प्रधानमन्त्रीको पदमा भएको मान्छेले निजी विचारलाई वा राज्यको औपचारिक धारणा नवनी सकेको विषयमा अभिव्यक्ति दिनु गल्त हुन जान्छ, जुन गल्ती प्रधानमन्त्री ओलीले गरेका छन । -मनोज भट्ट प्रधानमन्त्री केपी शर्मा ओलीले अयोध्या नेपालमा पर्दछ । राम नेपालमा जन्मेका हुन भन्ने अभिब्यक्ति दिएका छन । यो भनाईले निक्कै विवादको रुप लिएको छ । यो अभिब्यक्तिको सर्वत्र […]
विचार / साहित्य
वामपन्थ कि कम्युनिज्म ?
श्यामप्रसाद मैनाली माओवादी केन्द्र र एमाले नामका दुई कम्युनिस्ट पार्टीबीच संसदीय निर्वाचनमा भएको गठबन्धनले उल्लेख्य बहुमत प्राप्त गरेर सरकार बनायो । त्यसपछि यी दुई दलबीच एकीकरण भएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नामको दल बन्यो । त्यस दलले सरकार चलाएको पनि साढे दुई वर्ष बितिसकेको छ । अहिले नेकपाभित्र शक्ति संघर्षले चरम रुप लिँदा दल नै […]
संकटमा पत्रकारिता, धरापमा लोकतन्त्र
मिडियाका विभिन्न पक्षबारे अनुगमन गर्ने संस्था ‘फ्रिडम फोरम’को एक अध्ययनअनुसार कोरोना भाइरसको सम्भावित जोखिम र बन्दाबन्दी (कोरोना महामारी)ले देशैभर सयौँ सञ्चारमाध्यम बन्द भएका र अरू सयौँ सञ्चारमाध्यम बन्द हुने क्रममा छन् । त्यसैगरी, कोरोना महामारीका कारण गत केही महिनाभित्रै मिडिया क्षेत्रमा कार्यरत हजारौँ पत्रकार र कर्मचारीले रोजगारीसमेत गुमाएका छन् । पत्रकारहरूको छाता संगठन ‘नेपाल पत्रकार महासंघ’ले […]
‘महिला नागरिक’ का नाममा भोटको राजनीति
नागरिकतासम्बन्धी विद्यमान कानुनमा परिवर्तन प्रक्रियासँगै यससम्बन्धी विवाद चुलिएको छ। सरकारले साउन २०७५ मा नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रतिनिधिसभामा प्रस्तुत गरेको थियो। लामो समयसम्म राज्य व्यवस्था समितिमा विचाराधीन विधेयकलाई सत्तारुढ नेकपाको जोडबलमा समितिले बहुमतका आधारमा पारित गरेको छ। समितिमा छलफलका क्रममा महिला सांसदको धारणा फरक थियो। अंगीकृत नागरिकतामा रहेको सातवर्षे प्रावधानमा विमति […]
के थियो ‘सुगौली सन्धी’ र सन् १९५० को सन्धीमा (पूर्णपाठसहित)
सुगौली सन्धि सुगौली सन्धि नेपाल र तत्कालीन इस्ट इन्डिया कम्पनी बीचमा भएको सम्झौता हो, जसबाट नेपाल–अंग्रेज युद्धको विधिवत् समाप्ति भएको थियो । यो सन्धिमा नेपालले आफ्नो अधीनस्थ भूमिको एकतिहाई भूभाग गुमाउनु परेको थियो । यो सन्धिमा ब्रिटिस इस्ट इन्डिया कम्पनी र नेपालबीच २ डिसेम्बर, १८१५ मा हस्ताक्षर भएको थियाे । यसको पुष्टि भने ४ मार्च, […]
COVID-19 and Tuberculosis
COVID-19 has made us realize the importance of Health For All, where no one is left behind. Health security is essential for everyone. TB anywhere is TB everywhere is an old slogan but COVID-19 public health emergency reminds us again that what ails one, ails us all. Moreover, if we are to mitigate the impact […]
सरकार, हामी के सौताको छोरा हौँ ?
भारतका सबैजसो सहरमा रोजीरोटीको खोजीमा आएका हामी नेपालीहरुको संयमताको बाँध टुट्ने अवस्था आउन लागेको छ । दिनहुँ काम÷मजदुरी गरेर हातमुख जोड्ने र बचेँखुचेँको पैसा जम्मा गरेर घर पठाउने अवस्थामा रहेका हामी नेपालीहरुका लागि महिनौँ चल्ने ‘लकडाउन’ र पराई देशको बास धान्न सकिने अवस्था छैन् । तेस्रो मुलूकहरुमा रहेका प्रवासीहरुलाई त्यहाँका देशका सरकारहरुले सहयोग गरेको छन् […]
अध्यक्ष ज्यु, अहिले गम्भीर नभए कहिले हुने ?
आदरणिय अध्यक्ष ज्यु । पूर्वीचौकी गाउँपालिका सानागाउँ, डोटी तपाईंको शैक्षिक र नैतिक स्तर कति छ भन्ने यहाँबाट प्रस्ट हुन्छ । एक मास्क, एक साबुन बाँडेर कोरोना नियन्त्रण हुन्छ, भनेर तपाईं अहिले कानमा तेल हालेर सुत्नुभएको छ । यो कानमा तेल हालेर सुत्ने सयय होइन । संसार अहिले नोवेल कोरोनाभाईरस (कोभिड-१९) बाटतर्सित छ ।यसबिरुद्ध अहिले विश्व […]
कोरोना, कोइला, दीप अनि पराली
आस्था र अन्धविश्वासलाई कसैले एउटै तुलोमा जोख्ने मुर्खता गर्छ भने त्यसलाई मेरो आत्माले पटक्कै स्वीकार गर्दैन । म आत्माको अभिव्यक्ति बोल्छु । कसैबाट निर्देशित भएर ओठे अनि झुटो अभिव्यक्ति बोल्न मलाई न मेरो स्वभावले दिन्छ, न त आत्मसम्मनले नै । जीवनमा जे जति आर्जन गरेको छुँ, त्यो आफ्नै पौरख अनि पारिवारिक सँस्कारको प्रतिफल हो । […]
कोरोनाबाट मर्ने महिलाभन्दा पुरुष बढी, किन?
देश–महादेशका सीमा नाघेर, सागर–महासागरका छालहरू तरेर संसारका कुना–कुनामा फैलिएको कोरोना भाइरसको एउटा तथ्यांक रोचक छ। यो तथ्यांक महामारी फैलिएका सबै देशमा समान पाइन्छ।यसै आधारमा अहिले नै निष्कर्ष निकाल्न हतार होला, तर यो केही न केही संकेत अवश्य हो। सबैतिरबाट समान रूपले आइरहेको तथ्यांक हो, कोरोना भाइरस संक्रमणले मृत्यु हुनेमा महिलाभन्दा पुरुषको संख्या धेरै छ। धेरैले […]


