विविध

धनगढी बसपार्कमा मृत फेला परेका पुरूषको हत्या गर्ने ४ जना पक्राउ

धनगढी, जेठ १५ (ई-रैवार) धनगढी बस पार्कमा मृत फेला परेका पुरूषको हत्या गर्ने ४ जनालाई प्रहरीले पक्राउ परेको छ । प्रहरीले घटनास्थलमा रहेको सीसीटीभी फुटेजको आधारमा हत्या गर्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी बस पार्कमा मृत फेला परेका पुरूषको हत्या गरेको आरोपमा धनगढी उपमहानगरपालिका १ त्रिबेणी चोकका […]

आजको राशिफल : तपाइको राशिफल कस्तो छ ?

२०७८ जेठ १५ गते, शनिवार, २९ मे २०२१। ज्येष्ठ कृष्णपक्ष, तृतीया तिथि (१०ः३६ बजेदेखि चतुर्थी)। पूर्वाषाढा नक्षत्र। चन्द्रराशि– धनु। मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ काम थाल्न समय लागे पनि सम्भावना खोजी गर्ने समय छ। आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। दिगो फाइदा हुने योजना कार्यान्वयन गर्न सकिनेछ। सामाजिक दायित्व बढ्नेछ। सानो प्रयत्नले समाजका लागि धेरै फाइदा […]

प्रहरी चौकीभित्रै हतियारधारी समूहद्वारा आक्रमण, ५ जना प्रहरी घाइते

धरान, जेठ १४ (ई-रैवार)  प्रहरी चौकीमा हतियारधारी समूहले आक्रमण गर्दा ५ जना प्रहरी घाइते भएका छन् । मोटरसाइकलमा आएको ८-९ जनाको समूहले सुनसरीको धरानस्थित अस्थायी प्रहरी चौकीमा हतियारधारी समूहले आक्रमण गर्दा पाँच ५ प्रहरी घाइते भएका हुन् । प्रहरीका अनुसार ६ ओटा मोटरसाइकलमा आएको समूहले धरान–१५ बाझगर स्थित वडा समिति कार्यालयको अगाडि रहेको अस्थायी प्रहरी […]

आजको राशिफल : तपाइको राशिफल कस्तो छ ?

२०७८ जेठ १४ गते, शुक्रवार, २८ मे २०२१। ज्येष्ठ कृष्णपक्ष, द्वितीया तिथि (१२ः४२ बजेदेखि तृतीया)। मूल नक्षत्र। चन्द्रराशि– धनु। मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ प्रयत्न गर्दा अवसर पाइनेछ। परोपकारी काममा सहभागी भइनेछ। मिहिनेत गर्दा राम्रै फाइदा हुनेछ। भाग्यले विभिन्न अवसर जुराउनेछ। शुभचिन्तकहरूले साथ दिनाले चुनौती समाप्त होला। काम देखाएर फाइदा उठाउन सकिनेछ। दाम र […]

डोटीमा एक महिलालाई जिउँदै आगो लगाइयो

डोटी, जेठ १३ (ई-रैवार) डोटीमा एक महिलामाथि जिउँदै आगो लगाइएको छ । आदर्श गाउँपालिका वडा नम्बर ४ रोडिङ्गे गाउँकि वर्ष २८ कि लक्ष्मी भाट आफ्नै पसलमा सुतिरहेको अवस्थामा अज्ञात व्यक्तिले प्रज्वलनशील पदार्थ छर्केर आगो लगाएको हो । राती करिब १२:३० बजेको समयमा भाटको शरीरमा आगो लगाइएको प्रारम्भिक जानकारी प्राप्त प्रहरीले जनाएको छ । उनको स्वास्थ्य […]

आजको राशिफल : तपाइको राशिफल कस्तो छ ?

२०७८ जेठ १३ गते, बिहीवार, २७ मे २०२१। ज्येष्ठ कृष्णपक्ष, प्रतिपदा तिथि (१५ः०० बजेदेखि द्वितीया)। ज्येष्ठा नक्षत्र। चन्द्रराशि– वृश्चिक। मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ अस्वस्थ शरीर लिएर काममा जुट्नुपर्ने अवस्था आउन सक्छ। कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। अवसरका लागि केही त्याग गर्नुपर्ला। समय लागे पनि मिहिनेत गर्दा काम बनाउन सकिनेछ। विगतका […]

आजको राशिफल : तपाइको राशिफल कस्तो छ ?

२०७८ जेठ १२ गते, बुधवार, २६ मे २०२१। वैशाख शुक्लपक्ष, पूर्णिमा तिथि (१७ः२६ बजेदेखि ज्येष्ठ कृष्णपक्ष, प्रतिपदा)। अनुराधा नक्षत्र। चन्द्रराशि– वृश्चिक। मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ परिबन्धले केही बाध्यता निम्त्याउन सक्छ। स्वास्थ्यका लागि आहारविहारमा सजग रहनुहोला। चुनौतीभित्र अवसर खोज्ने समय छ। जटिल काममा पनि प्रयत्न गर्दा सकारात्मक संकेत प्राप्त हुनेछ। मिहिनेत गर्दा अप्ठ्यारो […]

आजको राशिफल : तपाइको राशिफल कस्तो छ ?

२०७८ जेठ ११ गते, मंगलवार, २५ मे २०२१। वैशाख शुक्लपक्ष चतुर्दशी तिथि। स्वाती नक्षत्र, ६ः०५ बजेदेखि विशाखा। चन्द्रराशि– तुला। मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ प्रयत्न गर्दा व्यापार बढ्नुका साथै व्यवसायमा लाभ हुनेछ। आयआर्जनका नयाँ स्रोत समेत फेला पर्नेछन्। भौतिक साधन जुट्नाले पनि आम्दानी बढ्ने काम प्रारम्भ हुनेछ। अतिथिका रूपमा सत्कार प्राप्त हुनेछ। […]

आजको राशिफल : तपाइको राशिफल कस्तो छ ?

२०७८ जेठ १० गते, साेमवार, २४ मे २०२१। वैशाख शुक्लपक्ष त्रयाेदशी तिथि। चित्रा नक्षत्र, ७ः३९ बजेदेखि स्वाती। चन्द्रराशि– तुला। मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ दिन खर्चिलो देखिए पनि प्रियजनसँग भेटघाट वा सम्पर्क हुनेछ। अतिथिको रूपमा सत्कार समेत पाइने ग्रहयोग छ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। आफन्तजनबाट सहयोग मिल्नेछ। उपहार आदिमा खर्च बढ्न सक्छ। […]

आजको राशिफल : तपाइको राशिफल कस्तो छ ?

२०७८ जेठ ७ गते, शुक्रवार, २१ मे २०२१। वैशाख शुक्लपक्ष नवमी तिथि, प्रातः ६ः०७ बजेदेखि दशमी। पूर्वफाल्गुनी नक्षत्र, ११ः०२ बजेदेखि उत्तरफाल्गुनी। चन्द्रराशि– सिंह, १६ः५२ बजेदेखि कन्या। मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ पहिलेको सफलताले हौसला प्रदान गर्नेछ। भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ। अध्ययनमा राम्रो प्रगति गर्ने समय छ। विभिन्न अवसरले पछ्याउनेछन् र दिगो […]