डोटी जेठ १५(ई-रैवार)
डोटी उद्योग बाणिज्य संघका पूर्वअध्यक्ष नरेन्द्र खड्कालाई पितृशोक परेको छ ।
खड्काका बुवा प्रेमसिँह खड्काको गएराती सुतिरहेकै अवस्थामा निधन भएको हो । पुर्वीचौकी गाउँपालिका-३ मा रहेको घरमा रातीको खाना खाएर सुतेको अवस्थामा उनको निधन भएको परिवारस्रोतले जनाएको छ ।


