समाज

दिपायलमा नाममात्रको यातायात व्यवस्था कार्यालय

गणेश मौनी डोटी मंसिर २६(ई-रैवार): डोटी, अछाम र बाजुरा जिल्लाका सेवा ग्राहीलाई सेवा प्राप्त गर्न सहजताका लागि पाँचवर्षअघि दिपायलमा यातायात व्यवस्था सेवा कार्यालय स्थापना गरिएको थियो । त्यसअघि कार्यालयको सेवा लिन यहाँका सेवाग्राहीले धनगढी पुग्नुपर्ने बाध्यता थियो । जुन बाध्यता पाँचवर्ष नाघ्दा समेत यहाका सेवाग्राहीका लागि अझै हटेको छैन् । दिपायलको राजपुरमा एउटा भवनमा सो […]

हिमशिखर सहकारी आफ्नै भवनमा

पवन महरा डोटी मंसिर २६ : डोटीको सफल र नमुना सहकारी हिमशिखर वहुउद्देश्यीय सहकारी संस्था आफ्नै भवनबाट सेवा दिने भएको छ । बिहिबारबाट हिमशिखरले आफ्नै भवनबाट सेवा थाल्ने भएको छ । सहकारीको आफ्नै लगानीमा निर्मित तिन तले भवनको बुधबार प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलबाट उद्घाटन समेत भईसकेको छ । सहकारीको ११औँ वार्षिक साधारण सभाको अवसर […]

सातबुँदे घोषणापत्र जारी गर्दै ‘सुदूरपश्चिम वित्तीय सम्मेलन’ सम्पन्न

धनगढी मंसिर २०(ई-रैवार) सुदूरपश्चिम प्रदेश सरकारले आयोजना गरेको ‘सुदूरपश्चिम वित्तीय सम्मेलन’ सात बुँदे धनगढी घोषणापत्र जारीगर्दै सम्पन्न भएको छ । सुदूरपश्चिम प्रदेशमा वित्तीय पहुँच बढ्न नसकेको अवस्थामा वित्तीय पहुँच र सचेतनामार्फत प्रदेशमा आर्थिक क्रियाकलाप बढाई आर्थिक विकास गर्ने लक्ष्यका साथ सम्मेलन गरिएको हो । सम्मेलनले वित्तीय गतिबिधि बढाउने र वित्तिय संस्थाहरुमा जनताको पहुँच पु¥याउने किसिमका […]

डडेल्धुरामा सात करोड बेरुजु

डडेल्धुरा साउन २७(ईरैवार): डडेल्धुराका सात वटै स्थानीय तहहरुमा झण्डै सात करोड रकम बेरुजु देखिएको छ। दुई वटा नगरपालिका र पाँच वटा गाउँपालिका गरी सात वटा स्थानीय तह रहेको डडेल्धुरामा आर्थिक वर्ष २०७४/०७५ मा ६ करोड ९९ लाख ३९ हजार वेरुजु देखिएको हो। संघीय मामिला तथा सामान्य प्रशासन महानिर्देशनालयको सूचना अनुसार महालेखा परिक्षकको कार्यालयले दिएको प्रतिवेदन […]

दिपायल सिलगढी नगरपालिकाले किसानलाई थमायो बुढा र रोगी गाई

दिपायल साउन २५ (ई–रैवार): साउनको पहिलो साता दिपायल सिलगढी नगरपालिका–४ कुमालीकोटका किसानहरु दुध बेच्ने बन्दोबस्त मिलाउन थाले । केहीदिनमा गाउँमा ७ ओटा जर्सी गाई भित्रिदै थिए । दिपायल सिलगढी नगरपालिकाले स्थानीय ‘तेडी निमाउने गाईपालन समुह’का सात जना कृषकलाई पूर्ण अनुदानमा जर्सी गाई उपलब्ध गराउदै थियो । ‘एउटै गाईले दैनिक १५÷२० लिटर दुध दिन्छ भन्ने सुनेका […]

शिखरको ‘समृद्ध सपना’

डोटी: लेकमा महाभारतको घनघोर जंगल । त्यही जंगलमा अनेकौ जीवनहरु । अनेकौ जडीबुटीहरुको भण्डार । बेशीमा असरल्ल बग्ने सेती नदी । आसपासमा सुरम्य फाँटहरु–उर्वर भूमि । शीरदेखी पैतलासम्म असीम श्रद्धाका नक्षत्र–धार्मिक महत्वका क्षेत्रहरु । यी सबैले शिखर नगरपालिकालाई एउटा बिशिष्ठ सपना दिएका छन् । जसको समुचित प्रयोगबाट शिखर समृद्धीको शिखर चढ्नसक्ने अद्भुत साहस दिन्छन् । […]

निर्यातभन्दा १४ गुणा बढी आयात

काठमाडौं  साउन १४(ई–रैवार): आर्थिक वर्ष २०७५/७६ मा १४ खर्ब १८ अर्ब रुपैयाँको आयात भएको छ। यो कुल निर्यातको तुलनामा १४ गुणा बढी हो। यस अवधिमा जम्मा ९७ अर्ब रुपैयाँको निर्यात भएको छ। अघिल्लो आवको तुलनामा गत आवमा झन्डै १४ प्रतिशतले आयात वृद्धि भएको छ। आव २०७४/०७५ मा १२ खर्ब ४५ अर्बको आयात भएको थियो। आयात […]

‘बोनस लाईफ’मा सफल उद्यमी

डोटी साउन ७(ई–रैवार): १५ वर्षको उमेरमा शिखर नगरपालिका–१० बनलेगका धर्मसिँह धामी(४७)को कटकटी छाती दुख्न थाल्यो । त्यतिबेला भारतमा मजदुरी गर्दैथिए । त्यसपछि सरकारी अस्पतालमा चेँकजाँच गर्दा मुटुमा जटिल समस्या देखियो । ‘कलिलो उमेरमै मुटुमा समस्या देखिएपछि धेरै दिन बाँच्दैन भन्ने लागेर आयो,’ उनी सम्झन्छन,‘जीवनदेखी साह्रै विरक्त लाग्नथाल्यो । के गर्ने, के नगर्ने केही सोच्न सकिन् […]