बाजुरा असार ९(ई-रैवार) बाजुराको त्रिवेणी नगरपालिका–६ पन्धाराबाट बाघको छाला सहित पक्राउ परेका तीन जनालाई जिल्ला प्रहरी कार्यालय बाजुराले मंगलबार सार्वजनिक गरेको छ । सोही नगरपालिका–६ पन्धारा बस्ने स्थानीय लाल बहादुर बुढाको घरमा लुकाइ राखेको अवस्थामा बाघको छाला भालुुको पित्त,घोरल रतुवा, बदेल लगायतका जनावरको खुट्टा,हड्डी लगायतका वस्तु सहित तीन जनालाई पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको जिल्ला […]
विविध
धनगढी चौराहामा एनआईसी एसियाको एटिएममा तोडफोड
धनगढी जेठ ३०(ई-रैवार) धनगढीमा एक एटिएममा विहिवार राती तोडफोड भएको छ । चौराहामा रहेको एनआईसी एसिया बैंक प्रादेशीक कार्यालयको एटिएममा विहिवार राती तोडफोड भएको हो । प्रहरीका अनुसार माक्स लगाएको र हातमा पहेलो कलरको घडी लगाएको ब्यक्तीले राती १२ बजे सिसिटिभी उल्टो फर्काएको देखिएको छ । त्यसपछि एटिएम तोडिएको छ । एटिएममा के कती पैशा […]
कैलालीमा अझैँ रोकिएन् वैज्ञानिक वन व्यवस्थापन नामको फँडानी
धनगढी, जेठ २९(ई-रैवार) वन क्षेत्रमा भईरहेको फँडानी रोक्न नेपाल सरकारले गरेको निर्णयको दुईसाता नाँघ्दा कैलालीमा अझै फँडानी कार्य रोकिएको छैन् । संघीय सरकाको जेठ १५ गतेको मन्त्रिपरिषद्को निर्णयले तत्काललाई रुख कटान, संकलन, ढुवानी तथा ओसारपसार कार्य तत्काल रोक्ने र कटान भएका गोलिया तथा काठलाई जहाँ जस्तो अवस्थामा छ, त्यहीँ अवस्थामा राख्न निर्देशन दिएको थियो । […]
हजुरआमाको हत्या आरोपमा डडेल्धुराका एक युवक पक्राउ
डडेल्धुरा जेठ २९(ई-रैवार) आफ्नै हजुरआमाको हत्याको अभियोगमा डडेल्धुराका अएकजना युवकलाई प्रहरीले पक्राउ गरेको छ । गन्यापधुरा गाउँपालिका–२ का २४ बर्षिय रोशनराज गिरिलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई गाउँभन्दा १० किलोमिटर टाँढा अमरगढी नगरपालिका–११ फिन्नेकोटको जंगलबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । बुधबार बेलुकी करिब सात बजेतिर पक्राउ परेका गिरिले आफ्नी हजुरआमा ७३ बर्षिया राधादेवि […]
धनगढीमा ब्राउन सुगरसहित तिनजना पक्राउ
धनगढी, जेठ २५ (ई-रैवार) धनगढीमा ब्राउनसुगर सहित तीन जनालाई प्रहरीले शनिबार पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका–१० जुगेडाबाट ब्राउनसुगर सहित तीन जनालाई सशस्त्र प्रहरी बल नेपाल बीओपी पोष्ट र प्रहरी चौकी जुगेडाको सयुक्त टोलीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा कैलालीको धनगढी उपमहानगरपालिका–९ का २३ वर्षीय राजेन्द्र भाट, धनगढी उपमहानगरपालिका–१० का १८ वर्षीय बलराम राना […]
कोरोना सार्सभन्दा १०० गुणा बढी संक्रामक भाईरस
एजेन्सी- मानिसको शरीरमा कोरोनाभाइरस प्रवेश गर्ने आँखा पनि एक ‘मुख्य बाटो’ बाटो भएको हङकङ विश्वविद्यालयमा गरिएको एक अध्ययनले देखाएको छ । अध्ययनमा कोरोनाभाइरसको स्ट्रेन सिभियर एक्युट रेस्पिरेटरी सिन्ड्रोम (सार्स) र बर्ड फ्लू (एचफाइभएन१) भन्दा १०० गुणा बढी संक्रामक रहेको जनस्वास्थ्य विज्ञहरुको अध्ययनबाट देखिएको हो । प्रयोगशालामा गरिएको परीक्षणमा कोभिड–१९ गराउने कोरोनाभाइरसको स्ट्रेन सार्स–कोभ–२ (SARS-Cov-2) को […]
वैशाख १७ गते क्षुद्रग्रहबाट पृथ्वीलाई कति खतरा ?
अहिले सामाजिक सञ्जालमा क्षुद्रग्रहबारे चर्चा भइरहेको छ। सामाजिक सञ्जालमा क्षुद्रग्रह १९९८ ओ.आर.२ पृथ्वी नजिकै आउने भन्ने हल्ला फैलिएको छ। नेपाल एस्ट्रोनोमिकल सोसाइटीले सोमबार विज्ञप्ति जारी गर्दै क्षुद्रग्रहबारे जानकारी गराएको छ। अप्रिल २९ तारिख/वैशाख १७ गते के हुँदैछ? यस दिन यो क्षुद्रग्रह पृथ्वीदेखि सबैभन्दा नजिक आउँदैछ। तर अत्यन्तै नजिक हुँदा पनि यो आकाशीय पिण्ड हामीभन्दा करिब […]
‘लकडाउन’मा बालयौन दुराचार
एजेन्सी– इन्टरनेटको एक च्याट रुममा कसैले हेलो भनेर आफ्नो भनाइ सुरु गरे ‘दुनियाभरका व्यक्ति लकडाउनमा बसेका छन्। के तिमिलाई लाग्छ कि यस्तो बेलामा पनि ‘xxx’ मा बच्चाहरु होलान्।’ ती व्यक्तिले एउटा यस्तो वेभसाइटका बारेमा कुरा गरिरहेका थिए‚ जसलाई सामान्य व्यक्तिहरुले वास्ता गर्दैनन्। इन्टरनेटमा यस्ता धेरै फोरमहरु छन्‚ जहाँ बच्चाहरुलाई लिएर यस्ता कुराकानी भइरहेका हुन्छन्। स्पेनको […]
गोली लागेर महिलाको मृत्यु, श्रीमान प्रहरी नियन्त्रणमा
डोटी चैत्र २४(ई-रैवार) डोटीको जोरायल गाउँपालिकाकी एक महिलाको भरूवा बन्दुकको गोली लागेर मृृत्यु भएको छ । जोरायल गाउँपालिका–४ देउथलाकी २० वर्षिया अनिता वनको भरुवा बन्दुकको गोली लागेर मृत्यु भएको हो । उनको मृत्यु ‘हत्या’ वा ‘आत्महत्या’ के हो ? भन्ने अझै खुलेको छैन् । यद्यपी प्रहरीले आशंकाका आधारमा उनका श्रीमान २२ वर्षीय खडक वनलाई प्रहरीले […]
‘लकडाउन’मा काठ तस्करी
धनगढी चैत्र १४(ई-रैवार) विश्व नोवेल कोरोनाभाइरस(कोभिड-१९)को सन्त्रासमा छ । नेपाल सरकारले कोरोना भाईरसको संक्रमणको जोखिम घटाउन लकडाउन गरेको छ । तर यस्तोमा कैलालीमा भने काठ तस्करहरु भित्रभित्रै सल्बलाईरहेका छन् । यस्तो समयमा काठ तस्करी हुन थालेपछि डिभिजनल वन कार्यलय कैलालीले सक्रियता बढाएको छ । लकडाउनको मौकाको फाईदा उठाउदै जंगलवाट अबैध काठ तस्करी हुन थालेपछि डिभिजनल […]


