शनिबारसम्म सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको सङख्या नौ सय ४८ पुगेको छ । ४० दिनसम्म शान्त रहेको प्रदेशमा पछिल्लो समय भारतबाट नेपालीहरु आएसंगै कोरोनाका संक्रमितहरु एक्कासी वढिरहेका छन् । यसअघिचैत १४ गतेदेखि वैशाख १ गतेसम्म ५ जना मात्रै संक्रमित रहेका थिए । उनीहरु सवै जना कोरोनालाई जितेर घर फर्किएपछि ‘प्रदेश कोरोनामुक्त’ भएको भन्दै प्रचार समेत गरियो […]
फिचर
यसरी प्रयोग गर्दा तरकारी र फलफुलबाट कोरोना सर्दैन
-डा. मतिना जोशी वैद्य विश्व यतिबेला कोरोनाको महासंकटसँग जुधिरहेको छ । नेपाल पनि यसबाट अछुतो छैन र हामीले बन्दाबन्दीको दुई महिना पार गरिसकेका छौं । यस्तो अवस्थामा पनि बाँच्नका लागि खाद्य वस्तुको उपभोग त गर्नैपर्छ । कोरोना त्रासका बीच खाद्य वस्तुको आपूर्ति शृङ्खलाका बारेमा विभिन्न खाले सवालहरू यतिबेला उठेका छन् । खाद्य वस्तुहरू पकाएर खाइन्छ […]
परापूर्वकालदेखी अविछिन्न ‘खप्तड गंगा–दशहरा’ पहिलोपल्ट लागेन
डोटी जेठ १(ई-रैवार) धार्मिक पात्रोअनुसार आज(सोमबार) ‘जेष्ठ शुक्लपक्ष दशमी’ १ अर्थाद ‘गंगा–दशहरा’ । गंगा–दशहरामा हरेकवर्ष सुदूरपश्चिम क्षेत्रको प्रसिद्ध धार्मिक तीर्थस्थल खप्तडमा ठुलो मेला लाग्थ्यो– खप्तड गंगा–दशहरा मेला । यही मेला परापूर्व कालदेखी गतवर्षसम्म नै निरन्तर चलिरह्यो । कुनैवर्ष रोकिएन् । ईतिहासका कुनै कालखण्डमा यो मेला नरोकिएको जानकारहरुको कथन छ । तर, यसवर्ष रोकियो ! विश्वव्यापी […]
कलियुगमा हुने यी १० महापाप, जो भीष्म पितामहले द्वापरयुगमै बताएका थिए
सत्ययुग, त्रेतायुग, द्वापरयुग र कलियुग । धर्मशास्त्रमा यहि चार युगको व्याख्या छ । युग परिवर्तनका साथ साथै मानिसको चरित्र, उसको स्वभाव र उसको प्राथमिकता पनि बदलिन्छ । सत्ययुगमा आपसी सम्बन्धको गरिमा, मनको सच्चाईको अत्याधिक महत्व थियो । आज हामी जुन कुरालाई सामन्य गल्ती मान्छौ, त्यस युगमा त्यही काम घोर अपराध मानिन्थ्यो । सत्ययुगपछि त्रेतायुग आयो, […]
पश्चिम सेतीमा टुकी बालेर सरकार खोज्दै ‘बोलन्या थली’
डोटी जेठ १(ई–रैवार) पुलको दुईपट्टी नाराहरु उल्लेखित तोरणहरु टाँगिएका छन् । बीचमा लहरै दिउँसै सात सय ५० टुकीहरु धिपधिपाउदै छन् । पुलको रेलिङ्गमा ठुला अक्षरले तिनचारवटा व्यानर टाँसिएका छन् । जसमा लेखिएका नाराहरुले त्यहाँ उपस्थित हककोहीको मन छुन्छ । व्यानरको माथिल्लो भागमा ‘हिजो आशा म¥यो, आज जवानी मर्दैछ, भोली सपना मर्नेछ’ लेखिएको छ । त्यसपछि […]
लकडाउनमा खुलेको नेपाली वातावरण
डोटी वैशाख २४(ई-रैवार) कहीँ तुवाँलोजस्तो, कतै डढेलो लागेर बाक्लो धुवाँ फैलिएजस्तो–जहीँतहीँ धुलैंधुलो ! एक डाँडाबाट अर्को डाँडा नजर लाउदा राम्ररी नदेखिने ! बम पड्कीएर धुवाँ फैलिएजस्तो ! अघिल्ला केहीवर्षयता सुदूरपश्चिम पहाडमा चैत–वैशाख लाग्दा देखिने दृश्य हो यो । प्राकृतिक सम्पदाको चरम दोहन, जथाभावी डढेलो, अनियन्त्रित जमिन खोदन र बढ्दो सवारी चापले यहाँको वातावरण आक्रान्त पार्दै […]
कोरोनाबाट मर्ने महिलाभन्दा पुरुष बढी, किन?
देश–महादेशका सीमा नाघेर, सागर–महासागरका छालहरू तरेर संसारका कुना–कुनामा फैलिएको कोरोना भाइरसको एउटा तथ्यांक रोचक छ। यो तथ्यांक महामारी फैलिएका सबै देशमा समान पाइन्छ।यसै आधारमा अहिले नै निष्कर्ष निकाल्न हतार होला, तर यो केही न केही संकेत अवश्य हो। सबैतिरबाट समान रूपले आइरहेको तथ्यांक हो, कोरोना भाइरस संक्रमणले मृत्यु हुनेमा महिलाभन्दा पुरुषको संख्या धेरै छ। धेरैले […]
खप्तडमा हिमपातः जीवजन्तुमा जोखिम
डोटी मंसिर ३०(ई-रैवार) बुधबार रातीबाट पर्नथालेको हिउँले यतिबेला खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्र ढक्कमक्क छोपिएको छ । लगभग सबैजसो क्षेत्रमा २÷३ फिट बाक्लो हिउँ परेको छ । यसरी बाक्लो हिमपात हुँदा खप्तडमा रहेको संरक्षित जीवजन्तुहरुमा जोखिम बढेको छ । खप्तडमा अहिले तापक्रम माईनस ६÷७ डिग्री सेल्सियससम्म पुग्न थालेको खप्तडस्थित नेपाली सेनाले जनाएको छ । रेखदेखका लागि […]
बडिकेदारमा भक्तजनको घुँईचो
डोटी कात्तिक २३(ई-रैवार) धनगढी–अत्तरिया–सहजपुर–वीपीनगर हुँदै अहिले दिनहुँ अत्तरकाँडाका लागि दर्जनौ बस चढ्छन् । खचाखच यात्रु बोकेका ती बसहरुमा पाईला टेक्ने ठाउँ नै भेटिन्न । तराईका रानाथारु समुदाय र भारतीय तीर्थहरुसहित हज्जारौँ यात्रीहरुले यसरी अहिले यात्रा गरिरहेका छन् । उनीहरुको डोटीको प्रसिद्ध धार्मिक स्थल बडिकेदारमा दर्शन गर्न र मेला भर्न आईरहेका छन् । डोटीको दक्षिणी क्षेत्र […]
प्रकृतिको अनुपम उपहार–जोरायल ।
चारैतिर सुरम्य पहाडहरु । ती पहाडका काँपकाँपबाट छिँचोलिदै कलकल बग्ने खोलाहरु । ती खोलालाई सुन्दरता प्रदान गर्न असरल्ल फिँजिएको सुन्दर फाँट । जहाँ छ असंख्य जीवनहरु र सुन्दर मानवबस्ती । जोरायलको परिचय यत्तीमा सिमित रहन्न । खुट्ट्याउदै जाने हो भने, जोरायलको परिचय अनेकन हुनसक्छ । खुल्ला आँखाले निहार्ने हो भनेपनि जोरायलको हामी अनेकथरी परिचय भेट्टाउन […]


