काठमाडौं, कात्तिक १४ (ई-रैवार) नेपालीका लागि विद्युतीय चुल्होमा खाना पकाउने विषय एकाध वर्ष पहिले एउटा दन्त्यकथाजस्तै थियो। बिजुलीको सहज उपलब्धता थिएन। बिजुली कहिले आउँछ र कहिले जान्छ भन्ने कुराको कुनै टुङ्गो थिएन। विदेशतिर बिजुलीको चुल्होमा खाना पकाउने गरिएको छ भन्दा पनि आश्चर्य मान्नुपर्ने अवस्था थियो। नेपाल विद्युत् प्राधिकरणले हरेक साता निकाल्ने लोडसेडिङको सूचनामा जीवन खोज्न […]
समाज
पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन माग
काठमाडौं, कात्तिक १३ (ई-रैवार) विभिन्न ६ विद्यार्थी संगठनले पेट्रोलियम पदार्थमा शुक्रबार गरिएको मूल्यवृद्धि फिर्ता लिन माग गरेका छन् । निगमले पेट्रोलियम पदार्थमा निरन्तर गरिरहेको मूल्यवृद्धिले आमनेपालीको जनजीवनमा सिर्जना गरेको नकारात्मक परिस्थितिप्रति गम्भीर ध्यानाकर्षण भएको उनीहरूले जनाएका छन् । दैनिक जीवनसँग प्रत्यक्ष सरोकार राख्ने पेट्रोल, डिजेल र मट्टीतेलजस्ता पदार्थमा चाडबाडको समयमा गरिएको मूल्यवृद्धिले समग्र क्षेत्रमा पार्ने […]
फेरि बढ्यो पेट्रोल, डिजेल र ग्यासको मूल्य
काठमाडौं, कार्तिक १२ (ई-रैबार) इन्धनको मूल्य फेरि बढेको छ । नेपाल आयल निगमले शुक्रबार रातिबाट लागू हुनेगरी खाना पकाउने ग्याससहित पेट्रोल, डिजेल, मटितेल, हवाई इन्धनको मूलय बढाएको हो । आयल निगमले स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधि, २०७१ ले तोके अनुसार पेट्रोलको साबिकको विक्रि मूल्यमा रुपैयाँले वृद्धि गरी १३३ रुपैयाँ कायम गरेको छ । डिजेलरमट्टतिेलको मूल्य […]
सरकार मुलुकभर विद्युतीकरणको योजनामा : मन्त्री भुसाल
काठमाडौं, कार्तिक १२ (ई-रैबार) ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सरकार मुलुकभर विद्युतीकरणको योजनामा जुटेको बताएकी छन् । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले २५औँ वार्षिकोत्सवको अवसर पारेर आयोजना गरेको फुटसल प्रतियोगिताको आज यहाँ उद्घाटन गर्दै उनले सरकारको विद्युतीकरणको योजनालाई सफल बनाउन केन्द्रको ठूलो भूमिका रहेको बताइन् । राष्ट्रिय प्रसारणलाइन नपुगेका दूरदराजका जनतामा केन्द्रमार्फत ऊर्जामा पहुँच पुगको […]
फेसबुकले आफ्नो कम्पनीको नाम परिवर्तन गरी ‘मेटा’ राख्यो
काठमाडौं कात्तिक १२ (इ-रैवार) फेसबुकले आफ्नो कम्पनीको नाम परिवर्तन गरी ‘मेटा’ राखेको छ । फेसबुकका प्रमुख मार्क जुकरबर्गले कम्पनीको नाम मेटा राखिएको जानकारी दिएका छन् । एउटा भर्चुअल सम्मेलनमा ‘मेटाभर्स’ बनाउने योजना सार्वजनिक गर्दै कम्पनीको नाम मेटा राखिएको जानकारी दिएका हुन् । जुकरबर्गले बिहीबार क्यालिफोर्नियास्थित मेन्लो पार्कको मुख्यालयमा मेटाको नयाँ लोगो सार्वजनिकसमेत गरे । नयाँ […]
बेमौसमी बर्षा पिडित किसानलाई ५ अर्बको राहत दिने सरकारको निर्णय
काठमाण्डौँ कार्तिक ११(इ-रैवार) बेमौसममा आएको बर्षाका कारणको बाढीबाट धानबालीमा क्षति भएका किसानलाई सरकारले राहत दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले किसानहरुलाइ पाँच अर्बको राहत प्याकेजको निर्णय गरेको छ। सरकारले १० कट्ठासम्म जमिन भएका साना किसानलाई उत्पादन लागतको हिसाबमा राहत दिने सरकारले निर्णय गरेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । साना […]
कञ्चनपुरमा १२ हजार हेक्टरको धान क्षति
कञ्चनपुर, कार्तिक ११ (ई-रैबार) यही कात्तिकको पहिलो साता आएको बाढी र डुबानका कारण कञ्चनपुरमा १२ हजार हेक्टर क्षेत्रफलमा लगाइएको धानबालीमा क्षति पुगेको अनुमान गरिएको छ । कृषि ज्ञान केन्द्रका प्रमुख डा. दिलबहादुर विष्टले बाढी र डुबानका कारण १२ देखि १३ हजार हेक्टर क्षेत्रफलमा लगाइएको धानबाली क्षति पुगेको बताए । “अहिले वडास्तरबाट क्षतिको विवरण सङ्कलन गर्ने […]
मासिक २० युनिटसम्म विद्युत् खपत गर्नेलाई न्यूनतम् शुल्क ३० रूपियाँ
काठमाडौं, कार्तिक १० (ई-रैबार) विद्युत् नियमन आयोगले गरिब तथा न्यून आय भएका वर्गलाई लक्षित गरी विद्युत् उपभोक्ता महसुल दर निर्धारण गरेको छ । निर्धारण गरिएको महसुल दर आगामी मङ्सिरको विद्युत् खपतका आधारमा पुस महिनाको बिलमा उल्लेख हुनेछ । विपन्न नागरिकलाई लक्षित गरी पाँच एम्पियरबाट मासिक २० युनिटसम्म खपत गर्ने गार्हस्थ्य वर्गका उपभोक्ताको हकमा ‘इनर्जी’ शुल्क […]
बैंकबाट ऋण काढेर खेती गरेका कञ्चनपुरका किसान मर्कामा
कञ्चनपुर, कार्तिक १० (ई-रैबार) अत्यधिक वर्षाका कारण बालीनालीमा नोक्सानी भएपछि कञ्चनपुरका किसानलाई चाडपर्वका बेला रोएर बस्नुपर्ने अवस्था भएको छ। बैंकबाट ऋण काढेर खेती गरेका किसान मर्कामा परेका छन्। खेतबारीमा लगाइएको बाली बाढीले तहसनहस पारेपछि कर्जा लिएका किसानलाई बैंकको ब्याज बुझाउन समस्या भएको छ। बैंकबाट कर्जा लिएर किसानले तरकारी, केरा र उखुखेती गरेका थिए। “बाढी र […]
दलहरुबीच सहमति भएमात्र एमसीसी पास हुन्छ: परराष्ट्रमन्त्री खड्का
उदयपुर, कात्तिक ८ (ई-रैवार) परराष्ट्रमन्त्री नारायण खड्काले राजनीतिक दलहरुबीच सहमति भएमात्र एमसीसी पास हुने बताएका छन्। गाईघाटमा आज पत्रकारहरूसँग कुराकानी गर्दै उनले भने, ‘वर्तमान सरकारको माझ सबैभन्दा बढी चर्चाको विषय र पेचिलो भएर उठेको विषय एमसीसी भएकाले एमसीसी पास गर्नु आवश्यक छ, तर यसका लागि राजनीतिक दलहरुको सहमति बिना पास गर्न सम्भव छैन, त्यसकारण सबै […]


