विचार / साहित्य

कांग्रेसभित्र विवाद : क्षणिक कलह कि स्थापित प्रवृत्ति ?

तपराज जोशी राजनीतिक दलहरूभित्र यदाकदा देखिने विवादलाई अस्वाभाविकरूपमा लिनु हुँदैन । किनभने यस्तो विवादले दलभित्रको आन्तरिक राजनीतिलाई जीवन्त बनाइरहेको हुन्छ । यस प्रकृतिका विवादहरु विधि, विधान तथा पार्टीभित्र स्थापित मान्यताअनुरूप समाधान पनि भइरहेका हुन्छन् । तर, एउटै किसिमको विवाद पटकपटक दोहोरिने र प्रवृत्तिकै रुपमा स्थापित हुँदै गयो भने पार्टीका लागि निकै घातक हुनसक्छ । हाल […]

डा. केसीको अनशन, संवाद र सञ्चार

चिकित्सा शिक्षा अभियन्ता डा. गोविन्द केसी स्वास्थ्यसम्बन्धी विभिन्न माग राखेर अनशन बसेको आज १७ औं दिन हो। यो आलेख तयार पारुन्जेलसम्म डा. केसी र सरकारबीच कुनै वार्ता भएको सार्वजनिक भएको छैन। डा. केसीको स्वास्थ्य अवस्था दिनप्रतिदिन गिर्दो छ। स्वास्थ्य शिक्षाकै मुद्दा उठान गरेर डा. केसी यसअघि १८ पटकसम्म अनशन बसिसकेका छन्। यसपटक जुम्लाबाट भदौ २९ […]

जान्न पाउने हकसम्बन्धी अन्तर्राष्ट्रिय दिवस : संघीय शासनमा सूचनाको हक

धर्मेन्द्र झा आज सेप्टेम्बर २८ । जान्न पाउने दिवसका रुपमा आज विश्वभरि यो दिवस मनाइँदैछ । विगत १८ वर्षदेखि अन्तर्राष्ट्रिय स्तरमा मनाइँदै आइएको यो दिवस केही वर्षयता नेपालमा पनि मनाइरहिएको छ । या जान्न पाउन हक दिवस मनाउँदै गर्दा नेपालमा सूचनाको अधिकार कार्यान्वयनको सामान्य लेखाजोखा गरिनु उचित हुन्छ । सोफियाको सम्मेलन सन २००२ को सेप्टेम्बर […]

पत्रकारीता : मूलधर्म माथीको बहस

टेकेन्द्र देउवा पत्रकारितालाई राष्ट्रको चौथो अंगको रुपमा स्वीकार गरिन्छ । तर त्यो ब्यबस्थापिका, कार्यपालिका र न्यायपालिका जस्तो अंग भने होईन । यो प्रजातान्त्रीक शासन ब्यबस्थामा बिश्वब्यापी रुपमा मान्यता पाएको अंग भने हो । सन् १७८७ तिर ग्रेड ब्रिटेनको संसदमा त्यहाँका गतिविधीहरु रिपोटिङ्ग गर्ने अवसर दिईए संगै पत्रकारीतालाई चौथो अंगको उपमा दिईएको हो । पत्रकारीता चौथो […]

यसरी ‘असक्षम’ बनाइए देउवा

जगत नेपाल  सत्र वर्षअघिको कुरा हो । तिनताका म रेडियो नेपालको समाचार शाखामा काम गर्थेँ ।  विसं २०५९ असोज १८ गते बेलुकापख कार्यकारी निर्देशक शैलेन्द्रराज शर्मा आफैँ रेकर्डिङ टिमका साथ दरबार जाने तयारी गर्दैै थिए । हामी सधैँ उनलाई जिस्किएर भन्थ्यौँ — सरले यो बुढेसकालमा के दुःख गरेको रु हामी जान्छौँ नि । त्यो दिन […]

सरकार ! कुलमान पुनर्नियुक्त नभए पनि हुन्छ

नेपाल विद्युत प्राधिकरणको प्रमुख कार्यकारी निर्देशकबाट हालै सेवानिवृत्त कुलमान घिसिङ चर्चाको शिखरमा छन् । कुलमानको कृत्यमहिमा नसुन्ने नेपाली देश—विदेशमा कतै कोही पनि छैन होला । विद्युत प्राधिकरणको प्रमुख अधिकारीका रूपमा उनले चार वर्ष बिताउँदा आमनागरिकको माया पाए । उनको महिमागान एउटा लोकप्रिय राजनीतिक नेताको भन्दा कम भएन । कार्यकाल सकिन लागेको चर्चा भएदेखि नै जनस्तरमा […]

संविधान दिवस : सबैको जय होस

 धर्मेन्द्र झा जननिर्मित संविधानको आज छैंठौं दिवस हो । २०७२ मा आजकै दिन प्रथम राष्ट्रपति डा. रामवरण यादवबाट संविधान जारी भएको थियो । यससँगै विगत दुई दशकदेखिको विषम कालखण्डको पटापेक्ष भएको विश्वास गरिएको थियो र आफैले संविधान लेख्ने जनताको सात दशकदेखिको सपना साकार भएको थियो । तर संविधान जारी प्रक्रियामा मधेश र थरुहट केन्द्रित दल […]

सधैं नेपाली स्वाभिमानका लागि लडेका गणेशमान सिंह

गणेशमान सिंह अभिमानका धनी थिए । राजा वीरेन्द्र र बीपीको भेटपछि गणेशमानले बीपीलाई सोधेका थिए, ‘राजाले तपाईंलाई तिमी भनेर सम्बोधन गर्यो‍ कि तपाईं भनेररु’ बीपीले यसको स्पष्ट जवाफ दिएनन् र भने, ‘हामी राजाले सबै जनतालाई तपाईं भनुन भनेर लडाई लडिरहेका छौं गणेशमानजी, त्यसकारण मलाई उनले के भने भन्ने कुराले महत्व राख्दैन ।’ बीपी र गणेशमान […]

‘अलोकतन्त्र’ को रजगज

सेप्टेम्बर १५ अर्थात् अन्तर्राष्ट्रिय लोकतन्त्र दिवस। नेपालमा सरकारी स्तरबाट यो दिवस मनाइँदैन । गैरसरकारी संघसंस्थाहरुले विविध कार्यक्रम आयोजना गर्छन् । यसै क्रममा मंगलबार नेपाली लोकतन्त्रका चुनौती र भावी दिशाबारे काठमाडौंंमा विमर्श गरियो । अन्तरव्यवस्थापिका परिषद् (इन्टर पार्लियामेन्ट युनियन–आईपीयू) ले लोकतन्त्रको विश्वव्यापी घोषणापत्र जारी गरेको दिनको स्मरणमा यो दिवस मनाउन थालिएको हो । जेनेभामा केन्द्रीय कार्यालय […]

औषधि विकासका आयाम

डा. सुभाष पोखरेल खोप नबन्ने हो भने कोभिड–१९ का कारण विश्वमा झण्डै ३ करोड मानिसले ज्यान गुमाउने देखिन्छ। दैनिक हजारौँ मानिस कोरोनाका कारण मरिरहेका हुँदा खोपको उत्पादन संसारको प्राथमिकता बनेको हो। सभ्रान्त तथा गरिब नागरिक अनि अविकसित तथा विकसित मुलुकलाई समानरूपले पिरोल्ने कोरोना नियन्त्रण संसारको प्राथमिकतामा परेको हो। कोरोनाविरुद्धको अभियानमा सबै देश सहभागी भएका छन्। […]