काठमाडौं फागुन २८(ई-रैवार) सरकारले विप्लव नेतृत्वको नेकपाको गतिविधिमाथि प्रतिबन्ध लगाएको एक वर्ष पुगेको छ । २०७५ साल फागुन २८ गते लगाइको प्रतिबन्ध अहिले पनि जारी छ । प्रतिबन्ध लगाएकै बेला तीन महिनाभित्रै विप्लव समुहलाई पूर्ण नियन्त्रणमा लिने सरकारले जनाएको थियो । तर उसका गतिविधि अहिले पनि जारी छ । सांगठिन रुपमा कमजोर बनेपनि आफ्ना गतिविधि […]
सुचना प्रविधी
राष्ट्रिय सभाबाट १८ जना सांसद बिदा हुँदै
काठमाण्डौ फागुन २०(ई-रैवार) राष्ट्रिय सभाको दुईवर्षे कार्यकाल पूरा गरेर १८ जना सांसदहरु मंगलबारबाट बिदा हुँदैछन् । बिदा हुनेमा नेकपाका ८, कांग्रेसका ६, राजपाका २, समाजवादीको १ र राष्ट्रपतिबाट मनोनित एकजना सांसद् छन् । अर्थमन्त्रीसमेत रहेका डा. युवराज खतिवडाको कार्यकाल पनि आजबाटै सकिँदैछ । उनी राष्ट्रपतिबाट राष्ट्रियसभा सदस्यमा मनोनित भएका थिए । दुईवर्षे कार्यकाल सकिने नेकपाका […]
एकै गाउँमा ८० जनामा रुघाज्वोरोः कोरोनाको सन्त्रास
डोल्पा फागुन १९ (ई-रैवार) डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका १ मा पर्ने विकट गाउँ करेलीकाँडामा रुघाखोकी र ज्वरोको प्रकोप फैलिएको छ। रुवाखोकी र ज्वरोले ८० जना ओछ्यानमै थला परेपछि कोरोना भाइरसको आशंकाले सिँगो गाउँ नै आतंकित बनेको छ। जाडो छल्न काठमाण्डौ गएकी करेलीकाँडाकै ३७ वर्षीया सुक बोहरा गाउँमा फर्केसंगै रुघाखोकी र ज्वरोको प्रकोप फैलिएको हो। रुघाखोकी र […]
पूर्व माओवादी कार्यकर्ताद्वारा प्रचण्डलाई जुत्ता प्रहार
काठमाण्डौ फागुन १८ (ईरैवार) नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालमाथि जुत्ता प्रहार भएको छ। भरतमोहन अधिकारीको स्मृतिमा राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा उनीमाथि लक्षित गरेर जुत्ता प्रहार भएको हो। कार्यक्रममा मनतव्य सक्नै लाग्दा जुम्लाका रतन तिरुवाले जुत्ता प्रहार गरेका हुन्। दाहाललाई लक्षित गरेर जुत्ता प्रहार गरिए पनि लागेन। जसले सशस्त्र संघर्षमा बुबा गुमाएका थिए […]
सञ्चारमन्त्री बास्कोटाद्वारा राजीनामा
काठमाडौं फागुन ८(ई-रैवार) सञ्चार तथा सूचना प्रविधि एवं सहरी विकास मन्त्री गोकुलप्रसाद बाँस्कोटाले राजीनामा दिएका छन् । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद सम्बन्धमा ७० करोड रुपैयाँ कमिसनको ‘डिल’ सम्बन्धी अडियो सार्वजनिक भएपछि मन्त्री बाँस्कोटाले राजीनामा दिएका हुन् । बिहीबार प्रतिनिधिसभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले मन्त्री बाँस्कोटाले राजीनामा दिइसकेको अनौपचारिक जानकारी आफूलाई प्राप्त भएको बताएका हुन् । […]
७० करोड कमिसन माग्दै सञ्चारमन्त्री गोकुल बाँस्कोटा (अडियो सहित)
काठमाडौं । सूचना तथा सञ्चारमन्त्री गोकुल प्रसाद बास्कोटाले सेक्युरिटी प्रिन्टीङ प्रेसको खरिदमा ७० करोड कमिसनका लागि सेटिङ मिलाएको प्रमाण बाहिरिएको छ । सा् प्रकरणको अडियो रेकर्ड हाम्राकुरा डटकमले सार्वजनिक गरेको छ । एक स्वीस कम्पनीको नेपाली एजेन्टसँग मन्त्री बास्कोटाले आफूले पाउने कमिसनका लागि सेटीङ गरेको अडियो हाम्राकुराले सार्वजनिक गरेको हो। स्विस कम्पनीको स्थानीय एजेन्ट विजयप्रकाश […]
मिडिया नेपालको कोषाध्यक्षमा जोशी
पोखरा फागुन ५(ई-रैवार) राप्रपा निकट मिडिया नेपालको कोषाध्यक्षमा संचारकर्मी राधिका जोशी मनोनित भएकि छिन् । मिडिया नेपालका अध्यक्ष गोपाल पौड्यालको अध्यक्षतामा पोखरामा सम्पन्न केन्द्रीय कार्यसमितिको पूर्ण बैठकले जोशीलाई कोषध्यक्षमा मनोयन गरेको हो । मिडिया नेपालको स्थापना कालदेखी केन्द्रीय सदस्यमा रहेर काम गर्दै आएकी जोशीको पत्रकारीता प्रतिको इमानदारीता, लगाव र कार्य दक्षताका आधारमा कोषध्यक्षमा मनोयन गरिएको […]
पूर्वसभामुख महरालाई अदालतको सफाई
काठमाण्डौ फागुन ५(ई-रैवार) संसद सचिवालयकी कर्मचारीलाई बलात्कार गरेको अभियोग लागेका पूर्वसभामुख कृष्णबहादुर महरालाई सोमबार काठमाडौं जिल्ला अदालतले सफाइ दिएको छ। संसद सचिवालयकी कर्मचारी रोशनी शाहीले उक्त दिन महरा आफ्नो कोठामा नआएको बयान दिएपछि अदालतले मुख्य आधार यसैलाई बनाएर महरालाई सफाइ दिएको हो। महराले पनि उक्त दिन रोशनीको कोठा तीनकुने नगएको बयान दिएका थिए। ‘उनी (महरा) […]
महराको मुद्दामा अन्तिम सुनुवाई सोमबार हुने
काठमाण्डौ फागुन ४(ई-रैवार) निवर्तमान सभामुख कृष्णबहादुर महराविरुद्धको मुद्दाको अन्तिम सुनुवाई सकिए पनि सोमबार मात्रै फैसला सुनाइने भएको छ। महरामाथि बलात्कार उद्योग कसूर सम्बन्धि लागेको मुद्दामाथि काठमाडौं जिल्ला अदालतमा आइतबार अन्तिम बहस सकिएको हो। तर समय अभावका कारण फैसला सुनाउने काम भने सोमबारका लागि सारिएको छ। आइतबार जिल्ला न्यायाधीश बम्बरराज पौडेलको इजलासमा अन्तिम सुनुवाई सम्पन्न भएको […]
सिन्धुपाल्चोकमा कोरोना नभएको पुष्टि
सिन्धुपाल्चोक माघ २९(ईरैवार) सिन्धुपाल्चोकको जुगल गाउँपालिका गुम्बागाउँमा भाइरल सङ्क्रमण भए पनि कोरोना भाइरसको सङ्क्रमणको सम्भावना नरहेको पाइएको छ। जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुर्गादत्त चापागाईले आफू मङ्गलबारबाट अध्ययनमा लागेको र त्यहाँ चीनबाट कसैको पनि आवतजावत नभएकाले कोरोना नभएको बताए। उनका अनुसार आफूहरुले सो गाउँको यात्रा विवरणबारे बुझ्न लगाएको र निरन्तर अध्ययनमा नै रहेको बताए। सो क्षेत्रमा […]


