वि.सं. २०७७ कात्तिक २२। शनिवार। इ.स. २०२० नोभेम्बर ७। ने.सं. ११४० कौलागा । कार्तिक कृष्णपक्ष । सप्तमी, २६:२९ उप्रान्त अष्टमी। मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ परिस्थितिअनुसार चल्न नसक्ता अलि दु:ख पाइनेछ। हतारको निर्णयले काम बिग्रन सक्छ। महत्त्वाकांक्षी योजना कार्यान्वयनमा आफ्नैले बाधा पुर्याउन सक्छन्। बेसुरमा दिइएको वचनले अप्ठ्यारो पार्न सक्छ। […]
विविध
आजको राशिफल : तपाइको राशिफल कस्तो छ ?
वि.सं. २०७७ कात्तिक १७ । सोमवार । इ.स. २०२० नोभेम्बर २। ने.सं. ११४० कौलागा । कार्तिक कृष्णपक्ष । द्वितीया, २३:३२ उप्रान्त तृतीया । मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ काममा राम्रो सुरुवात हुनेछ तर अन्त्यमा सोचेजस्तो नतिजा नआउन सक्छ। धेरै बोल्दा गोपनीयता बाहिरिन सक्छ। विभिन्न अवसर प्राप्त हुनेछन् तर काम […]
कैलालीमा दुई किशोरीमाथि सामूहिक बलात्कार, आठ जना पक्राउ
टीकापुर, कार्तिक १६ (ई-रैवार) कैलालीको लम्कीचुहा नगरपालिकासँग जोडिएको जानकी गाउँपालिका–५ अमौरी गाउँमा दसैंको चहलपहल थियो । कात्तिक ८ गते अष्टमीका दिन गाउँमा डीजेसहित युवा नाचगान गरेर रमाइरहेका थिए । रमाइलो हेर्न बालिकाहरू पनि गएका थिए । तर घर फर्कने क्रममा ९ बजेतिर सामूहिक बलात्कारमा परे । बलात्कृत बालिका १३ र १४ वर्षका हुन् । जानकीका चार बालिका आफ्नै गाउँको अर्को […]
आजको राशिफल : तपाइको राशिफल कस्तो छ ?
वि.सं. २०७७ कात्तिक १६। आइतवार। इ.स. २०२० नोभेम्बर १। शकसंवत् १९४२ । ने.सं. ११४० कौलागा। कार्तिक कृष्णपक्ष। प्रतिपदा, २१:३९ उप्रान्त द्वितीया। मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। प्रतिष्ठित काम गर्दै नाम, दाम र इनाम कमाउने बेला छ। रचनात्मक काम प्रारम्भ गर्ने समय […]
आजको राशिफल : तपाइको राशिफल कस्तो छ ?
वि.सं. २०७७ कात्तिक १५। शनिवार। इ.स. २०२० अक्टोबर ३१। ने.सं. ११४० कौलाथ्व। आश्विन शुक्लपक्ष। पूर्णिमा, १९:३३ उप्रान्त प्रतिपदा। मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। मनपर्ने वस्तु, उपहार प्राप्त हुनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। रचनात्मक कामले मनग्गे धन आर्जन हुनेछ। पहिलेको सफलताले थप […]
आजको राशिफल : तपाइको राशिफल कस्तो छ ?
वि.सं. २०७७ कात्तिक १४। शुक्रवार। इ.स. २०२० अक्टोबर ३०। ने.सं. ११४० कौलाथ्व। आश्विन शुक्लपक्ष। चतुर्दशी, १७:२५ उप्रान्त पूर्णिमा। मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ भैपरी आउने खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्छ। फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला। व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ। अपिरिचित व्यक्तिको विश्वास गर्दा धोका हुन सक्छ। […]
आजको राशिफल : तपाइको राशिफल कस्तो छ ?
वि.सं. २०७७ कात्तिक १३। बिहीवार। इ.स. २०२० अक्टोबर २९। शकसंवत् १९४२ । ने.सं. ११४० कौलाथ्व। आश्विन शुक्लपक्ष। त्रयोदशी, १५:२५ उप्रान्त चतुर्दशी। मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ छिमेकमा असमझदारी बढ्ने देखिएकाले होसियारीसाथ काम लिनुहोला। फाइदा लिन केही वस्तु त्याग्नुपर्ला। आवश्यक पर्दा सरसापट वा कर्जामार्फत धन जुट्नेछ। आफ्नाबाट भने टाढिनुपर्ला। खर्च […]
आजको राशिफल : तपाइको राशिफल कस्तो छ ?
वि.सं. २०७७ कात्तिक १२। बुधवार। इ.स. २०२० अक्टोबर २८। ने.सं. ११४० कौलाथ्व। आश्विन शुक्लपक्ष। द्वादशी, १३:४३ उप्रान्त त्रयोदशी। मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ दिगो योजनाका लागि धेरै रकम जुटाउनुपर्ला। अवसरका लागि केही दौडधुप गर्नुपर्नेछ। आकस्मिक खर्च बढ्नाले अर्थ अभाव देखापर्न सक्छ। अरूको करकापमा परेर निर्णय लिनुपर्ने परिस्थिति आउन सक्छ। […]
अछाममा धारिलो हतियार प्रहारगरी एक जनाको हत्या, एकजना घाईते
अछाम, कार्तिक ११ (ई-रैवार) धारिलो हतियारको आक्रमणबाट एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् । अछामको ढकारी गाउँपालिका–३ गढीहाले बजार नजिकै धारिलो हतियार प्रहारगरी अन्दाजी २० वर्षीय देवेन्द्र थापाको हत्या गरिएको हो । जिल्ला प्रहरी कार्यालय अछामका अनुसार मृत्यु हुनेमा ढकारी गाउँपालिका— ३ चैतेखालीका २० वर्षीय देवेन्द्र थापा रहेको छन् । […]
कुटपिटबाट एक युवकको मृत्यु, दुईजना पक्राउ
बैतडी,कार्तिक ११ (ई-रैवार) कुटपिटमा परी घाइते भएका युवकको मृत्यु भएको छ । बैतडी जिल्लाको पञ्चेश्वर गाउँपालिका वडा नम्बर ३ का ३२ बर्षीय कमलबहादुर साउँदको उपचारका क्रममा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले कात्तिक ९ गते कुटपिटबाट घाइते साउँदलाई धनगढीबाट थप उपचारका लागि कोहलपुर लैजादै गर्दा सोमबार मृत्यु […]





