बबिता बस्नेत बारीको सीमा मिचिएको नाममा छिमेकीसँग अभिभावकको टक्कर छ । विवाद छरपष्ट भएर सार्वजनिक मात्र भएको छैन मिलाउनै अप्ठ्यारो अवस्थामा पुगेको छ । सम्बन्धमा खासै असर परेको छैन भन्ने गरे पनि करिव–करिव सम्वादहीनताको अवस्था छ । तर छोराछोरीलाई खान दिन नसकेका कारण बिहान–बेलुकाको छाक टार्नलाई त्यही छिमेकीकहाँ काम गर्न गइरहेका छन् भने ती अभिभावकको […]
विचार / साहित्य
तथ्यांकमा कोभिड–१९
भीमप्रसाद पौडेल काठमाडौं, भदौ २५ (ई-रैवार) भाइरसका प्रजातिहरुमा छुट्टै विशेषता बोकेको भाइरसका रुपमा विश्वव्यापी रुपमा मानव जनजीवनलाई तहसनहस बनाइरहेको जिवाणुको नाम कोरोना भाइरस हो। शरीरमा कोरोना भाइरसको संक्रमण भएपछि लाग्ने एक खालको संक्रामक रोग नै कोभिड–१९ हो जसले मुख्यतः श्वासप्रश्वास प्रणालीमा समस्या गराउँछ। सुरुमा नोबेल कोरोना भाइरस ९२०१९–एन कोभ० को नामबाट परिचित यो भाइरसको आधिकारिक […]
कण्ठ गरेर मात्र बीपीलाई बुझिँदैन
आज भदौ २४ । १ सय साताैँ बीपी जयन्ती । कांग्रेसजनका साथै प्रजातान्त्रिक समाजवादका पक्षपातीलगायतकाले बीपी कोइरालाको जन्मजयन्ती आज मनाउने अपेक्षा गरिनु स्वाभाविक नै हो । तर उनले स्थापना गरेको पार्टी नेपाली कांग्रेसवृत्तमा आजको दिन ओझेलमा पर्छ भने निश्चय पनि यसलाई अस्वाभाविक मान्नुपर्ने हुन्छ । कांग्रेस पार्टीले सामान्य कार्यक्रमको आयोजना गरी औपचारिकता निर्वाह गर्नेबाहेक अहिलेसम्म […]
कांग्रेसले कसरी सम्झिने बीपी ?
कैलाशकुमार पाण्डेय इतिहास सबैको बन्दैन, इतिहास निर्माणका लागि त्याग, बलिदान र समर्पण चाहिन्छ । त्याग, बलिदान र समर्पणको प्रयाय महामानव विशेस्वरप्रसाद कोइराला नेपाली राजनीतिमा अफ्नो युगका सर्वाधिक अग्ला राजनेता र विचारक हुन् । नेपाली राजनीति दुई विचारधाराबाट चलेको पाइन्छ । एउटा राजाको एकतन्त्रीय प्रणाली र अर्को बीपी कोइरालाको प्रतिपादित प्रजातान्त्रिक समाजवादी संसदीय व्यवस्था । समान्यतय […]
कांग्रेस महाधिवेशन सन्दर्भमा मधेस मुद्दा
मधेसका प्रतिनिधिले मधेसमैत्री कांग्रेस निर्माण गर्न भूमिका निर्वाह गर्ने कि यथास्थितिमै चित्त बुझाउने ? मधेसमा एउटा प्रश्न बारम्बार उठ्ने गर्छ– नेपाली कांग्रेसलाई सत्तामा पुर्याउन मधेसको भूमिका महत्वपूर्ण रह्यो, तर मधेसले त्यसबापत के पायो त ? उत्तर सहज छैन । कांग्रेसका नेताका लागि पनि यो कठिन प्रश्न हो । कांग्रेस पार्टीमा १४औँ महाधिवेशनको राप–ताप अनुभव गरिरहिएको […]
सम्माननीय प्रधानमन्त्रीलाई खुलापत्र
सम्माननीय प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीज्यू, सादर यथोचित ! कुशल रही यहाँको कुशलता चाहन्छु। मैले तपाईंको पूरा नाम लिएर सम्बोधन गरेकोमा क्षमा चाहन्छु। मलाई लाग्छ, तपाईंको पूरा नाम लिएर सम्बोधन गर्दा तपाईंलाई जिस्काएको जस्तो लाग्दो हो। किनकि तपाईंको पूरा नाम उच्चारण गर्ने बानी न त स्वयं तपाईंलाई न मलाई छ। तपाईंलाई थाहा छ कि छैन कुन्निरु […]
वामदेव, किसान र गणतन्त्र
जगत नेपाल राष्ट्रिय सभामा डा. युवराज खतिवडाको पदावधि सकिएपछि रिक्त सदस्य पदका लागि प्रतिनिधि सभामा बर्दियाबाट पराजित वामदेव गौतम वा खतिवडामध्ये कसको नाम सिफारिस गर्ने भन्ने विषयमा छलफल गर्न नेकपा सचिवालयको बैठकमा छलफल चलिरहेकै थियो । प्रधानमन्त्री निवास, बालुवाटारमा जारी बैठक नसकिँदै यता मल लिन दिनभर लाइन लागेका किसान बेलुका रित्तो हात फर्किएको तस्बिर र […]
उनी
विपुल पोख्रेल क्याम्पस जीवनबाट टाढिएको २० वर्ष पुगेछ । आज अचानक मेरी उनी फेसबुकमार्फत भेटिन्छिन् । उनलाई भेट्दा म खुसीले पागल झैँ हुनपुग्छु र पहिलेका हरेक पल एकएक गर्दै आँखाअगाडि घुम्न थाल्छन् । त्यो बेलाको क्याम्पसजीवन सम्झिनका लागि एल्बममा राखिएका केही थान फोटोबाहेक अरू केही छैन । एल्बमका ती फोटाहरू पनि छरपस्ट छन् । पाना […]
कोरोनापछि कस्तो होला विश्व परिवेश ?
डा. डिला संग्रौला चीनको वुहान शहरबाट शुरु भएको कोरोना भाइरस अर्थात् कोभिड–१९ को त्रास विश्वभर महामारीको रुपमा फैलिएको छ । कोरोना भाइरसले अहिले विश्व महामारी बनेको छ । विद्धान्हरुका अनुसार विश्व नै ठप्प बनाएको यो महामारीपछिको विश्व फरक हुनेछ । इतिहासको पानामा यो महामारीले नयाँ अध्याय शुरु गर्नेछ । कतिपयले कोरोनाको महामारी विश्वको लागि पुनः […]
गुटमा हराएको कांग्रेस
रत्नबहादुर कार्की नेपाली कांग्रेसले २००७ सालको सशस्त्र जनक्रान्तिद्वारा नेपालमा प्रजातन्त्र ल्याएको हो । त्यसैले नेपाली कांग्रेस नेपाली प्रजातन्त्रको जननी पार्टी हो । तर, जननीले नै प्रजातन्त्र (पछि लोकतन्त्र भनिएको) को अपेक्षाकृत रक्षा गर्न नसक्दा लोकतान्त्रिक हक, अधिकार अपहरित हुँदैगएको छ । हुँदाहुँदै लोकतन्त्रकै विरुद्धमा अङ्कुराएका कम्युनिस्टहरु अहिले बहुमतका साथ सत्तामा छन् । आधुनिक नेपाललाई पल्लिवत, […]


