दामा नाम जोडिएपछि अदालत पुगिन् रकुल

काठमाडौं, आश्विन २ (ई-रैवार) नायिका रकुल प्रित सिंहले ड्रग्सको मुद्दामा आफ्नो नाम जोड्दै मिडियाले बदनाम गरेपछि अदालत गुहारेकी छिन् । रकुलले यो मुद्दामा आफ्नो नाम जर्बजस्ती प्रयोग गरिएको र यसमा मिडिया ट्रायल भैरहेको भन्दै आपत्ती जनाएकी छिन् । दिल्लीको उच्च न्यायलमा उनले उजुरी दिदै मिडिया ट्रायल तत्काल रोक्न माग गरेकी छिन् । नायिका रिया चक्रवर्तीले […]

…अनि जन्मियो माफ गर निर्मला

काठमाडौं, भदौ ३१ (ई-रैवार)  कञ्‍चनपुरकी १३ वर्षीया निर्मला पन्तको हत्याले पूरै देश आन्दोलित भयो । मन्त्रीका आफन्तदेखि स्थानीयसम्मलाई आरोप लाग्यो । अनुसन्धान कहिले कोतिर कहिले कोतिर सोझियो । तर हत्यारा पत्ता लागेन । छोरीको हत्याले आमालाई परेको चोट पूरै नेपालले महसुस गर्‍यो । त्यो पीडा नेपालभरका सडकमा जनताको उपस्थितिले देखायो । तर सत्ताको बागडोर सम्हालेकाको […]

भारत हल्लाइरहेकी एक विद्रोही नायिका कंगना

काठमाडौं, भदौ २७ (ई-रैवार)  ‘उद्धव ठाकरे ! आज मेरो घर तोडियो, भोलि तेरो घमण्ड तोडिनेछ ।’ बलिउड नायिका कंगना रनौटले फिल्मी स्टाइलमा बोलेको यो ‘डाइलग’ भारतीय मिडियामा निकै चर्चित बनेको छ । महाराष्ट्रका मुख्यमन्त्री तथा हिन्दू कट्टरपन्थी शिवसेनाका प्रमुख उद्धव ठाकरेलाई उनले यसरी लल्कारेकी थिइन् । शिवसेना यस्तो अतिवादी पार्टी हो, जोसित प्राय बलिउडकर्मी थर्कमान […]

सुशान्तकी प्रेमिका : बलिउड अभिनेत्री रिया चक्रवर्ती पक्राउ

काठमाडौँ, भदौ २४ (ई-रैवार) बलिउड अभिनेत्री एवम् सुशान्तसिंह राजपुतकी प्रेमिका रिया चक्रवर्तीलाई भारतको नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले पक्राउ गरेको छ । केही समयअघि आत्महत्या गरेका सुशान्तलाई आत्महत्या दुरुत्साहन गरेको आरोप रियामाथि लाग्दै आएको छ । आत्महत्या दुरुत्साहनलगायत थुप्रै आरोपहरु लाग्दै आएकी रियाको नाम ड्रग्ससँग पनि जोडिएपछि यसमा एनसीबीले पनि कारवाही प्रकिया अगाडि बढाउँदै उनलाई […]

रियाको एफआईआरलाई सुशान्तकी दिदी स्वेताले भनिन्– फेक एफआईआर गलत

काठमाडौं, भदौ २३ (ई-रैवार) सुशान्तकी दिदी स्वेता सिंहले रियाले मंगलबार मुम्बई प्रहरीमा दर्ता गराएको एफआईआरलाई गलत भनेकी छिन् । स्वेताले ट्विट गर्दै भनेकी छिन्, “केही कुराले पनि हामीलाई तोड्न सक्दैन, यो गलत एफआईआरले पनि तोड्न सक्दैन, सुशान्तको परिवार बलियो भएर उभिरहेको छ । त्यस्तै उनले ह्यास्ट्याग प्रयोग गरी अघि लेख्छिन्, सुशान्तको न्यायका लागि एकजुट होऔं […]

सुशान्तकी बहिनीविरुद्ध रियाले मुद्दा दायर गरिन्

नयाँदिल्ली, भदौ २२ (ई-रैवार) बलिउड अभिनेत्री रिया चक्रवर्तीले सुशान्त सिंह राजपुतकी बहिनी प्रियंका सिंहविरुद्ध मुद्दा दायर गरेकी छन् । प्रियंका सँगै राम लोहिया अस्पतालका डाक्टर तरुन कुमारसहित अरु केहीमाथि मुम्बइ प्रहरीमा जालसाजीको उजुरी दिएकी हुन् । औषधि खरिदको क्रममा किर्ते गरी जालसाजी गराएको भन्दै रियाले ६ पेज लामो उजुरी मुम्बइ प्रहरीमा दिएकी हुन् । सुशान्त […]