काठमाडौं भदौ नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की र भारतीय समकक्षी नरेन्द्र मोदीबीच फोनवार्ता हुने भएको छ । केहीबेरमै वार्ताको तयारी भइरहेको एक मन्त्रीले जानकारी दिए ।प्रधानमन्त्री नियुक्त भएलगत्तै मोदीले सामाजिक सञ्जालमा शुभकामना दिँदै महिला सशक्तीकरणको महत्वपूर्ण उदाहरण भएको उल्लेख गरेका थिए । कार्की शुक्रबार प्रधानमन्त्री नियुक्त भएकी थिइन् ।
पर्यटन
बागलुङमा चैते दशैं मेलाको मुख्य आकर्षण खुल्ला लोक दोहोरी
बागलुङमा चैते दशैंको मुख्य आकर्षण खुल्ला लोक दोहोरी २०८० चैत २९, बागलुङ बागलुङको तीन सय वर्ष पुरानो मेलाका रुपमा रहेको चैते दशै मेलाको तयारीलाई तिब्रता दिइएको छ । चैत ३० गते देखि वैशाख ६ गते सम्म सञ्चालन हुने मेलामा नयाँ वर्षको कार्यक्रमलाई समेत समेटिएको छ । चैते दशैको अवसरमार बागलुङ कालिका मन्दिर परिसरमा लाग्दै आएको […]
संयुक्त राष्ट्रसंघका महासचिव लुम्बिनीमा
नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिवका एन्टोनियो गुटेरेस गौतमबुद्ध जन्मस्थल लुम्बिनी आइपुगेका छन् । महासचिव गुटेरेसलाई प्रधानमन्त्री पुष्पकमल दाहाल, पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किराती, लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला श्रीपाली, लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्हारक्याल लामा लगायतले लुम्बिनीमा स्वागत गरेका छन् । पोखराबाट अन्नपूर्ण बेसक्याम्प पुगेका गुटेरेस विशेष विमानबाट […]
रबी कार्की को चरी बाँसैमा बोलको गीत सार्वजनिक
बागलुङ। गायक तथा सर्जक रबी कार्की को चरी बाँसैमा बोलको गीत सार्वजनिक भएको छ। उनलाई चर्चित गायिका कमला पोख्रेलले साथ दिएकी छिन्। गीतमा प्रविन खत्रीको शब्द र सुमधुर संगित रबी कार्कीको रहेको छ उत्त भिडीयोमा कृष्ण केसी ले संगित संयोजन गरेका छन् भने गीतको भिडिओमा रवी काकी र इस्मारीका ढकालको अभिनय रहेको छ। भिडिओलाई भुपेन […]
पहिलो पटक न्यारोबडी जहाज मलेसियाको राजधानी क्वालालम्पुरबाट भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण
काठमाडौं,जेठ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको १३ महिनापछि नेपाल वायुसेवा निगम ९नेपाल एयरलाइन्स०ले व्यावसायिक उडान सुरु गरेको छ । आज बिहान ९ः४५ बजे निगमको एक सय ५८ सिट क्षमताको न्यारोबडी जहाज मलेसियाको राजधानी क्वालालम्पुरबाट भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो । मलेसियाबाट ९० यात्रु बोकेर आएको राष्ट्रिय ध्वजावाहक जहाज भैरहवास्थित विमानस्थलमा ३१ जना […]
लुम्बिनीमा पाँच महिनामा भारतीय र तेस्रो मुलुकका चार लाख ७० हजार पर्यटक भित्रिए
लुम्बिनी, जेठ पछिल्लो समय आन्तरिक पर्यटकसँगै लुम्बिनीमा भारतीय र तेस्रो मुलुकका पर्यटक आउनेक्रम बढेको छ । यसै क्रममा पछिल्लो पाँच महिना अर्थात् २०२३ को जनवरीदेखि मे महिनासम्म कुल चार लाख ७० हजार ५४२ बढी पर्यटक लुम्बिनी भित्रिएका छन् । सन् २०२२ को जनवरीदेखि मे महिनासम्म तीन लाख ६२ हजार ५६ जनाले लुम्बिनी भ्रमण गरेका थिए […]
डेढ महिनापछि बैतडीको हवाई सेवा पुनः सञ्चालनमा
बैतडी : डेढ महिनादेखि बन्द रहेको बैतडीको हवाई सेवा पुनः सञ्चालनमा आएको छ। गत पुस १६ गते धनगढी–बैतडी–धनगढी उडान भए पनि त्यसयता बन्द रहेको थियो । मौसम खराब र यात्रु नपाउँदा डेढ महिनादेखि बन्द रहेको हवाई सेवा सञ्चालनमा आएको समिट एयरका पाटन विमानस्थल सम्पर्क व्यक्ति कृष्ण भट्टले जानकारी दिए । उनले भने, ‘यात्रु अभाव र […]
पाँच लाख पर्यटक भित्र्याउन सरकारका तर्फबाट पूर्ण सहयोग हुन्छ : मन्त्री आले
काठमाडौं : कोभिड महामारीको प्रभाव अन्त्यसँगै अबको वर्ष पाँच लाख पर्यटक ल्याउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले सरकारका तर्फबाट पूर्ण सहयोग रहने बताएका छन् । सन् २०२१ मा नेपालमा ३२ वर्ष यताकै सबैभन्दा कम एक लाख हाराहारी पर्यटक आगमन भएको थियो । सरकारले सन् २०२२ मा पाँच लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । यसका […]
म्याद थप्दा पनि बनेन खप्तडमा आवास गृह, भवन अभावमा पर्यटक चिसोमा रात बिताउन बाध्य
बझाङ : सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्य खप्तडमा यात्रुको सहज आवास सुविधाका लागि निर्माण गर्न लागिएका भवनहरू दुई वर्ष बित्दासमेत बन्न सकेका छैनन् । सुविधायुक्त भवन अभावमा खप्तड पुगेका पर्यटक भने चिसोले कठ्यांग्रिएर रात बिताउन बाध्य छन् । ‘करोडौंका सुविधायुक्त भवन ठेकेदारको लापरबाहीका कारण निर्माण सम्पन्न हुन नसकेर अलपत्र छन्,’ डोटीबाट खप्तड प्रवेशमार्ग झिग्रानामा होमस्टे सञ्चालन गरिरहेका व्यवसायी […]
गेटा विमानस्थलको जग्गा अधिग्रहणका लागि सात बुँदे सहमती
कैलाली : गेटा विमानस्थललाई क्षेत्रीय विमानस्थलका रुपमा स्तरोन्नती गर्नका लागि सात बुँदे सहमती भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले, विमानस्थल प्रमुख रामकृष्ण भट्ट तथा गेटा विमानस्थल निर्माण तथा बस्ती व्यवस्थापन समन्वय समितिका संयोजक लोकराज भट्टबीच बुधबार सात बुँदे सहमती भएको हो। कैलालीको गेटा विमानस्थलको स्तरोन्नती तथा जग्गा अधिग्रहणका लागि आर्थिक वर्ष २०७८/७९ […]