फिचर

कुलमान घिसिङले दिए मन्त्री पदबाट राजीनामा

काठमाडौं पुस । कुलमान घिसिङले प्रधानमन्त्री सुशीला कार्कीलाई राजीनामा बुझाएका छन् । बुधबार राति प्रधानमन्त्री निवास बालुवाटार पुगेर ऊर्जामन्त्री घिसिङले प्रधानमन्त्री कार्कीसमक्ष राजीनामा पत्र बुझाएका हुन् । उनी गत भदौ ३० गते ऊर्जामन्त्रीमा नियुक्त भएका थिए । उनलाई भौतिक योजना तथा यातायात र सहरी विकास मन्त्रालयको पनि जिम्मेवारी दिइएको थियो । घिसिङ राजनीतिमा लागेपछि प्रधानमन्त्री […]

राष्ट्र बैंकले १६ दिनका लागि २५ अर्ब झिक्दै

काठमाडौं पुस। वित्तीय प्रणालीमा रहेको अधिक तरलता नघटेपछि आज बुधबार राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ झिक्न लागेको छ । बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम (तरलता) धेरै भएपछि राष्ट्र बैंकले पछिल्ला दिनमा लामो अवधिका लागि पैसा झिक्दै आएको छ । तर आज भने निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकले १६ दिनका लागि उक्त रकम झिक्न […]

बागलुङ महोत्सवको अन्तिम तयारी

बागलुङ, पुस  । बागलुङ उद्योग वाणिज्य संघले आयोजना गर्न लागेको ८ औ बागलुङ महोत्सव अन्तिम तयारी भएको छ । शुक्रबारदेखि महोत्सव सुरु हुनेछ । बागलुङ नगरपालिका वडा १ रामरेखामा हुने महोत्सवलाई आकर्षक बनाउन संघले विशेष पहल गरेको छ । त्यसका लागि संघका अध्यक्ष राजनकुमार शाक्यको अध्यक्षतामा मूल समारोह समिति गठन भएको छ । अन्य क्रियाकलापलाई […]

४ महिनामा भित्रियो पौने ७ खर्ब रेमिट्यान्स

काठमाडौं पुस। चालु आर्थिक वर्षको कात्तिक महिनामा असोजको तुलनामा रेमिट्यान्स आप्रवाह घटेको छ । असोज महिनाको तुलनामा कात्तिक महिनामा ६४ अर्बले रेमिट्यान्स घटेको हो । २०८२ कात्तिक महिनामा १ खर्ब ३३ अर्ब ८२ करोड रेमिट्यान्स भित्रिएको छ । असोज महिनामा २ खर्ब १ अर्ब रुपैयाँ बराबर भित्रिएको थियो ।नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८२/८३ […]

वैदेशिक रोजगार बोर्डले श्रमिकलाई दिएको तालिममा अनियमितता

काठमाडौं पुस । वैदेशिक रोजगारीमा जाने श्रमिकहरूले जम्मा गरेको पैसाबाट वैदेशिक रोजगार बोर्ड सञ्चालनमा छ । बोर्डले श्रमिकको पैसालाई श्रमिकको राहत, उद्धार तथा स्वास्थ्योपचारका कार्यक्रममा बढाउँदै आएको छ । वैदेशिक रोजगारीमा जाने श्रमिकलाई सचेता फैलाउने काम समेत बोर्डकै हो । विदेश जाने श्रमिक नठगिउन्, समस्यामा नपरुन्, समस्यामा परेको खण्डमा तत्काल उद्धार गर्न सकियोस् भन्ने परिकल्पना […]

४ महिनामै लिइयो १ खर्ब ३८ अर्ब सार्वजनिक ऋण, दायित्व सवा २७ खर्ब

काठमाडौं मंसिर । चालु आर्थिक वर्ष २०८२\८३ को पहिलो चौमासिक (साउन–कात्तिक) मा सरकारले १ खर्ब ३८ अर्ब ७५ करोड रुपैयाँ बराबर सार्वजनिक ऋण लिएको छ । सोही अवधिमा विनिमय दरमा आएको उतारचढावका कारण ४४ अर्ब २२ करोड रुपैयाँ बराबर सार्वजनिक ऋण दायित्व थपिएको छ ।सोही अवधिमा सरकारले १ खर्ब २७ अर्ब ६१ करोड बराबर ऋण […]

अमेरिकी खुद्रा बिक्री बढ्यो

अमेरिका । अमेरिकी खुद्रा बिक्री सेप्टेम्बरमा अनुमान गरिएभन्दा ढिलो गतिमा बढेको सरकारी तथ्याङ्कले देखाएको छ। उच्च मूल्यले खर्च गर्ने क्षमताको चिन्ता थप्नुका साथै फर्महरू व्यापार लागतमा वृद्धिसँग जुधिरहेको समाचारमा उल्लेख छ । अमेरिका । अमेरिकी खुद्रा बिक्री सेप्टेम्बरमा अनुमान गरिएभन्दा ढिलो गतिमा बढेको सरकारी तथ्याङ्कले देखाएको छ। उच्च मूल्यले खर्च गर्ने क्षमताको चिन्ता थप्नुका साथै […]

प्रचण्डको सचिवालयबाट गंगाले दिईन् राजीनामा

काठमाडौं  कात्तिक । नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयबाट गंगा दाहालले राजीनामा दिएकी छन् । आफूलाई देखाएर निरन्तर प्रचण्ड र पार्टीविरुद्ध योजनावद्ध रुपमा प्रहार भइरहेको भन्दै उनले राजीनामा दिएकी हुन् । उनले सामाजिक सञ्जालमार्फत भनेकी छन्, ‘निरन्तर मलाई देखाएर नेकपा (माओवादी केन्द्र) का संयोजक प्रचण्ड र समग्र पार्टीविरुद्ध योजनावद्ध प्रहार भइरहेका […]

किसानलाई धानबाली भित्र्याउन भ्याइनभ्याइ

कैलाली कात्तिक । कैलालीका किसानलाई यतिबेला खेतबारीमा पाकेको धानबाली भित्र्याउन भ्याइनभ्याइ छ । धनगढी उपमहानगरपालिका वडा नम्बर २ भन्सार कटानका किसान नरबहादुर विष्टले खेतमा धान लटरम्म पाकेर बाली झर्ने अवस्थामा पुगेपछि आफूले वर्षभरिका लागि जोहो गरेर खाने अन्न बिग्रिने भन्दै चिन्ता व्यक्त गरे । उनले भने,“हिजोआज घरको सबै काम छोडेर खेतमै बढी समय बित्ने गरेको […]

तीन अर्ब ३० करोड राष्ट्र बैंकले लगानी गर्ने

काठमाडौं असोज । नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको रु तीन अर्ब ३० करोड बराबरको रकम बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले सूचनामार्फत ३६६ दिनका लागि उक्त रकम लगानी गर्न लागिएको जानकारी दिएको छ । राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थामा उक्त रकम लगानी […]