डोटी मंसिर ८(ई-रैवार) प्रहरी चौकीको थुनामा रहेका एकजनाको शंखास्पद मृत्यू भएको छ । जोरायल गाउँपालिका–१ मा रहेको गैरा प्रहरी चौकीमा सोही गाउँपालिका–४ का २१ वर्षिय गणेश पालीको मृत्यू भएको हो । घटना आईतबार दिउँसोको हो । घटनाका विषयमा प्रहरी र स्थानीयबासीको भनाई बाँझिएको छ । मृतक पाली से १ ज २९२ नम्बरको जीपका चालक हुन् […]
सुचना प्रविधी
सुदूरपश्चिम सरकार ‘भ्रष्टाचार’ होईन ‘लुट’ मच्चाईरहेको छः रावल
डोटी मंसिर ६(ई-रैवार) नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता डा. रण बहादुर रावलले प्रदेश सरकार विधि र प्रक्रियाभन्दा बाहिर गएर काम गरिरहेको आरोप लगाएका छन् । नेपाल प्रेस युनियन डोटी शाखाले शुक्रबार दिपायलमा गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । ‘प्रदेश सरकार नीति, नियम, प्रद्धति, प्रकृयाभन्दा बाहिर गएर काम गरिरहेको छ,’ उनले भने,‘जसले […]
सुदूरपश्चिममा भूकम्पको झड्का, ग्रामीण क्षेत्रमा घरहरु चर्किए
डोटी मंसिर ३(ई-रैवार) मंगलबार साँझ सुदूरपश्चिममा भूकम्पको ठुलो झड्का महशुस भएको छ । साँझ ७ः१५ बजे बझाङको पौवागढी आसपास रहेर पाँच दशमलव सात रेक्टर स्केलको भूकम्प गएको क्षेत्रीय भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । भूकम्पको झड्का सुदूरपश्चिमका सबै जिल्ला सहित कर्णाली प्रदेशका जिल्लाहरुमा समेत महशुस गरिएको छ । भूकम्पले डोटीका ग्रामीण क्षेत्रका घरहरुमा क्षती […]
भारतको राजनीतिक नक्साप्रति डोटीमा पनि विरोध
डोटी कात्तिक २३(ई-रैवार) भारतले सार्वजनिक गरेको आफ्नो राजनीतिक नक्साप्रति डोटी जिल्लामा पनि विरोध भएको छ । राष्ट्रिय जनमोर्चाले शुक्रबार दिपायलमा कोणसभाको आयोजना गर्दै विरोध जनाएको हो । ‘लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई आफ्नो नक्सामा राखेर भारतले नेपालको अपमान गरेको छ,’ कोणसभालाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चा सुदूरपश्चिम प्रदेश कमिटि कोषाध्यक्ष केशवनाथ योगीले भने,‘यसको हामी घोर निन्दा र […]
उपनिर्वाचन अन्तर्गत आज उम्मेदवारी दर्ता गरिँदै
काठमाण्डौ कार्तिक २१(ई-रैवार) प्रतिनिधीसभा र प्रदेशसभा सदस्य रिक्त पदको उपनिर्वाचनका लागि बिहीबार(आज) उम्मेदवारी दर्ता हुँदैछ। आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि आज उम्मेदवारको मनोनयनपत्र दर्ता हुन लागेको हो। बिहीबार(आज) बिहान १० देखि दिउँसो १ बजेसम्म उम्मेदवारी दर्ताको समय निर्धारण गरिएको निर्वाचन आयोगले जनाएको छ। निर्वाचन आयोगले सम्बद्ध जिल्ला निर्वाचन कार्यालयमा उम्मेदवारी मनोनयन हुने जनाएको […]
सुदूरपश्चिम प्रदेश प्रमुख पन्तद्वारा पदभार ग्रहण
धनगढी कार्तिक २१ (ई-रैवार) सुदूरपश्चिम प्रदेशका नवनियुक्त प्रदेश प्रमुख शर्मिला पन्तले बिहिबार पदभार ग्रहण गरेकी छिन्। बुधबार साँझ धनगढी पुगेकी प्रदेश प्रमुख पन्तले बिहिबार पदभार ग्रहण गरेकी हुन्। यसअघि प्रदेश मन्त्री, प्रदेश सांसद, सुरक्षाकर्मी, सञ्चारकर्मी, कर्मचारी लगायतको समूहले फूलमाला सहित स्वागत गरेको थियो। सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट, प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री […]
डोटी बस दुर्घटनाः एकको मृत्यू
डोटी कार्तिक १६(ई-रैबार) आज बिहान डोटीमा भएको बस दुर्घटनामा एकजनाको मृत्यू भएको छ । मृत्यू हुनेमा बाह्रबिस–६ बाजुराका ५१ बर्षिय नयाँ सेराला रहेको दिपायलस्थित शैलेश्वरी अस्पतालले जनाएको छ । उनको उपचारका क्रममा अस्पतालमै मृत्यू भएको हो । महेन्द्रनगरबाट बाजुरा जाँदै गरेको ना ७ ख ६१८१ बस केआईसिँह राजमार्ग अन्तर्गत डोटीको शिखर नगरपालिका–१ गेरीपानी भन्ने ठाउँमा […]
फेरि अनसन बस्दै गंगामाया अधिकारी
काठमाण्डौं भदौ २१(ई-रैवार): छोरा कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्नलाई कारवाही गर्न पटक पटक अनसन बस्दै आएकी गोरखा फुजेलकी गंगामाया अधिकारीले आफु न्यायको लागि पुनः अनसन बस्ने बताएकी छिन्। उनले आफुलाई राज्यले आठ वर्षदेखि कैदीबन्दीजस्तै बनाएर राखेको आरोप लगाइन्। ‘आफु न्यायको लागि मिडियामा आउन खोज्दा विभिन्न बहानामा प्रतिवन्ध लगाउने काम भएको छ र पटक पटक पत्रकार भेट्न […]
सञ्चारकर्मी निष्काशन विरुद्धको आन्दोलनः ‘अब सिंहदरबारमा धर्ना’
डोटी भदौ २०(ई–रैवार): रेडियो नेपालमा कार्यरत सञ्चारकर्मी सेवाबाट निष्काशन गरिएको विरुद्धको आन्दोलन अब संघीय राजधानी काठमाण्डौकेन्द्रीत हुनेभएको छ । नेपाल पत्रकार महासंघ डोटी शाखाले विगत १८ दिनदेखी गरिरहेको आन्दोलन अब राजधानीकेन्द्रीत हुने निर्णय गरिएको छ । महासंघ डोटी शाखाको शुक्रबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । ‘यत्रोदिन आन्दोलन गर्दापनि सरोकारवालाहरुले नसुनेकोमा हामी खेद प्रकट […]
सञ्चारमन्त्रीलाई ‘बिग्रेको रेडियो’ उपहार
डोटी भदौ ११(ई-रैवार): नेपाल पत्रकार महासंघ डोटी शाखाले सञ्चार तथा सूचना प्रबिधि मन्त्री र रेडियो नेपालका कार्यकारी निर्देशकलाई ‘बिग्रेको रेडियो’ उपहार पठाएको छ । बुधबार रेडियो नेपाल प्रदेश प्रशारण केन्द्र दिपायल मार्फत बिग्रेको रेडियो पठाईएको हो । रेडियो नेपाललाई राजनीतिक आस्थाका आधारमा हस्तक्षेप गरी बिगार्ने काम गरेकोे आरोप लगाउदै विरोध स्वरुप बिग्रेको रेडियो पठाएको शाखाका […]


