काठमाडौं असोज । आईसीसी टी_२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्सअन्तर्गत यूएईसँगको खेलमा १ रनको रोमाञ्चक जित हासिल गरेको छ ।नेपालले दिएको १४१ रनको लक्ष्य पछ्याएको यूएईले २० ओभरमा ९ विकेट गुमाएर १३९ रन बनायो । यूएईका लागि अलिशान सराफूले अर्धशतकीय पारी खेलेपनि पर्याप्त हुन सकेन । उनले ५८ रन बनाए । […]
समाज
कतिपय मिडियाबाट भ्रामक सूचनाहरू सम्प्रेषण भइरहेकोले प्रेस काउन्सिल नेपालद्वारा अनुगमनलाई प्रभावकारी बनाउने निर्णय
काठमाडौं असोज। प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिता अनुगमनलाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ।शुक्रबार बसेको बैठकमा आचारसंहिता अनुगमन, पछिल्ला प्रवृत्ति, उजुरी र स्वअनुगमनलगायतका विषयमा छलफल भएको थियो। काउन्सिलले पछिल्लो समय कतिपय मिडियाबाट भ्रामक सूचनाहरू सम्प्रेषण भइरहेको गुनासो आएको र आफ्नो अनुगमनबाट समेत त्यस्तो देखिएको सन्दर्भमा सम्पूर्ण पत्रकार र सञ्चार माध्यमलाई थप जिम्मेवार भई आचारसंहिता पालनामा […]
रुपन्देहीको रोहिणी गाउँपालिकामा अस्थायी र करार सेवा सम्झौता रद्द
भैरहवा असोज । रुपन्देहीको रोहिणी गाउँपालिकाले अस्थायी र करार सेवा सम्झौता रद्द गरेको छ । गाउँपालिका तथा मातहत सबै कार्यालयहरुमा विभिन्न मितिमा स्वीकृत दरबन्दीबाहेक अस्थायी नियुक्ति भएका, करार सेवा तथा दैनिक ज्यालादारीमा कार्यरत अत्यावश्यक सेवा सञ्चालन गर्न आवश्यकबाहेक सम्पूर्ण कर्मचारीहरुको नियुक्ति तथा करार सम्झौता रद्द गरिएको हो । असोज २२ गते बुधबारदेखि लागू हुने गरी […]
इलाम पहिरो : ज्यान गुमाउनेको सङ्ख्या ३७ पुग्यो
इलाम असोज। इलाममा अविरल वर्षासँगै गएरातिको पहिरोमा परी ज्यान गुमाउनेको संख्या ३७ पुगेको छ। पछिल्लो विवरणअनुसार यसअघि बेपत्ता भएका तीन जनाको शव प्राप्त भएसँगै ज्यान गुमाउनेको संख्या ३७ पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए।पहिरोमा परी ज्यान गुमाउनेमा माईजोगमाई गाउँपालिका_६ का २८ वर्षीय किरण थेवे, १८ वर्षीया मनमाया थेवे, तीन वर्षीया मुनुसा […]
इलाम पहिरो : ज्यान गुमाउनेको संख्या २३ पुग्यो
पाँचथर असोज। इलाममा पहिरोमा परेर ज्यान गुमाउनेको संख्या २३ पुगेको छ । शनिबार राति गएको पहिरोमा परी इलाम नगरपालिका-६ घोसमा मात्रै ६ जनाको ज्यान गएको छ । यस्तै, देउमाई नगरपालिका-५ धुसेनीमा २, धारेमा १, सन्दकपुर गाउँपालिका-१ छाँगेमा १, माइजोगमाई गाउँपालिका५ प्याङमा ४, माङसेबुङ गाउँपालिका-१ पाटीगाउँमा ३, फाकफोकथुम गाउँपालिका-१ रातमाटेमा १ र सूर्योदय-१ मानेभञ्ज्याङमा ५ जनाको ज्यान […]
सुनको भाउ तोलामा ७ हजार ६०० रुपैयाँले बढ्यो
काठमाडौं असोज । दशैं बिदापछि खुलेको बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुनको मूल्य २ लाख ३० हजार ६०० रुपैयाँ पुगेको छ । एकैदिन तोलामा ७ हजार ६०० रुपैयाँले बढेर प्रतितोलाको मूल्य यति धेरै महंगो भएको हो ।यसअघि असोज १२ गते सुनको मूल्य तोलामा २ लाख २३ हजार […]
नारायणगढ-मुग्लिन सडक खण्ड एकतर्फी सञ्चालनमा
काठमाडौं असोज। लगातारको वर्षाका कारण नारायणगढ-मुग्लिन सडक खण्डमा पहिरोको उच्च जोखिम बढेको भन्दै सडक डिभिजन कार्यालय भरतपुरले अत्यावश्यक अवस्थामा बाहेक यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।शनिबार दिउँसो पहिरोका कारण अवरुद्ध भएको सडक हाल एकतर्फी मात्र सञ्चालनमा आएको छ। डिभिजन कार्यालयका अनुसार, शनिबार दिउँसोदेखि सो क्षेत्रमा वर्षा भइरहेको छ। विशेषगरी तुइन खोला नजिकको क्षेत्रमा माथिबाट ढुंगा खस्ने […]
बुद्ध एयरका सबै उडान रद्द
काठमाडौं असोज। अविरल वर्षा र खराब मौसमका कारण बुद्ध एयरले आज (शनिबार) का सबै उडान रद्द गरेको छ। एयरलाइन्सले जारी गरेको सूचनामा मौसममा सुधार नआएकाले सम्पूर्ण उडान स्थगित गरिएको जनाइएको छ।बुद्ध एयरले यात्रुहरूलाई असुविधा नहोस् भनेर उडान पुनःसमायोजन (रिसेड्युल) वा रकम फिर्ता (रिफण्ड) प्रक्रिया सहज बनाउन आ–आफ्ना ट्राभल एजेन्सी, पोर्टल वा कल सेन्टरमा सम्पर्क गर्न अनुरोध […]
नेपालले दोस्रो इन्टरनेसनल वुमेन्स ट्वान्टी ट्वान्टीमा मलेसियालाई छ विकेटले पराजित
काठमाडौं असोज। नेपालले दोस्रो इन्टरनेसनल वुमेन्स ट्वान्टी ट्वान्टीमा शनिबार मलेसियालाई छ विकेटले पराजित गरेको छ र यससँगै पाँच खेलको सिरिज १–१ को बराबरीमा पुगेको छ । मलेसियाले पहिलो खेल जितेसँगै अब नेपाल सिरिजमा फर्केको हो ।मलेसियाको क्वालालम्पुरस्थित बायुमास क्रिकेट ओभलमा भएको खेलमा मलेसियाले पहिले ब्याटिङ गर्दै चार विकेटमा ९१ रन बनाएको थियो । त्यसमा ओपनर […]
नेपाली महिला टोली आज मलेसियासँग दोस्रो टी–२० खेल्दै
काठमाडौं असोज। नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले मलेसियासँगको टी-२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत दोस्रो खेल आज (शनिबार) खेल्दैछ । पहिलो खेलमा तीन रनले पराजित भएको नेपालले आजको खेलमा जित निकाल्ने लक्ष्य राखेको छ । मलेसियाको बायुमास ओभलमा हुने खेल नेपाली समयअनुसार बिहान १०:१५ बजे सुरु हुनेछ । सोही मैदानमा बिहीबार भएको पहिलो खेलमा १०५ रनको लक्ष्य पछ्याउने […]


