नायक आर्यन सिग्देल पछिल्लो केही महिनायता परिवारलाई बढी समय दिइरहेका छन् । विशेषगरि, चलचित्रको छायांकनमा सर्वा्धिक व्यस्त हुने यी नायक अहिले भने परिवारसँग पनि बढी समय बिताइरहेका छन् । ११ महिना अगाडि उनको घरमा नयाँ सन्तानको आगमन भएको थियो । छोरा घरमा भित्रिएपछि आर्यन उनलाई समय दिइरहेका छन् । छोराको नाम आयान्स राखिएको छ । […]
मनोरञ्जन
‘म यस्तो गीत गाउँछु २’मा पलसँग रोमान्टिक पूजा
काठमाण्डौँ: नायिका पूजा शर्मा र नायक पल शाहको जोडी फागुण २३ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘म यस्तो गीत गाउँछु २’को प्रतिक्षामा छ । यो चलचित्रको पहिलो सिरिज हिट भएकाले पनि पल र पूजालाई दोश्रो सिरिज कस्तो होला भन्ने डर र उत्साह दुबै छ । यसैले पनि यी दुइले प्रचारका लागि कुनै कसर बाँकी राखेका […]
सारीमा चम्किएकी बर्षा
नायिका वर्षा राउत बिहेपछि केही कार्यक्रममा उपस्थित हुँदा बोल्ड देखिएकी थिइन् । कतिपयले वर्षालाई बिहेपछि पनि बोल्ड देखिन खोजेको भन्दै टिप्पणी पनि गरे । वर्षाले भने आफूलाई खुलेको पहिरनमा प्रस्तुत गरिरहेकी थिइन् । तर, पछिल्ला केही कार्यक्रममा भने वर्षालाई सारीमा सजिएकी देख्न थालिएको छ । केही दिन अगाडि आयोजित एक अवार्ड समारोहमा रातो सारीमा सजिदा […]
डोटेली भाषाको चलचित्र ‘नन्दी’को छायाकंन शुरु
डोटी मंसिर ६(ई-रैवार) डोटेली भाषाको चलचित्र ‘नन्दी’को छायाकंन शुरु भएको छ । विहिबारबाट दिपायलमा सो चलचित्रको छायाकंन शुरु भएको हो । सिएस फिल्मस् प्राली धनगढीको व्यानरमा निर्माण भईरहेको यो चलचित्रको निर्माता एवम् अभिनेता विनोद बोहरा ‘बोगटानी किङ्ग’ छन् । निर्देशकमा बाबु थिङ, कार्यकारी निर्माता राज पाठक रहेका छन् । चलचित्रम अभिनेत्रीहरु एलिषा चाड र मनिषा […]
दुब्लाउँदै आमिर
मुम्बई– बलिउड अभिनेता आमिर खान २० केजी तौल घटाउँदैछन्। नयाँ फिल्म ‘लालसिंह चड्डा’ को लागि उनले २० केजी तौल घटाउन लागि परेका हुन्। सन् १९९४ को ओस्कार विजेता हलिउड फिल्म ‘फोरेस्ट गम्प’को रिमेक भनिएको ‘लालसिंह चड्डा’ का लागि तौल घटाउन लागि परेका अभिनेता खान यतिबेला प्रोटिनयुक्त खानामात्र खाइरहेका छन्। सो फिल्म सन् १९८६ मा विन्सटनको […]
भारतमा राजेश हमालको चर्चा !
नयाँदिल्ली साउन १४ (ई-रैवार) नेपालका महानायक राजेश हमाल भारतीय मिडियामा छाएका छन्। भारतको प्रमुख सञ्चारमाध्यम आजतकको अनलाइन संस्करणले ‘ये हैं नेपाली सिनेमा के ‘अमिताभ बच्चन’, २२ साल छोटी मोडल से की थी शादी’शीर्षकमा हमालको चलचित्र यात्राको संघर्ष तथा सफलताबारे उल्लेख गरेको छ। साथै राजेश भारतमा समेत परिचित अभिनेता भएको पिन उल्लेख गरिएको छ। हमाललाई भारतका […]
अजयको प्रेम जीवनः ‘रविना र करिश्मालाई धोका दिएपछि काजोलसँग बिहे’
बलिउडमा नायक अजय देवगणको आफ्नो छुट्टै क्रेज छ । उनको एक्सन अवतारदेखि कमेडी शैलीलाई समेत दर्शकले तारिफ गरेको पाइन्छ । सन् १९९१ बाट चलचित्र क्षेत्रमा सक्रिय अजयको क्रेज अहिले पनि उस्तै छ । अजयले नायिका काजोलसँग बिबाह गरेका छन् । उनीहरुको प्रेम बिबाह हो । दुई चलचित्र ‘हलचल र गुण्डाराज’मा एकसाथ काम गरेपछि उनीहरु एक–अर्काको […]
बोल्ड सिन लिक भएपछि तनाव
मुम्बई : सेक्रेड गेम्स र अन्धाधुनजस्ता फिल्ममा काम गरिसकेकी बलिउड अभिनेत्री राधिका आप्टे अहिले हलिवुड फिल्मका कारण चर्चामा छिन्। राधिका ‘द वेडिङ गेस्ट’ नामक हलिवुड फिल्ममा देव पटेलसँग काम गर्दैछिन्। केही समयअघि यो फिल्मको एउटा बोल्ड सिन लिक भएको थियो। यो सिन सोसल मिडियामा भाइरल भयो। यो बोल्ड सिन लिक भएपछि राधिकाले आफ्नो रिस इन्टरटेनमेन्ट […]
धनगढीमा सुविधासम्पन्न सिनेमा हल
धनगढी साउन ७(ई–रैवार): धनगढीमा सुविधासम्पन्न सिनेमा हल सञ्चालनमा आएको छ। २० करोड रुपैयाँ लगानीमा मोफसलमा बनेको यो पहिलो हल भएको दाबी लगानीकर्ताले गरेका छन्। एक वर्षदेखि निर्माणका क्रममा रहेको एसटीएस सिनेमा हल नयाँ प्रविधि र एसी सेवासहित सञ्चालनमा ल्याइएको हो। वातावरण अनुकूलित हलमा थ्रीडी प्रविधिबाट सिनेमा देखाइने एसटीएस सिनेमाका प्रबन्ध निर्देशक राजकुमार श्रेष्ठले बताए। सिनेमा […]


