मनोरञ्जन

प्रियङ्काको आत्मकथा : बरेलीको सानो बस्तीदेखि हलिउडसम्म

एजेन्सी, कार्तिक ६ (ई-रैवार) बरेलीको सानो बस्तीकी युवतीदेखि मिस वर्ल्ड, फोब्र्सका १ सय शक्तिशाली महिलाको सुची, आफ्नै म्युजिक एल्बम र बलिउड तथा हलिउडसम्मको करियरलाई समेटेर प्रियङ्का चोपडाले आफ्नो आत्मकथा लेखेकी छिन् । आत्मकथा लेखन समाप्त भएपनि यसको शीर्षकबारे टुंगो लाग्न बाँकी छ । यस आत्मकथामा यी अभिनेत्रीले आफ्नो वर्षौको संघर्षबारे लेखेकी छिन् । आफुुबारे समाजले […]

शेर साउँदको मर्मस्पर्शी देउडा गीत ‘पियारी’ सार्वजनिक (गीत सहित)

डोटी असोज ३०(ई–रैवार) चर्चित लोकदेउडा गायक शेर साउँदको नयाँ देउडा गीत ‘पियारी’ सार्वजनिक गरिएको छ । मारुनी डिजिटल रेकर्डिङ काठमाण्डौँले तयार पारेको गीत बुढा म्युजिक प्रालि सुर्खेतले शुक्रबार युट्युबमार्फत सार्वजनिक गरेको हो । एकदमै मर्मस्पर्शी भाकामा रहेको गीतमा साउँद र गायिका कल्पना बिसिको स्वर रहेको छ, भने लय र शब्द संकलन स्वयम साउँदको आफ्नै रहेको […]

विवाहित महिलाहरुको सौन्दर्य प्रतियोगिताको आवेदन खुला

काठमाडौं, असोज २९ (ई-रैवार) विवाहित महिलाहरुको सौन्दर्य प्रतियोगिताको आवेदन खुला गरिएको छ । इप्लानेटले नियमित आयोजना गर्दै आएको उक्त सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल २०२०’को आवेदन खुला भएको हो । आयोजनक इप्लानेट प्रालिले विज्ञप्ती जारी गर्दै प्रतियोगिताका लागि आवेदन खुला भएको जनाएको हो । ग्रिन आर्ट्स नेपालको संयोजन रहने प्रतियोगिताको यो वर्ष कोभिड १९ को महामारीलाई […]

महाभारतमा भीष्म पितामहको भूमिका निभाउने मुकेशले किन गरेनन् अहिलेसम्म विवाह ?

एजेन्सी, असोज २७ (ई-रैवार) अभिनेता मुकेश खन्नाले अहिलेसम्म विवाह गरेका छैनन् । उनी ६२ वर्ष पुगिसकेका छन् । विवाह नगर्नुको कारण बारे उनले एक अन्तरवार्तामा कुरा गरेका छन् । मुकेश भन्छन्, ‘विवाह ती व्यक्तिको हुन्छ, जसको भाग्यमा यो हुनैपर्ने लेखिएको हुन्छ । मेरो बोल्ने बानीले मसँग थुप्रै विवाद जोडिएका छन् । म आफ्नो जीवनको एउटा […]

ड्रग्सको मुद्दामा झुठो बयान दिएपछि छिमेकी विरुद्ध रियाको उजुरी

एजेन्सी, असोज २७ (ई-रैवार) ड्रग्सको मुद्दामा जमानमा रिहा भएकी बलिउड नायिका रिया चक्रवर्तीले झुटो बयान दिएको भन्दै आफ्नो छिमेकी विरद्ध सीबीआइमा उजुरी दिएकी छिन् । आफ्नी छिमेकी डिम्पल थवानीले सीवीआइलाई झुटो रिपोर्ट दिएर मुद्दा भड्काउने कोशिश गरेको आरोप रियाको छ । रियाले सीवीआइको नाममा लेखेको पत्रमा आफ्नी छिमेकी डिम्पलले मिडियामा सुशान्त र आफ्नो बारेमा झुटो […]

बालै फरर

काठमाडौं, असोज २३ (ई-रैवार)  गायक तथा मोडल निर्मल क्षेत्रीको गीत बालै फरर यति बेला निकै चर्चामा छ। गीत निकै रोमान्टिक खालको छ। उनले यो गीत केही दिनअघि मात्र सार्वजनिक गरेका हुन् । गीत सार्वजनिक गर्नुअगावै यसको म्युजिक भिडियोको बिकिनी अवतारको निकै चर्चा भएको थियो। गीतमा क्षेत्री स्वयंकै शब्द, संगीत र स्वर छ। जसमा उनलाई गायिका […]

बलिउड अभिनेत्री रिया धरौटीमा रिहा

काठमाडौं, असोज २३ (ई-रैवार)  बलिउड अभिनेत्री रिया चक्रवर्ती लागूऔषध कारोबार तथा सेवनसँग जोडिएको मामलामा बम्बे हाई कोर्टबाट जमानत पाएपछि २८ दिनको जेल बसाइपश्चात् घर फर्केकी छिन् । जेलबाट रिहा भएकी उनी आफ्ना मातापिताका साथ अबेर राति आफ्नो घर पुगेकी थिइन् । अदालतले उनलाई केही सर्तका साथ जमानत दिएको हो । १ लाख धरौटीका साथ जमानात […]

अवार्ड फिर्ता गर्ने मागमा कंगनाको जवाफ-राम भक्त हुँ, प्राण जोओस् तर वचन खेर जाँदैन

एजेन्सी, असोज २२ (ई-रैवार) अभिनेता सुशान्तसिंह राजपुतको मृत्युको कारण आत्महत्या भएको पुष्टि गरी एम्सले हालै अन्तिम रिपोर्ट सार्वजनिक गरेको छ । सीबीआईले पनि यसअघि नै सुशान्तको मृत्युको कारण आत्महत्या नै भएको पुष्टि गरिसकेको छ । एम्सको यही रिपोर्ट सार्वजनिक भएसँगै ट्‍‌विटरमा कंगनालाई अवार्ड फिर्ता गर्न भन्दै ट्रोल गरिएको छ । यस्तै अभिनेत्री स्वरा भास्करले पनि […]

लागुऔषध मुद्दामा रिया र सोविक थप १४ दिन न्यायिक हिरासतमै रहने

एजेन्सी, असोज २० (ई-रैवार) लागुऔषध मुद्दामा न्यायिक हिरासतमा रहेकी अभिनेत्री रिया चक्रवर्ती र उनका भाइ सोविक चक्रवर्तीको हिरासत म्याद पुनः एकपटक बढाइएको छ । मंगलबार अदालतले यसबारे फैसला सुनाउँदै उनीहरुलाई थप १४ दिन हिरासतमै राख्‍न आदेश दिएको हो । रिया र सोविकको न्यायिक हिरासतको म्याद ६ अक्टोबरमा सकिँदै छ । तर मंगलबार म्याद थप गर्दै […]

गायिका नेहाको विवाहको खबरमा पूर्व प्रेमीले भने, धेरै खुशी छु

एजेन्सी, असोज २० (ई-रैवार) चर्चित भारतीय गायिका नेहा कक्कर हाल विवाहका कारण चर्चामा छिन् । समाचार अनुसार नेहाले यस महिनाको अन्त्यसम्म विवाह गर्न सक्छिन् । सामाजिक सञ्जाललाई लिएर मिडीया रिर्पोटसमा भनिएको छ, नेहा आफ्नो साथी रोहनप्रीत सिंहको साथमा विवाह गर्दैछिन् । हालसम्म यसको आधिकारीक जानकारी भने आएको छैन् । नेहाको विवाहको बारेमा मानिसहरुले प्रतिक्रिया पनि […]