कैलाली, पुस २१ (ई-रैवार) कैलालीमा लागुऔषध चरेससहित एक होटेलका सञ्चालकलाई प्रहरीले आज पक्राउ गरेको छ । न्यू जानकी होटेल एन्ड लजबाट सात किलो चरेससहित सोही होटेलका सञ्चालक बलबहादुर धामीलाई पक्राउ गरेको हो । गोदावरी नगरपालिका–२ रिङरोडस्थित न्यू जानकी होटेल एन्ड लजको १०२ नं कोठाबाट सात किलो चरेससहित सोही होटेलका सञ्चालक बलबहादुर धामीलाई पक्राउ गरेको जिल्ला […]
विविध
नेपाली सेनामा भर्ना खुल्यो, यी ११ पदमा दरखास्त आह्वान (सूचनासहित)
काठमाडौं, पुस २१ (ई-रैवार) नेपाली सेनाले विभिन्न ११ पदमा भर्ना आह्वान गरेको छ । मंगलबार एक सूचनामार्फत सेनाले लेखा जमदार ५० जना, पुजारी हुद्धा ४ जना, अमल्दार कर्मचारी ५३ जना, बन्दोबस्ती कार्य सिपाही ९६ जना, सूचीकार १० जना, कूचीकार ५३ जना, चर्मकर्मी ११ जना, लोहकार ८ जना धोबी २ जना, केशकर्तक २ जना र सयस […]
आजको राशिफल : तपाइको राशिफल कस्तो छ ?
२०७७ पुस २१ गते, मंगलवार, ५ जनवरी २०२१। पाैष कृष्णपक्ष, सप्तमी तिथि, उत्तरफाल्गुनी नक्षत्र, चन्द्रराशि– कन्या। मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ पहिलेको सफलताले हौसला जगाउनेछ भने पछिका लागि विशेष काममा जग बसाउने मौका छ। विभिन्न अवसर प्राप्त हुनेछन् र मनग्गे फाइदा उठाउन सकिनेछ। परिश्रम परे पनि लक्ष्य प्राप्त हुनेछ। शत्रु र रोगबाट भने सजग रहनुपर्ला। विवाद तथा […]
आजको राशिफल : तपाइको राशिफल कस्तो छ ?
२०७७ पुस १८ गते, शनिवार, २ जनवरी २०२१। पाैष कृष्णपक्ष, तृतीया तिथि (८ः५४ बजेदेखि चतुर्थी), अश्लेषा नक्षत्र, चन्द्रराशि– कर्कट। मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ तत्कालको फाइदा हेर्दा परिस्थिति बिग्रन सक्छ। धेरै फाइदा उठाउन नसकिए पनि समस्या सुल्झनेछन्। पहिलेका कमजोरी सुधार गर्ने अवसर प्राप्त हुनेछ। भूमि तथा पशुधनबाट लाभ मिल्नेछ। प्रतिष्ठित व्यक्तिका माध्यमबाट काम बनाउन सकिनेछ। टाढिएका आफन्त […]
आजको राशिफल : तपाइको राशिफल कस्तो छ ?
२०७७ पुस १६ गते, बिहीवार, ३१ डिसेम्बर २०२०। पाैष कृष्णपक्ष, प्रतिपदा तिथि (९ः१९ बजेदेखि द्वितीया), पुनर्वशु नक्षत्र, चन्द्रराशि– मिथुन, १४ः०२ बजेउप्रान्त कर्कट। मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ सहयोगीहरूले राम्रो साथ दिनाले बिहानकाे समय लाभदायक रहनेछ। उद्योग र व्यापारमा फाइदा उठाउन सकिनेछ। अन्य काममा आफ्नो श्रम परे पनि प्रतिफलमाथि अरूले राज गर्नेछन्। पहिले दिएको वचनले […]
आजको राशिफल : तपाइको राशिफल कस्तो छ ?
२०७७ पुस १४ गते, मंगलवार, २९ डिसेम्बर २०२०। मार्ग कृष्णपक्ष, चतुर्दशी तिथि (७:४० बजेदेखि पूर्णिमा), मृगशिरा नक्षत्र (१७ः५६ बजेदेखि आर्द्रा), चन्द्रराशि– मिथुन। मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ सिद्धान्तमा मतभेद भए पनि सहयोगीहरूले राम्रो साथ दिनेछन्। काममा मिहिनेतको फल प्राप्त हुनेछ। सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ। प्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ। साथीभाइले राम्रै सहयोग जुटाउनेछन्। पछिसम्म लाभ हुने […]
प्रहरी हत्याकाण्डका मुख्य योजनाकार सुकबहादुर सार्वजनिक
धनगढी,पुस १३ (ई-रैवार) प्रहरी हत्या प्रकरणका मुख्ययोजनाकारलाई प्रहरीले सार्वजनिक गरेको छ। धनगढीमा दुई जना प्रहरी हत्या प्रकरणका मुख्ययोजनाकार भनिएका एक जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीले सोमबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका १० का ३४ वर्षीय सुक बहादुर भनीने अमर रानालाई प्रहरी हत्या प्रकरणका मुख्ययोजनाकार भन्दै सार्वजनिक गरिएको […]
आजको राशिफल : तपाइको राशिफल कस्तो छ ?
२०७७ पुस १३ गते, साेमवार, २८ डिसेम्बर २०२०। मार्ग शुक्लपक्ष, चतुर्दशी तिथि। राेहिणी नक्षत्र (१६:०५ बजेउप्रान्त मृगशिरा)। चन्द्रराशि– वृष। मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ अध्ययनमा विशेष प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। सुखद् समाचारले उत्साह जगाउनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। नयाँ काम […]
आजको राशिफल : तपाइको राशिफल कस्तो छ ?
२०७७ पुस ५ गते, आइतवार, २० डिसेम्बर २०२०। मार्ग शुक्लपक्ष, षष्ठी तिथि (१७ः४३ बजेपछि सप्तमी), शतभिषा नक्षत्र, चन्द्रराशि– कुम्भ। मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ आयस्रोत बढ्नेछ तर पछिका लागि केही वस्तु त्याग्नुपर्ला। अवसर मिले पनि तत्काल फाइदा लिँदा भविष्यमा नोक्सान हुने देखिन्छ। मिहिनेतको प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन्, सजग रहनुहोला। सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ। प्रयत्न गर्दा पछि फाइदा हुने काम […]
मोटरसाइकल चोरीमा संलग्न गिरोहका ६ जना पक्राउ, ७ मोटरसाइकल बरामद
धनगढी, पुस ४ (ई-रैवार) मोटरसाइकलसहित चोरीमा संलग्न गिरोहका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। धनगढी सहित कैलाली जिल्लाका विभिन्न स्थानबाट चोरी गर्दै आएका ६ जनालाई चोरीका ७ वटा मोटरसाइकल सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले जानकारी दिएका छन् । प्रवक्ता प्रहरी नायब उपरीक्षक बिष्टका अनुसार पक्राउ पर्नेमा घोडाघोडी […]






