विचार / साहित्य

को पत्रकार, कस्तो पत्रकार

जगत नेपाल कोरोना महामारीपछि जागिर गुमाएका धेरै पत्रकारलाई लागेको छ – नसक्ने मिडिया हाउसले त बिदा गरे तर वर्षौं नाफा कमाएकाले पनि केही महिना थेग्न सकेनन् कि चाहेनन् रु जागिर गुमेपछि नियमित आय नभएका पत्रकार ठूलो संकटमा छन् । भर्खर जागिर गुमाएका एक साथीले सुनाए – संचित पैसा छैन, डेराभाडा कसरी तिर्ने रु के खाने […]

सूचनाको हकको अधिकतम उपयोगमा खुला सरकारी तथ्यांक

किरण पोखरेल नेपाली विद्यार्थी अध्ययन र कामको पनि खोजी गर्दै अस्ट्रेलिया, अमेरिका, क्यानाडा वा बेलायत पुग्छन् । एक साताभित्रै कलेजमा अध्ययनका लागि पुग्नुपर्ने बाध्यता भएको विद्यार्थीले आफ्नो गुजारा चलाउने काम पनि पाउँछन् । समस्या उसलाई के हुन्छ भने कलेज र कामको दूरी रेल, बस वा अन्य यातायातको साधन चढेर एक घन्टाको हुन्छ र कलेज सकिएको […]

संविधान विवादमा झन्डै ‘कु’

जगत नेपाल तीस वर्षे पञ्चायती व्यवस्थाको अन्त्यसँगै (२०४६) आन्दोलनकारी नेपाली कांग्रेस र वाममोर्चाका तर्फबाट कांग्रेसका कार्यवाहक सभापति कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री भए । भट्टराई नेतृत्वको सरकारलाई कार्यपालिका र व्यवस्थापिका दुवैको अधिकार थियो । एक वर्षभित्र संविधान जारी गरी चुनाव गराउने जिम्मेवारी पाएको भट्टराई सरकारले सुरुदेखि नै सार्वभौम सत्ता जनता वा राजा कसमा निहित हुने भन्ने विषयमा […]

नागरिक खबरदारी, सूचनाको अधिकार र कोभिड संक्रमण

  सूचनाको हक आमनागरिकका लागि प्रत्येक कालखण्डमा अपरिहार्य हुन्छ। कोभिड–१९ महामारीका सन्दर्भमा यसको प्रासंगिकता विश्वव्यापी बढेर गएको छ । कोभिड–१९ संक्रमणको एउटा कारण आमजनतालाई यससम्बन्धी पर्याप्त सूचना उपलब्ध नहुनु हो। आवश्यक सूचना उपलब्ध नहुँदा मानिस अनाहकमा भयमा छन् । आमव्यक्तिमा कोभिडका सन्दर्भमा अनेक प्रकारका जिज्ञासा व्याप्त छन्। यस्तो सूचना मानिसलाई आफू र आफ्नो परिवारलाई सुरक्षित […]

म, मेरो समाज र विदेशीनुको पिडाबोध !

–शेर साउँद धेरै पहिल्यैदेखिको एउटा सपना थियो ! –सुदूरपश्चिममा हुने बिकृती बिसंगतीहरु र गरिब, निमुखाहरुको आवाज देउडा गीतमार्फत बाहिर ल्याउने, साङगीतिक क्षेत्रमा स्थापित गर्ने । यो यात्रा त्यति सजिलो पनि कहाँ छ र ? जीवनमा यति बाधा अड्चनहरु आईदिन्छन् । जसको व्यवस्थापनमै दिनहरु घर्कीरहन्छन् । दिनहरुको घर्काईसंगै सपनाहरु कता–कता मधुरा हुँदैजान्छन् । झण्डै भयो पनि […]

नेपाली कांग्रेस इतिहासमा सीमित नहोस्

धर्मेन्द्र झा आदरणीय बीपी, जय नेपाल ! आज साउन ६। तपाईंको स्मृति दिवस। नेपाली कांग्रेसका समर्थकहरुले तपाईंलाई महामानवको उपाधि दिएका छन्। तर तिनैले  तपाईंका महान् विचार अनुसरण गर्न कन्जुस्याइँ गरिरहेका छन्। २०३९ सालमा आजैका दिनमा तपाईंले यस धर्तीबाट सदाका लागि महाप्रस्थान गर्नुभयो। क्यान्सरजस्तो असाध्य रोगबाट पीडित तपाईंका त्याे यात्रा सहयोगी नै बन्यो होला। तर नेपाल र […]

नेपालमा सार्वजनिक प्रसारण सेवाको सपना

रेडियो नेपाल र नेपाल टेलिभिजनलाई विश्वव्यापी रूपमा स्थापित मान्यताअनुरूप सार्वजनिक सेवा प्रसारणमा रूपान्तरण गर्दा नेपालको समग्र मिडिया परिदृष्यमा विशिष्ठ प्रभाव पर्ने विश्वास राखी नेपाल सरकारले नेपाल सरकारले आ.व. ०७१–०७२ को बजेट वक्तव्यमा, रेडियो नेपाल र नेपाल टेलिभिजनलाई एक आपसमा गाभी सार्वजनिक सेवा प्रसारणको रूपमा सञ्चालन गर्ने सम्बन्धमा कानूनी तथा संस्थागत संरचना तयार गर्ने कार्यक्रम समावेश […]

त्यो झुलाघाट यो झुलाघाट

  विहानको करिव साढे आठ वजेको समय । धनगढीको गेटा विमानस्थलमा मैले थोरैबेर प्रतीक्षा गर्नुपर्यो । नागरिक दैनिकका पत्रकार पुष्पराज जी मोटरसाइकल लिएर पुगे र म तिनैको मोटरसाइकलको पछाडी सवार भएँ । हाम्रो गन्तव्य थियो अतरिया । अतरिया पश्चिम नेपालको एउटा सानो वजार हो । अहिले नगरपालिकाको हैसियत प्राप्त यसै नगरपालिकामा पर्ने प्रसिद्ध धार्मिक पर्यटकीय […]

हेलो सुदूरपश्चिम…….. हेलो दार्चुला……

धर्मेन्द्र झा संस्मरण त्यसो त मेरो जन्म पूर्वी मधेशको सिरहा जिल्लमा भएको हो । अहिले हाम्रो वसोवास जनकपुरमा छ । सिरहाको वस्तीपुर (लहान नगरपालिका) मा हाम्रो सगोलको वसाई अहिले पनि छ । जनकपुरमा मेरा पिताजीले जोडेको बन्दोवस्त छ, हाम्रो परिवार त्यहीँ वस्छौ र अहिले भक्तपुरको वालकोटमा पनि बस्छौं । तर मलाई कसैले सोध्छ भन, मेरो […]

राष्ट्रको मूल्यमा नेकपा सरकार

कुलचन्द्र वाग्ले सरकार बन्नकै लागि राष्ट्र होइन, राष्ट्रको लागि सरकार हो । जनताको लागि सरकार हो, सरकारको लागि जनता त्यतिबेला हुन्छन जतिबेला सरकारले आफ्नो दायित्व जनता र मुलुकको लागि समर्पित गरेको अनुभूति हुन्छ । अन्यथा सरकारकै लागि जनता होइनन । जनता र राष्ट्र आफ्नो सत्ताको लागि भन्ठानेर व्यवहार गर्ने सरकार हुनु देशका लागि दुर्भाग्य हो […]