थप ३० जनामा कोरोना पुष्टी, कुल संख्या ४८७ पुग्यो

थप ३० जनामा कोरोना पुष्टी, कुल संख्या ४८७ पुग्यो
Spread the love

धनगढी जेठ ९(ई-रैवार)

शुक्रबार बिहान स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप ३० जनामा कोरोनाभाईरस संक्रमणको पुष्टी गरेको छ । मन्त्रालयका सह प्रवक्ता डा.समीरकुमार अधिकारीद्वारा हस्ताक्षरित विज्ञप्ति अनुसार थप ३० जनामा संक्रमणको पुष्टी गरिएको छ ।

योसंगै नेपालमा कोरोना संक्रमितको संख्या चारसय ८७ पुगेको छ