नयाँदिल्ली, भदौ २२ (ई-रैवार) चर्चित रियालिटी शो ‘बिग बोस’को १४ औँ श्रृंखला आगामी अक्टोबर ३ मा कलर्स टिभीबाट प्रशारण हुँदैछ । यसपटक भने अघिल्ला भन्दा भिन्न किसिमका ‘टास्क’ र गतिविधि हुने आयोजकले जनाएको छ । प्रतिष्पर्धीहरुले यसपटक लकडाउनदेखि ‘लक्जरी टास्क’को अनुभव लिन पाउने बताइएको छ । यस ‘सिजन’मा घरभित्र मल, मिनी थिएटर, स्पा र घरको […]
मनोरञ्जन
कंगनालाई उच्चस्तरीय सुरक्षा, २४सै घण्टा १० सुरक्षाकर्मीको पहरा
नयाँदिल्ली, भदौ २२ (ई-रैवार) बलिउड अभिनेत्री कंगना रनौतमाथि धम्की आएपछि उनलाई वाई प्लसु क्याटगोरीको सुरक्षा दिइएको छ । उनको सुरक्षामा १० सशस्त्र कमाण्डर तैनाथ हुनेछन् । सिफ्टका आधारमा २४ सै घण्टा उनीहरुले कंगनालाई सुरक्षा दिनेछन् । ९ सेप्टेम्बरमा मुम्बइ जाँदै गरेकी कंगनालाई त्यहाँ पुग्नुभन्दा अघि नै सुरक्षा दिइएको हो । उनलाई मुम्बइ फर्कन नदिने भन्दै […]
पासाङले ल्याए परदेशीको व्यथा समेटिएको ‘सयौं डाँडा काट्दै आएँ’
काठमाडौं, भदौ १७ (ई-रैवार) गीतकार पासाङ शेर्पाको नयाँ गीत ‘सयौं डाँडा काट्दै आएँ’ सार्वजनिक भएको छ । परदेशीको व्यथा समेटिएको यो गीतमा ९ महिना हिडेर अमेरिका पुग्नेहरुको पीडालाई देखाइएको छ । गीतमा बिक्रम बरालले श्वर दिएका छन् । बराल नेपाल आइडल सिजन– २ का उपविजेता हुन् । उनले नेपाल आइडलमा भर्सटायल गायकको उपाधि पाएका […]
प्रेमिका रियाको खुलासा – सुशान्त राजपुतको जीवनशैली राजाको जस्तो
काठमाडौं, भदौ १४ (ई-रैवार) सुशान्त सिंह राजपुतकी प्रेमिका रिया चक्रवर्तीले जीवनशैलीबारे सनसनीपूर्ण खुलासा गरेकी छिन् । उनले सुशान्तले राजाको जस्तो जीवन जिउने गरेको खुलासा गरेकी हुन् । इन्डिया टिभीका लागि वरिष्ठ पत्रकार राजदीपसँग विशेष अन्तवार्ता दिदै रियाले विभिन्न घटनाबारे खुलासा गरेकी हुन् । जसमा सुशान्त प्राइभेट जेट समेत लिएर यात्रा गर्ने गरेको बताइन् । […]
मधुर स्वरकी धनी बाबा राणा भन्नुहुन्छ– सङ्गीतमा डुबुल्की मार्दा मनमा शान्ति हुन्छ
जमुनावर्षा शर्मा पोखरा, भदौ ११ (ई-रैवार) “करोडौँ मुटुहरुको एउटै ढुकढुकी नेपाल ।” नवराज कार्कीका शब्दमा प्रसिद्ध गायक सरोजगोपाल बज्राचार्यले सङ्गीत दिनुभएको यो कर्णप्रिय गीतकी गायिका हुनुहुन्छ बाबा राणा । मधुर स्वरकी धनी राणा नेपाली सङ्गीत आकासकी एक अब्बल साधकको नाम हो । नौ वर्षको उमेरदेखि गायनप्रतिको लगावले गीतसङ्गीत क्षेत्रमा पहिचान बनाउन सफल गायिका राणाले […]
करिष्मा मानन्धर भन्छिन्, ‘कुलमान घिसिङ्ग फेरि चाहिन्छ’
काठमाडौं, भदौ १० (ई-रैवार) अभिनेत्री करिष्मा मानन्धरले नेपाल विद्युत प्राधिकरणको नेतृत्वमा फेरि पनि कुलमान घिसिङ्ग नै आउनुपर्ने बताएकी छिन् । मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले कुलमानको विकल्प नभएको बताएकी हुन् । कुलमानसँगको फोटो शेयर गर्दै सामाजिक सञ्जाल फेसबुकमार्फत उनले भनेकी छिन्, ‘थोरै अफ्नो सोचेर धेरै अरुको लागि गर्ने कमै मान्छे हुन्छन, कुलमन घिसिङ फेरि […]
सालको पातको ‘भ्यूज’ हालसम्मकै सर्वाधिक
रामबहादुर थापा बागलुङ, भदौ ८ (ई-रैवार) लोकदोहोरी गीत ‘सालको पातको टपरी’ युट्युबमा सार्वजनिक भएको आउँदो साता २३ महिना पुग्दैछ । यस बीचमा गीतको म्युजिक भिडियोले युट्युबमा छ करोड २१ लाख बढी ‘भ्यूज’ बटुलेको छ । सालको पातले पाएको भ्यूज लोकदोहोरी गीतमा हालसम्मकै सर्वाधिक रहेको बताइएको छ । सार्वजनिक भएको छोटो अवधिमा धेरै हेरिएको लोकदोहोरीमा […]
राष्ट्रिय झण्डा जलाउने ग्लालेन पक्राउ, २ वर्षसम्म कैद हुने
काठमाडौं, भदौ ३ (ई-रैवार) नेपालको राष्ट्रिय झण्डा जलाएको भिडियो युट्युबमा राख्ने ग्लालेन दोर्जे तामाङलाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी) को टोलीले तामाङ्लाई भगवान पाउँबाट पक्राउ गरेको हो । उनीसँगै सीआइबीले भिडियो इडिट गर्ने सन्जय लामा, कोमल लोप्चन, भिडियोमा खेल्ने अरुन टिटुन, मोडल लवाङ तामाङ, एरेन्जर प्रयास दोङलाई पक्राउ गरेको जनाएको […]
नेपाली झण्डा जलाइएको आपत्तिजनक भिडियो युट्युवमा, कारबाहीको माग
काठमाडौं, भदौ २ (ई-रैवार) नेपालको राष्ट्रियता एवंं जातीय सद्भावविरुद्ध घृणा फैलाउने गरी आपत्तिजनक शब्दहरुले भरिएको एउटा गीत युट्युवमा आएलगत्तै आलोचित बनेको छ । यो गीतलाई प्रतिबन्धित गरी यसमा संलग्न व्यक्तिहरुलाई कारबाही गर्न सामाजिक सञ्जाल प्रयोगकर्ताले माग गरेका छन् । ‘देशद्रोही’ शीर्षकको उक्त गीत ‘मंगोल हप अफिसियल’ नामक च्यानलबाट सोमबार अपलोड भएको हो । गीतका […]
डोटेली फिल्म नन्दीको पोष्टर सार्वजनिक
धनगढी, साउन २३ (ई-रैवार) डोटेली चलचित्र नन्दीको पोष्टर सार्वजनिक भएको छ । मञ्चिय नाटक र म्युजिक भिडियोबाट चलचित्र क्षेत्रमा प्रवेश गरेका डोटेली नायक बोग्टानी किङको लगानीमा निर्माण थालिएको डोटेली चलचित्र नन्दीको पोष्टर सार्वजनिक भएको हो । शुक्रबार दिउँसो सार्वजनिक भएको पोष्टरमा भिलेनलाई लखेट्दै गरेको दृश्य राखिएको छ । सिएस फिल्मस् प्रालिको व्यानरमा निर्माण गरिएको […]


