मनोरञ्जन

‘हर्के हल्दार’ लिएर पुन: फर्किए किशोर भण्डारी

काठमाडौं, कात्तिक १३ (ई-रैवार) निर्माता, निर्देशक तथा कलाकार किशोर भण्डारी ‘डिट्ठा साब’ हास्य टेलिश्रृंखला ‘हर्के हल्दार’ लिएर पुन: फर्किएका छन् । ११ बर्ष पहिले निर्माण टिमसँग साधारण मनमुटाभ भएर कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने टेलिश्रृंखला ‘हर्के हल्दार’मा लिएर पुन: फर्केका हुन् । उनीसँगै उनका जोडी ‘रेश्मा तिमल्सिना’ बुनुमैचा पनि फर्केकी छिन्। ७७ भागसम्म हर्के हल्दारमा रहेर […]

फेसबुकले आफ्नो कम्पनीको नाम परिवर्तन गरी ‘मेटा’ राख्यो

काठमाडौं कात्तिक १२ (इ-रैवार) फेसबुकले आफ्नो कम्पनीको नाम परिवर्तन गरी ‘मेटा’ राखेको छ । फेसबुकका प्रमुख मार्क जुकरबर्गले कम्पनीको नाम मेटा राखिएको जानकारी दिएका छन् । एउटा भर्चुअल सम्मेलनमा ‘मेटाभर्स’ बनाउने योजना सार्वजनिक गर्दै कम्पनीको नाम मेटा राखिएको जानकारी दिएका हुन् । जुकरबर्गले बिहीबार क्यालिफोर्नियास्थित मेन्लो पार्कको मुख्यालयमा मेटाको नयाँ लोगो सार्वजनिकसमेत गरे । नयाँ […]

सञ्जय (पति) ले मलाई उनको साथीसँग हनिमुन मनाउन दबाब दिएका थिए : अभिनेत्री करिश्मा

एजेन्सी, असोज २६  (ई-रैवार) भारतीय बलिउडमा ९० को दशकमा सबैभन्दा चर्चित फिल्ममा अभिनय गरेर सफल बनेकी अभिनेत्री करिश्मा कपुरले ५० भन्दा बढी फिल्ममा अभिनय गरेकी छिन् । यति मात्र होइन उनले खेलेका सबैजसो फिल्म सुपरहिट पनि भएका छन् । अन-स्क्रिनमा प्रतिष्ठित अनुहारकf रूपमा अझै पनि उनको चर्चा हुनेगर्छ । स्क्रिनमा गोविन्दा, अक्षय, सलमान र सैफसँग […]

डेउडा प्रतिष्ठान डोटीद्वारा शुभकामना आदान-प्रदान कार्यक्रम आयोजना

डोटी, असोज २२ (ई-रैवार) डेउडा प्रतिष्ठान डोटीले वडा दसैँ एबं शुभ दिपावलीको अवसरमा शुभकामना आदान प्रदान गरेको छ । प्रतिष्ठानले शुक्रबार दिपायल एक कार्यक्रमको आयोजना गर्दै शुभकामना आदान प्रदान गरिएको हो । प्रतिष्ठानका अध्यक्ष शेर साउदको सभापतित्वमा भएको कार्यक्रममा शिखर नगरपालिकाका नगरप्रमुख सीताराम जोशी प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा शिखर नगरपालिकाका उपप्रमुख धौली देवी […]

डेउडा प्रतिष्ठान डोटीको तदर्थ समिति गठन, अध्यक्षमा शेर साउँद

डोटी साउन २४(ई-रैवार) डेउडा प्रतिष्ठान डोटीको जिल्ला समिति गठन गरिएको छ । आईतबार दिपायलको सत्कार होटलमा बसेको भेलाले लोक डेउडा गायक शेर बहादुर साउँदको अध्यक्षतामा नौ सदस्यीय जिल्ला समिति गठन चयन गरेको हो । यस्तै भेलाले उपाध्यक्षमा देबी खड्का, सचिवमा दीपक खाती, कोषाध्यक्षमा शेर विष्ट र सहसचिवमा योगेन्द्र बहादुर खड्कालाई चयन गरेको छ । यस्तै […]

‘न्यूड’ भएर इन्स्टाग्राममा लाइभ

मुम्बई, साउन २० (ई-रैवार)  कपितपय देशका सेलिब्रेटीहरूको अनौठो हर्कतले कहिलेकाही राम्रै चर्चा पाउने गर्छ । कतिपय सेलिब्रेटीले बोलेको कुरा, कतिपयले लगाएको पहिरनका कुरा निकै चर्चामा आउँछन् । यस्तै पछिल्लो समय अश्लील भिडियो प्रकरणमा पक्राउ परेका भारतीय व्यवसायी राज कुन्द्रा प्रकरणसँग जोडिएर चर्चामा आएकी अभिनेत्री गहना वशिष्ट ‘न्यूड’ भएर इन्स्टाग्राममा लाइभ आएको छिन् । राज कुन्द्राले […]

‘डेन्जरस’ मा डेन्जर अप्सरा

मुम्बई, जेठ ६ (ई-रैवार)  दक्षिण भारतीय अभिनेत्री अप्सरा रानी आफ्नो बोल्ड लुकका कारण प्रायः चर्चामा रहन्छिन्। निर्देशक रामगोपाल बर्माकी अभिनेत्रीको सोसल मिडिया अकाउन्ट बोल्ड र हट तस्बिरले सधैं भरिएको हुन्छ। अप्सरा बर्माको नयाँ फिल्म ‘डेन्जरस’ मार्फत दर्शकमाझ आउँदै छिन्। यो भारतको पहिलो लेस्बियन क्राइम–थ्रिलर फिल्म हो। हालै यो फिल्मको ट्रेलर लन्च गरिएको छ। डेन्जरसमा अप्सरा […]

२५ युवतीका प्रेमी थिए अनिल, २६ औं युवतीलाई श्रीमति बनाए

मुम्बई, जेठ ५  (ई-रैवार) बलिउडमा केही यस्ता प्रेमकथा छन्, जुन कथा सुन्दा मानिसहरु रोमाञ्चित हुन्छन् । अभिनेता अनिल कपूरको प्रेमकथा यस्तै रोचक छ । दैनिक जागरणका अनुसार कपूरले २५ युवतीसँग प्रेम गरे र २६ औं युवती सुनीता कपूरलाई आफ्नो श्रीमति बनाए । तर उनले सुनीतालाई त्यति सजिलै आफ्नो श्रीमति बनाउन पाएनन् । दुवैको विवाह भएको […]

सुन्दरी सिंगार्न खप्पिस पाण्डे

काठमाडौं, वैशाख ३१ (ई-रैवार)  दुःखले नै मानिसलाई सफलताको सिँढी चढाउँछ भन्ने कुराको उदाहरण बनेका छन् नेपाली ग्ल्यामर उद्योगका मेकअप आर्टिस्ट टेकराज पाण्डे । अर्घाखाँचीको सामान्य परिवारमा जन्मेको एउटा बालक अनेक दुःख, कष्ट अनि संघर्ष गर्दै देशविदेश चहारेर आज आफ्नै भूमिमा आफूले चाहेको पेसामा स्थापित भएको छ अनि सबैको रोजाइको केन्द्र बनेको छ । चाहे फिल्मको […]

‘प्रेमगञ्ज’को छायांकन काभ्रेबाट सुरु

काठमाडौं, वैशाख ९ (ई-रैवार) नयाँ चलचित्र ‘प्रेमगञ्ज’को छायांकन सुरु गरिएको छ । अभिनेत्री बेनिशा हमालको मुख्य भूमिका रहने यस चलचित्रको सोमबार काभ्रेबाट छायांकन सुरु गरिएको हो । परिच्छेद सेनले निर्देशन रहने चलचित्रमा बेनिशाको अलवा तेज गिरी, सुप्रिया खनाल, राइडर प्रशान्त, सिमरन खड्का, आयुषी ढकाललगायत कलाकारको मुख्य भूमिका रहनेछ । चलचित्र चौतारीको ब्यानरमा निर्माण हुन लागेको […]