सुचना प्रविधी

करिब आठ लाख बालबालिका विद्यालयको पहुँच बाहिर रहेको युनिसेफको तथ्यांक

काठमाण्डौ माघ २१(ईरैवार) युनिसेफले पाँचदेखि १२ वर्ष उमेर समूहका करीब ७ लाख ७० हजार बालबालिका विद्यालयको पहुँचभन्दा बाहिर रही आधारभूत शिक्षा पाउनबाट वञ्चित रहेको जनाएको छ । पाँचमध्ये दुई महिलाले १८ वर्षभन्दा पहिले नै विवाह गर्ने । पाँच वर्षमुनिका ३६ प्रतिशत बालबालिका गरीबीको रेखा मुनि रहेको लगायतका तथ्य युनिसेफले जनाएको छ । युनिसेफले नेपालमा सबै […]

आमाका नामबाट नागरिकता चुनौतीपूर्ण

काठमाडौँ, १० माघ । आमाको नामबाट पनि छोराछोरीलाई नागरिकता दिन सकिने संवैधानिक व्यवस्था भए पनि सहजरुपमा व्यवहारमा कार्यान्वयनमा आउन नसकेको आज यहाँ आयोजित कार्यक्रमका वक्ताहरुले बताउनुभएको छ । महिला, कानून र विकास मञ्चले आज आयोजना गरेको सन् २०१९ मा गरेका कामको सामाजिक परीक्षणसम्बन्धी कार्यक्रममा काठमाडौँ महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले न्यायिक समितिको पहलमा १३ जनालाई […]

राष्ट्रिय युवा सम्मेलन सम्पन्न

काठमाडौँ, ८ माघ । ‘समानताको पुस्ताःप्रतिबद्ध युवा दस्ता’ नारासाथ मङ्गलबारदेखि यहाँ शुरु भएको दुईदिने राष्ट्रिय युवा सम्मेलन दश बुँदे घोषणापत्र जारी गर्दै आज यहाँ सम्पन्न भएको छ । राष्ट्रिय युवा परिषद्सँगको सहकार्यमा साथी संस्था, जागृति बाल तथा युवा सरोकार नेपाल र बेइजिङ पुनरावलोकनका लागि राष्ट्रिय सञ्जालले संयुक्तरूपमा सो सम्मेलन आयोजना गरेको हो । सम्मेलनमा समाज […]

साथीकाे आयाेजनामा युवा सम्मेलन शुरु

काठमाडौँ, ७ माघ । ‘समानताको पुस्ता, प्रतिबद्ध युवा दस्ता’ भन्ने नारासाथ दुईदिने राष्ट्रिय युवा सम्मेलन आजदेखि राजधानीमा शुरु भएको छ । सम्मेलनमा समाज रुपान्तरणमा युवाको योगदान तथा अपरिहार्यताबारे छलफल हुनाका साथै लैङ्गिक समानता, महिला सशक्तिकरण र हिंसा न्यूनीकरणका क्षेत्रमा युवा परिचालन गर्नेबारे छलफल चलेको छ । लैङ्गिक समानताका क्षेत्रमा भएका विभिन्न अन्तर्राष्ट्रिय प्रयासका महत्वपूर्ण उपलब्धिलाई […]

शुक्रबार राती खण्डग्रास चन्द्रग्रहण देखिने

काठमाण्डौँ पुस २५(ई-रैवार) शुक्रबार राति नेपालबाट खण्डग्रास चन्द्रग्रहण देखिनेछ । ग्रहण राति १० बजेर ५२ मिनेटदेखि शुरु भएर ३ बजेसम्म रहनेछ । ‘यो चन्द्रग्रहणमा पातलो छाया र खण्डग्रास मात्र देखिनेछ,’ बीपी कोइराला मेमोरियल प्लानेटोरियम तथा अब्जरभेटरी र विज्ञान संग्रहालय विकास समितिका कार्यकारी निर्देशक सनतकुमार शर्माले भने ।’ सन् २०२० मा विश्वका विभिन्न भागबाट दुईवटा सूर्यग्रहण […]

श्रीस्वस्थानी ब्रत आरम्भ

धनगढी पुस २५(ई-रैवार) पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमा (एक महिना)सम्म विशेष गरी हिन्दू महिलाहरूद्वारा लिइने श्रीस्वस्थानी व्रत र माघस्नान शुक्रबारदेखि सुरु हुँदै छ। सत्य युगमा हिमालयपुत्री पार्वतीले ‘महादेव पति पाऊँ’ भनी सो व्रत बसेकी र उनको इच्छा पूर्ण भएको मान्यतामा आधारित रही श्रीस्वस्थानी व्रत र माघस्नानको प्रचलन रहेको हो। सो अवधिमा व्रत गर्नाले सुखशान्ति, […]

चिसोले दुई राउटे बालकको मृत्यु

सुर्खेत पुस १७(ई-रैवार) पछिल्लो समय अत्यधिक चिसो बढेपछि जंगलमा फिरन्ते जीवन बिताउने राउटे समुदायका दुई बालकको मृत्यु भएको छ। बालकको मृत्यु भएपछि राउटे बस्ती शोकमा डुबेको छ। दर्जनौं राउटे बिरामी भएका छन्। ‘साँझ सामान्य अवस्थामासँगै सुतेका थिए,’ राउटे बस्तीका छिमेकी भरतबहादुर शाहीले भने, ‘बिहान मृत्यु भए छ।’ चिसोमा न्यानो कपडा र पोषिलो खाने कुरा नहुँदा […]

अछामका  डेढसय छाउगोठ भत्काईयो

अछाम पुुस १७(ई-रैवार) अछामका विभिन्न स्थान रहेका १ सय ५२ वटा छाउगोठ भत्काइएका छन्। समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत प्रहरी, जनप्रतिनिधि, समाजसेवी तथा आमा समुहको संयुक्त टोलीले ती छाउगोठ भत्काएका हुन। जिल्लाको तुर्माखाद गाउँपालिका– ६ ढाडेमा १० वटा, वडा नम्बर ७ तोसीमा कमलबजार नगरपालिका– ३ बयालामा ९, पञ्चदेवल विनायक नगरपालिका– ९ बल्तडा र तितडा टोलमा २६, […]

गाउँपालिका अध्यक्षलाई विप्लप कार्यकताले अपहरण गरे

दैलेख पुस ६(ई-रैवार) जिल्लाको ठाटीकाँध गाउँपालिका अध्यक्ष धीरबहादुर शाहीलाई विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ताले अपहरण गरेका छन्। शाहीको वडा नम्बर २ को श्रीपाटामा रहेको आफ्नै घरबाट गएराति साढे १२ बजेतिर १५ जनाको समूहमा आएका मानिसहरुले अज्ञात स्थलतर्फ लगेको उनका भाइ हस्त शाहीले जानकारी दिए। समूहमा आएका उनीहरुले प्रतिबन्धित नेकपाका कार्यकर्ता भएको बताएको शाहीको भनाइ छ।अध्यक्ष […]

झुटो बयान दिँदा महरा थुनामै

काठमाण्डौ पुस ४(ई-रैवार) जबर्जस्ती करणी उद्योग अभियोग लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरा अदालतलाई झुटो बयान दिएका कारण पुर्पक्षका लागि थुनामै बस्नुपर्ने भएको छ। उच्च अदालत पाटनले जिल्ला अदालत काठमाडौंलाई महराले दिएको बयान र पीडित महिलाको कोठामा भेटिएका प्रमाणबीच मेल नखाएकाले उनलाई पुर्पक्षका लागि डिल्लीबजार सदरखोरमा राख्न भएको आदेश सदर गरेको छ। महराले आफूलाई जिल्ला अदालत […]