काठमाडौं, भदौ ३१ (ई-रैवार) भदौ ३ गतेकोमध्ये रातिबाट सुरु भएको निषेधाज्ञा २१ दिनपछि केही खुकुलो भयो । दोस्रो चरणको बन्द खुकुलो भएपछि सरकारले सार्वजनिक यातायात सञ्चालन गर्न अनुमति दियो । व्यापार व्यवसाय सञ्चालन गर्न अनुमति दियो । होटेल रेस्टुरेन्ट ‘टेक अवे’ को अवधारणामा सञ्चालन गर्न अनुमति दियो । फुटपाथ सञ्चालन गर्न अनुमति दियो । तर, […]
खेलकुद
नेपाली फुटबल खेलाडी परियारले भारतीय क्लबबाट खेल्ने
काठमाडौं, भदौ ३१ (ई-रैवार) नेपाली यु–२३ फुटबल टोलीका खेलाडी राजेश परियारले भारतीय क्लबबाट फुटबल खेल्ने भएका छन् । भारतको ‘बी’ डिभिजनको आई लिगका लागि अहमदाबादले परियारलाई अनुबन्ध गरेको हो । उनले सामाजिक सञ्जालमार्फत आफु भारतको अहमदाबादबाट खेल्नलागेको जानकारी गराएका छन् । आई लिगका लागि परियार बिहीबार भारत जाँदैछन् । परियार अखिल नेपाल फुटबल सङ्घ (एन्फा) […]
डर्टमन्डले डीएफबी फोकल फुटबलमा फराकिलो जित
एजेन्सी, भदौ ३० (ई-रैवार) बोरुसिया डर्टमन्डले डीएफबी फोकल फुटबलमा फराकिलो जित निकालेको छ । सोमबार राति भएको खेलमा डर्टमन्डले एमएसभी डुइसबर्गमाथि ५–० गोलको फराकिलो जित निकालेको हो । डर्टमन्डको जितमा जाडोन सान्चो, जुडे बिलिङ्हम, थोर्गन हाजार्ड, गिभानी रिना र मार्को रेउसले एक एक गोल गरे । खेलको पहिलो हाफमा ३–० को अग्रता दिएको डर्टमन्डले दोस्रो […]
इङ्ल्यान्ड विजयी, सिरिज बराबरीमा
एजेन्सी, भदौ २९ (ई-रैवार) इङ्ल्यान्डमा जारी तीन खेलको एकदिवसीय सिरिजको दोस्रो खेलमा घरेलु टोली विजयी भएको छ । आइतबार राति भएको खेलमा इङ्ल्यान्डले अस्ट्रेलियामाथि २४ रनले विजयी भएको हो । इङ्ल्यान्डले दिएको २ सय ३२ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले मात्र २ सय ७ रन जोड्न सक्यो । अस्ट्रेलियाले ४८.४ ओभरमा सबै विकेट गुमाउँदै मात्र २ […]
नाओमी ओसाका बनिन् यूएस ओपन च्याम्पियन
काठमाण्डौ, भदौ २८ (ई-रैवार) नाओमी ओसाकाले दुई वर्षपछि फेरि यूएस ओपन च्याम्पियन बनेकी छन् । आज बिहान अमेरिकाको न्यूयोर्कमा भएको खेलमा जापानी खेलाडी ओसाकाले पहिलो सेट गुमाए पनि लगातार दुई सेटमा जित निकाल्दै च्याम्पियन बनेकी हुन् । फाइनलमा भिक्टोरिया अजारेन्कालाई पराजित गरेर ओसाकाले युएस ओपनको महिला एकल तर्फको उपाधि जितेकी हुन् । सन् २०१८ मा पनि […]
प्रिमियर लिगमा आर्सनलको विजयी सुरुवात
काठमाडौं, भदौ २७ (ई-रैवार) प्रिमियर लिग फुटबलमा आर्सनलले विजयी सुरुवात गरेको छ । शनिबारदेखि सुरु भएको लिगको उद्घाटन खेलमा आर्सनलले फुलहमलाई ३-० ले पराजित गरेको हो । आर्सनलको तीनै गोलका लागि यसै सिजन चेल्सीबाट आएका ब्राजिलियन खेलाडी विलियनको भूमिका रह्यो । खेलको ८औं मिनेटमा अलेक्जान्डर लाकाजेटले आर्सनललाई अग्रता दिलाए । पहिलो हाफमा त्यसलाई जोगाएको आर्सनलले […]
क्यारेबियन प्रिमियर लिगको उपाधि ट्रिनबागो नाइट राइडर्सले उचाल्यो
एजेन्सी, भदौ २७ (ई-रैवार) क्यारेबियन प्रिमियर लिगको आठौं संस्करणको उपाधि ट्रिनबागो नाइट राइडर्सले उचालेको छ । बिहीबार राति भएको खेलमा ट्रिनबागोले सेन्ट लुसिया जोउक्सलाई ८ विकेटले पराजित गर्दै चौथो पटक उपाधि हात पारेको हो । यो सिजनको विजेता बनेको ट्रिनबागो अपराजित रहँदै लिगको उपाधि उचाल्न सफल भएको छ । उसले लिग चरणदेखि फाइनलसम्म गरी कुल […]
इंग्ल्यान्ड अष्ट्रेलियासँग पराजित
एजेन्सी, भदौ २७ (ई-रैवार) मध्यक्रमका ब्याट्म्यान साम विलिंग्सको उत्कृष्ट शतकको बाबजुद इंग्ल्यान्ड अष्ट्रेलियासँगको पहिलो ओडीआई खेलमा १९ रनले पराजित भएको छ । योसँगै तीन ओडीआई सिरिजमा अष्ट्रेलियाले १–० को अग्रता लिएको छ । जितका लागि २ सय ९५ रनको लक्ष्य पछ्याएको घरेलु टोली इंग्ल्यान्ड निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय ७५ रनमा समेटियो […]
एकमुष्ट तलब क्रिकेट खेलाडीको खातामा
धनगढी, भदौ २६ (ई-रैवार) नेपाली राष्ट्रिय क्रिकेट टोलीका पुरुष खेलाडीले गत वर्षदेखि रोकिएको पारिश्रमिक बिहीबार पाएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले विज्ञप्ति जारी गर्दै सम्झौता भएका खेलाडीको तलब वितरण गरेको जनाएको हो। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) बाट रकम प्राप्त भएसँगै क्यानले खेलाडीको एक वर्षको एकमुष्ट तलब खेलाडीको खातामा जम्मा गरेको हो । वर्गीकरण […]
आयरल्याण्डविरूद्ध नर्वेको शानदार जित, हल्याण्डले गरे २ गोल
काठमाडौं, भदौ २३ (ई-रैवार) नर्वेले नेसन्स लिग फुटबलमा नर्दन आयरल्याण्डविरूद्ध शानदार जित निकालेको छ । सोमबार राति वाइन्डर पार्कमा भएको खेलमा नर्वेले नर्दन आयरल्याण्डलाई ५–१ गोल अन्तरले हराएको हो । नर्वेको जितमा इर्लिङ हाल्याण्डले दुई गोल गरे । उनले थप एक गोलका लागि अवसर सिर्जना गरेका थिए । मोहम्मद एलौयोनौसीले खेलको दोस्रो मिनेटमा नर्वेलाई सुरुवाती […]


