विविध

शिक्षकको अपहरणपछि गोली हानी हत्या : सुराकीको आरोपमा शिक्षकको हत्या गरेको सूचना आएको छ : प्रहरी

विराटनगर,मंसिर २३ (ई-रैवार)  मोरङमा शिक्षकको अपहरणपछि गोली हानी हत्या भएको छ । मोरङका एसपी सन्तोष खड्काका अनुसार मिक्लाजुङ गाउँपालिका १ बर्खेका ५४ वर्षीय शिक्षक राजेन्द्र श्रेष्ठको आज बिहान गोली हानी हत्या भएको हो । मोरङको मिक्लाजुङमा विप्लव समूहविरुद्ध सुराकी गरेको आरोपमा शिक्षकको हत्या भएको प्रारम्भिक सूचना आएको एसपी खड्काले बताए । श्रेष्ठ स्थानीय सरस्वती आधारभूत […]

बैतडीमा १० किलो चरेशसहित एकजना पक्राउ

बैतडी मंसिर १९(ई-रैवार) बैतडी जिल्लाको पुर्चौडी नगरपालिकामा १० किलो चरेशसहित एकजना पक्राउ परेका छन्। बिहिबार राती सुदूरपश्चिम क्षेत्रिय अनुसन्धान समूह (आरआइटी) को टोलीले बुङ्गल नगरपालिका वडा नम्बर ९ का ३० वर्षीय मानबहादुर धानुकलाई चरेशसहित पक्राउ गरेको हो । विशेष सूचनाका आधारमा पुर्चौडी नगरपालिका–६ को मोडलीधारबाट पक्राउ गरिएको क्षेत्रिय अनुसन्धान समूहले जनाएको छ। धानुकलाई जिल्ला प्रहरी […]

आजको राशिफल : तपाइको राशिफल कस्तो छ ?

२०७७ मंसिर १७ गते, बुधवार, २ डिसेम्बर २०२०। मार्ग कृष्णपक्ष, द्वितीया तिथि (१७:१२ बजेदेखि तृतीया), मृगशिरा नक्षत्र (१०:३० बजेदेखि आर्द्रा), चन्द्रराशि– मिथुन। मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ प्रयत्न गर्दा विश्वास नलागेको काम समेत बन्न सक्छ। छोटो समयमा राम्रो उपलब्धि हातपार्न सफल भइनेछ। स्रोत-साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। लाभांश बढ्नाले दैनिकीमा परिवर्तन आउनेछ। रोकिएका काम बन्ने र […]

आजको राशिफल : तपाइको राशिफल कस्तो छ ?

२०७७ मंसिर ११ गते, बिहीवार, २६ नाेभेम्बर २०२०। कार्तिक शुक्लपक्ष, द्वादशी तिथि, रेवती नक्षत्र (२२:५८ बजेउप्रान्त अश्विनी), चन्द्रराशि– मीन २२:५८ बजेउप्रान्त मेष। मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ समयमा होसियार बन्न नसक्दा खर्च बढ्ने देखिन्छ। आकस्मिक खर्चले अर्थ अभाव देखापर्न सक्छ। बेलैमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला। समय दिन नसक्दा […]

आजको राशिफल : तपाइको राशिफल कस्तो छ ?

२०७७ मंसिर ९ गते, मंगलवार, २४ नाेभेम्बर २०२०।  कार्तिक शुक्लपक्ष,  दशमी तिथि (२८:३४ बजेपछि एकादशी), पूर्वभाद्रपदा नक्षत्र (१८:२७ बजेउप्रान्त उत्तरभाद्रपदा), चन्द्रराशि– कुम्भ ११:५९ बजेदेखि मीन। मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। प्रयत्न गर्दा दिगो काम प्रारम्भ हुन सक्छ। स्रोत–साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। तर […]

आजको राशिफल : तपाइको राशिफल कस्तो छ ?

वि.सं. २०७७ मंसिर ७। आइतवार। इ.स. २०२० नोभेम्बर २२। ने.सं. ११४१ कछलाथ्व। कार्तिक शुक्लपक्ष। अष्टमी, २६:२० उप्रान्त नवमी। मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ आँटले काम बन्नेछ भने श्रमको उचित मूल्यांकन हुनाले कामले आशा जगाउनेछ। सामान्य आम्दानी हुनेछ तर खर्च बढ्नाले अर्थ अभाव देखा पर्नेछ। आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने […]

आजको राशिफल : तपाइको राशिफल कस्तो छ ?

वि.सं. २०७७ मंसिर ६। शनिवार। इ.स. २०२० नोभेम्बर २१। ने.सं. ११४१ कछलाथ्व। कार्तिक शुक्लपक्ष। सप्तमी, २५:५७ उप्रान्त अष्टमी। मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। सामाजिक नेतृत्व हातलागी हुने सम्भावना छ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ। मिहिनेतले जीवनशैलीमा […]

आजको राशिफल : तपाइको राशिफल कस्तो छ ?

वि.सं. २०७७ मंसिर ३।  बुधवार।  इ.स. २०२० नोभेम्बर १८। ने.सं. ११४१ कछलाथ्व। कार्तिक शुक्लपक्ष । चतुर्थी, २७:५० उप्रान्त पञ्चमी। मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल नपाइएला। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। शुभचिन्तकसमेत प्रतिपक्षीको प्रभावमा आउन सक्छन्। सहयोगको तत्परता देखाउनेहरू पछि हट्नेछन्। सोचेको समयमा काम […]

समान्य विवाद हुदाँ श्रीमानद्धारा श्रीमतीको हत्या

डडेल्धुरा,  मंसिर २ (ई–रैवार) अत्यधिक मदिरा सेवन गरी एक जनाले आफ्नै श्रीमतीको हत्या गरेका छन । परशुराम नगरपालिका–७ साँदनीमा सोमवार राती अत्यधिक मदिरा सेवन गरेर एक ब्यक्तिले आफ्नै पत्निको हत्या गरेका हुन । इलाका प्रहरी कार्यालय जोगबुडा डडेल्धुराका अनुसार सोमबार राती परशुराम नगरपालिका–७ साँदनी ठुलागडा टोल बस्ने ४५ बर्षीय करन पुन मगरले अत्याधिक मदिरा सेवन […]

आजको राशिफल : तपाइको राशिफल कस्तो छ ?

वि.सं. २०७७ मंसिर २। मंगलवार। इ.स. २०२० नोभेम्बर १७।ने.सं. ११४१ कछलाथ्व। कार्तिक शुक्लपक्ष। द्वितीया, ०७:०८ बजेदेखि तृतीया, २९:१९ उप्रान्त चतुर्थी। मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ आकस्मिक समस्याले शरीरमा कमजोरी अनुभूति हुनेछ। परिस्थितिवश अरूका लागि अलमलिनुपर्नेछ। सम्भावना देखिए पनि ठूलो उपलब्धि प्राप्त नहुन सक्छ। कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी […]