डडेल्धुरा, फागुन १३ (ई-रैवार) अमरगढी नगरपालिका–४ खलङ्गामा ३२ वर्ष पहिले निर्माण भएको कभर्ड हल विसं २०७५ असार ३० मा भत्कियो। एक वर्षसम्म भत्किएको जीर्ण घर जस्ताको त्यस्तै रह्यो। पुनःस्थापित प्रतिनिधिसभा सदस्य एवं राज्यको निर्देशक सिद्धान्त नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिका सभापति नीरादेवी जैरुले सोही ठाउँमा गत वर्ष ‘डडेल्धुरा सेमी कभर्ड हल’को शिलान्यास […]
फिचर
राज्यको तीन अर्ब ७८ करोड लगानी भएको गेटा मेडिकल कलेजले पढाउने स्वीकृति पाएन
धनगढीमा तेजराज भट्ट, जुम्लामा मानदत्त रावल, दाङमा भूपेन्द्र वली, काठमाडौंमा भवानीश्वर गौतम काठमाडौं, असोज २२ (ई-रैवार) डा. गोविन्द केसी १६औँ सत्याग्रहमा बस्दा सरकारले सातवटै प्रदेशमा मेडिकल कलेज सञ्चालन गर्ने सहमति गरेको थियो । तर, नयाँ कलेजको प्रगति त परै जाओस्, पहिले नै पूर्वाधार निर्माण भएका कलेज सञ्चालन गर्न पनि सरकारले रुचि देखाएको छैन । कैलालीको गेटामा सरकारी ढुकुटीको पौने चार अर्ब […]
करेन्टले खायो दुबै हात, अन्धकारसम्मुख एक कलिलो जिन्दगी !
अरूण बम डोटी असोज ११(ई-रैवार) दुई ठुँटा हात ! न आफै खान सक्छन्, न व्यक्तिगत सरसफाई लगायतको दैनिकी सम्भव छ ! अरुको पुर्ण सहयोगबिना असम्भव छ, जिन्दगी ! यस्तै अवस्था छ, शिखर नगरपालिका–१० बानेडुग्रीसैनका १२ बर्षीय बालक सतीश ठगुन्नाको । छोराको यो अवस्थाभएपछि एकवर्षदेखी आमा विष्नादेवीका आँखा ओभाएका छैनन् । आठबर्षअघि भारत पसेका श्रीमान योगेन्द्र […]
कांग्रेसका यी छायाँ प्रमुखः जो विपतमा जनतासंगै देखिए
डोटी भदौ १३(ई–रैवार) कोभिड–१९को सन्त्रास व्याप्त थियो/छ । लकडाउनपछि सीमानाका खुल्दा भारतबाट हज्जारौँ नेपालीहरु भित्रिए । गाउँगाउँमा बनाईएका क्वारेन्टीनहरु खचाखच भरिए । यसरी भारतबाट आउनेहरु एककिसिमको ‘तिरस्कृत’ व्यबहार झेल्दै थिए । कुनै अपराधीलाई जस्तो ! उनीहरुसंग कोरोना संक्रमणको जोखिम जरुर थियो । तर, विज्ञहरुले तोकेका मापदण्डहरु पालन गर्दै दूरी कायम गरेर समेत कोही उनीहरुको सम्मुख […]
ओम्नी ग्रुपलाई ‘अल्ट्रासाउण्ड’ खरिद ठेक्का पार्न यस्तो हर्कत
सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले आर्थिक वर्ष २०७५/०७६मा सुदूरपश्चिम प्रदेशका ८८ स्थानीय तहका लागि अल्ट्रासाउण्डको खरिद ग–यो । जसको खरिद ठेक्का ओम्नी ग्रुपको कम्पनी हस्पिटेक ईन्टरप्राईजेजलाई पार्नदेखी भुक्तानीमा समेत अनेक चलखेलहरु गरिए । -सीताराम ओझा फ्रिडम फोरम र ई–रैवार डटकमको सहकार्यमा तयार गरिएको रिपोर्ट धनगढी– सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय दिपायलले आर्थिक वर्ष २०७५÷०७६मा प्रदेशका सबै(८८ वटा) स्थानीय तहका […]
भाग्दाभाग्दै ढल्यो घर ! चारजनाको ज्यान गयो
डोटीको आदर्श गाउँपालिका–१ मा घर भत्कदा चारजना आमा र छोराछोरीहरुको ज्यान गएको छ । अरूण बम डोटी साउन २७(ई-रैवार) घर ! एक दरिलो आड ! आत्मरक्षा र परिवार सुरक्षाको अत्यन्त विश्वासिलो धरोहर ! सर्वोत्तम सुरक्षा अनुभूत गराउने एक अद्भूत छहारी ! घरसंग यस्तै भरोसा हुन्छ सबैको । अन्य स्थानमा रहँदा महशुस हुने अनेकन भय–त्रासहरु पनि […]
जसले घरेलु कपडा उद्योगका तानमा जीवनको लय खोजे
-लोकराज भट्ट डोटी – जसले गाउँमै उद्योगको सपना देखे । सपनालाई साकार पार्न सम्पुर्ण समाज एक बाटो हिडिरहँदा आफू अर्को बाटो हिँडे । तीस एकतीस बर्ष अगाडीको समय आजको जस्तो सहज थिएन । बाटोघाटो र यातायातका साधन थिएनन् । गाउँमा उद्योग गर्छु भन्नु पनि पत्यारीलो कुरा थिएन । काम गरीहाल्नु त झन अरुको खिल्ली र […]
त्रिपालबाट भुर्केलाबासीको दुखेसोः सरकारले हाम्रो पीडा न देख्यो, न सुन्यो !
डोटी साउन २०(ई–रैवार) गाउँमाथि चिरैचिरै परेको छ ! माथिबाट बर्सेनी भाँसिदै आउछ । भाँसिएको जमिनले घरआँगन छोप्नै आँट्यो ! त्यसपछि सायल गाउँपालिका–२ भुर्केलाबासीले घर छाडे । बस्तुभाउ लेकतिर लखेटे ! अनि गएर पालमूनी दिन काटिरहेका छन् । ‘दिनहुँ पानी परेको प¥यै छ । पहिरो खसिरहन्छ,’ स्थानीयबासी शेरबहादुर थापाले भने,‘ज्यान हत्केलामा थामेर कतिदिन बस्नसकिन्छ ? त्यसैले […]
‘फर्जी’ योजनामा लाखौ रकम भुक्तानी
पूर्वीचौकी गाउँपालिकामा उपभोक्ता समिति गठनदेखी क्वारेन्टीनमा बसेका दलितहरुलाई सामाग्री वितरणसम्मका फर्जी कागजात तयार गरेर १० लाख रकम भुक्तानी लिएको खुलासा ! -अरूण बम फ्रिडम फोरम र ई–रैवार डटकमको सहकार्यमा तयार गरिएको रिपोर्ट डोटी–पूर्वीचौकी गाउँपालिकाले गत आर्थिक वर्षमा ‘दलितहरुको स्तर अभिवृद्धि कार्यक्रम’का लागि १० लाख रकम विनियोजन गरेको थियो । सो रकमको सही सदुपयोगका लागि स्थानीय […]
लकडाउनमा शुक्लाफाँटाः चोरीतस्करीको अखाडा
घाँस दाउरा, काठ तस्करी, वन्यजन्तुको चोरी सिकारी लगायत अनाधिकृत गतिविधि तीव्र रुपमा भएको यस अवधिको तथ्याङ्कले देखाएको छ । -राजेन्द्र भट्ट फ्रिडम फोरम र ई–रैवार डटकमको सहकार्यमा तयार गरिएको रिपोर्ट महेन्द्रनगर– विश्वव्यापी रुपमा फैलिएको नोवेल कोरोना भाईरस(कोभिड–१९)को प्रभावमा नेपालमा चैत दोस्रो सातादेखि लकडाउन लगाईयो । यसक्रममा देशभरका सबैजसो गतिबिधीहरु ठप्प रहे । तर, यहि मौका […]


