टेकेन्द्र देउवा गौरा पर्वको आफ्नै महत्व रहेको छ । यो डोटेली भाषीको मौलीक पर्व पनि हो । गौरा प्राचिन डोटेली भाषीको पहिचान र इतिहास संग जोडिएकाले पनि यसले बढी महत्व रहेको छ । गौरा पर्वमा गाईने गायनहरुमा चैत, ढुस्का र धुमारीहरुमा बिर बिरंगनाहरुका योगदानको चर्चा गरिएको हुन्छ । खास गरेर प्राचिन डोटी राज्य संचालनमा महत्वपूर्ण […]
विचार / साहित्य
निषेधाज्ञा र लकडाउन : समस्या कि समाधान ?
दीर्घराज उपाध्याय कोरोना रोकथामका लागि यतिबेला दोस्रो चरणको लक डाउन जारी छ । कैलाली, कञ्चनपुर लगायतका सुदूर पश्चिमका केही जिल्लामा निषेधाज्ञा, केहीमा लकडाउन छ । जनताले यसअघि चार महिना लक डाउन व्यहोरिसकेका छन् । र अव निषेधाज्ञा कति झेल्नु पर्ने हो, थाह छैन । हुन त, मर्नुभन्दा बहुलाउनु निको भन्छन । कोरोना कति नियन्त्रणमा आउछ, […]
कोभिड १९ को छायाँमा नयाँ शैक्षिक सत्र : अब यसरी चलाऊँ नयाँ कक्षा
गेहनाथ गौतम शैक्षिक सत्र खेर जान नदिने विषय अहिले शैक्षिक बहसको केन्द्रमा छ। यो विषय विद्यालय मात्र होइन विश्व विद्यालयका लागि पनि उत्तिकै चिन्ताको विषय हो । त्यसैले पनि धेरै पक्षबाट दृष्टिकोण वा सुझावहरु सार्वजनिक हुने गरेका छन्। तर अधिकांश बहस, छलफलहरु कोभिडको संक्रमण सकिएला र विगतकै नियमित दिनचर्यामा निरन्तरता दिऔँला भन्दै पर्खिने कोणबाट […]
समृद्ध नेता, दुखी नेपाली
जगत नेपाल डिसेम्बर १८, २०१२ को कुरा हो । होटल अन्नपूर्णको ठूलो हल । सबै दलका उच्च तहका नेता, उद्योगी, व्यवसायी, समाजसेवी, निजामती, सेना, प्रहरीसहित देशका प्रायः सबै क्षेत्रको उच्च नेतृत्वमा रहेकाहरुले हल खचाखच छ । मञ्चमा रहेको फ्लेक्समा वक्ताको तस्बिरसँगै लेखिएको छ – ‘पोलिटिक्स इन साउथ एसिया’ । दुई दशक लामो पत्रकारिता अभ्यासका क्रममा […]
कोरोनापछिको विश्व : नयाँ शक्ति समीकरणको सम्भावना
धर्मेन्द्र झा दोस्रो विश्वयुद्धपछि संसारमा विकासको नेतृत्व अमेरिकाले गरेको मानिन्छ। स्वयं अमेरिका आफूलाई स्वघोषित विश्व नेता मान्छ। यो सत्य हो वा होइन बहसको विषय हो। सत्य मान्ने हो भने एउटा प्रश्न खडा हुन्छ– अमेरिका नेतृत्वको विश्वले कस्तो विकास गरेछ त ? सँगै अर्को पनि प्रश्न उठ्छ– बेलायत, फ्रान्स, स्पेन, इटाली, जर्मनी, बेल्जियम, इरान, दक्षिण […]
संविधान विफल हुने जोखिम !
कुलचन्द्र वाग्ले अहिलेको राजनीतिक बेथितिले सबैभन्दा धेरै दबाब संविधानमा दबाब परेको छ । यसरी नै संविधानले दबाब थेग्न नसक्ने परिस्थिति बढ्ने हो भने त्यसको असर लोकतान्त्रिक विधिमा पर्ने जोखिम देखिँदैछ । सात दशकदेखि संवैधानिक स्थिरता कायम गर्न नसकेको इतिहासका अघिल्तिर स्थिर राजनीतिक पद्धति र प्रणालीको अपेक्षा गर्नु अलिकति अस्वाभाविक पनि हो । राणा शासक श्री […]
सूचनाको हकको १३ वर्ष : आकाशको फल आँखा तरी मर
धर्मेन्द्र झा आज भदौ तीन । आज १३ औं राष्ट्रिय सूचना दिवस हो । तर कोरोना संक्रमणका कारण यो दिवस आज देशभरि उत्साहका साथ विविध कार्यक्रमको आयोजना गरी बनाउन सकिएन । १३ वर्षमा सम्भवतः यो पहिलोपटक हो जब यो दिवस कुनै पनि औपचारिक कार्यक्रमको आयोजना नगरी बिदा हुने स्थिति छ । १३ वर्षअघि आजकै दिन […]
हराएको ‘स्मार्ट सिटी’ : भट्किएका स्थानीय सरकार
दीर्घराज उपाध्याय ‘स्मार्ट सिटी’ । चुनाव ताका सबैभन्दा बढि सुनिएको शब्द हो । स्थानीय तहका सबै उम्मेदवारका कुरा सुन्दा यस्तो लाग्थ्यो, अव केही वर्षमा हाम्रो शहर मात्र होईन, गाउँ पनि स्मार्ट हुनेछ । तर चुनाव जितेपछि ती कुनै उम्मेदवारले ‘स्मार्ट सिटी’ को कुरा गरेको सुनिएको छैन । बरु उनीहरुको मुखबाट ‘स्मार्ट’ शब्द नै हराएको छ […]
लोडसेडिङ हटायौं : आत्मनिर्भर भएनौं
कृष्णहरि बास्कोटा ब्राजिलपछि जलस्रोतमा दोस्रो ठूला संभावना भएको मुलुक भनिन्छ नेपाल । साबिकमा करिब ८३ हजार मेगावाट जलविद्युत् उत्पादनको क्षमता रहेको भनिए पनि आधुनिक प्रविधिले यसलाई असीमित क्षमतामा रुपान्तरित गरिदिएको छ । नेपालका नदीहरुको सरदर वार्षिक बहाव २२५ अर्ब घनमिटर रहेको अनुमान छ । यसबाट नेपालमा जलविद्युत् उत्पादन गरी मुलुकलाई आर्थिक समृद्धितर्फ उन्मुख गराउने आत्मनिर्भर […]
सार्वजनिक सेवा प्रसारण विधेयकको समीक्षा
तारानाथ दाहाल सार्वजनिक प्रसारणको चीरप्रतिक्षित चाहनाको विषयले अब संसदमा प्रवेश पाएको छ । वि.स २०६३ सालबाट सुरु भएको यो विषयको बहस र विभिन्न पहलहरू अब नयाँ चरणमा प्रवेश गरेको छ । सरकारले असार १५ गते रेडियो नेपाल र नेपाल टेलिभिजनको मौजुदा नियमनको व्यवस्थालाई परिवर्तन गर्न सार्वजनिक प्रसारण सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक […]


