काठमाडौं माघ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चालु आर्थिक वर्ष २०८२/०८२ मा छुट्याइएको कोटा घटाएको छ । चालु वर्षमा कम्पनीले १ लाख ९० हजार क्विन्टल धान खरिद गर्ने जनाएको थियो । तर त्यसमध्ये करिब १० हजार क्विन्टल धान खरिद गर्ने कोटा घटाएर करिब १ लाख ८० हजार क्विन्टल मात्रै गहुँ खरिद गर्ने कम्पनीका कार्यकारी […]
समाज
६ महिना सकिँदा ५ खर्ब ८१ अर्बको मात्रै राजस्व संकलन
काठमाडौं माघ। आर्थिक वर्षको ६ महिना सकिँदा जम्मा ३ प्रतिशतको मात्रै राजस्व वृद्धिदर पाइएको छ। अर्थ मन्त्रालयको तथ्यांकअनुसार साउनदेखि पुस महिनासम्मको अवधिमा ५ खर्ब ८१ अर्ब रूपैयाँ राजस्व संकलन भएको छ। जबकि सरकारले यो अवधिसम्म ७ खर्ब १२ अर्ब रूपैयाँको अनुमान गरेको थियो। यो हिसाबले लक्ष्यको तुलनामा १८ प्रतिशत अर्थात एक खर्ब ३१ अर्ब रूपैयाँ कम […]
कांग्रेस केन्द्रीय समितिद्वारा गगन विश्वलाई पाँच वर्षका लागि पार्टीबाट निलम्बन
काठमाडौं पुस । नेपाली कांग्रेसको संस्थापन पक्षले महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मामाथि पार्टी संस्थापन समूहले कारबाही गरेको छ।पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले महामन्त्रीद्वय थापा र शर्मालाई पाँच वर्षका लागि कारवाही गर्ने निर्णय गरेको हो । बैठकले सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई पनि पाँच वर्षका लागि साधारण सदस्य पनि नरहने गरी कारबाही गरेको छ […]
यात्रुले आपतकालीन ढोका खोले
भैरहवा पुस ।भैरहवाबाट काठमाडौं उड्न लागेको बुद्ध एयरको आपतकालीन ढोका यात्रुले खोलिदिएपछि उडानमा ढिला भएको छ। बुधबार बिहान बुद्ध एयरको उडान नं. ८५२ (जहाज) (एन-एएमडी) मा एक यात्रु सुमन गौतमले आपतकालीन ढोका खोलिदिएका थिए। उनले अनधिकृत रूपमा ढोका खोलेपछि उडान ढिला भएको बुद्ध एयरले जनाएको छ। गौतमलाई विमानस्थल सुरक्षाकर्मीको जिम्मा लगाएको छ। हवाई सुरक्षा मापदण्ड […]
कांग्रेस विशेष महाधिवेशन : महामन्त्रीद्वयका प्रतिवेदन पारित गर्दै बन्दसत्र सकियो
काठमाडौं पुस। नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनमा प्रस्तुत गरेका प्रतिवेदन पारित गर्दै बन्दसत्र सकिएको छ । भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनको बन्दसत्रमा प्रस्तुत प्रतिवेदनहरुमाथि उठेका प्रश्नको दुवै महामन्त्रीले जवाफ दिएपछि बन्दसत्र समापन गरिएको हो । उनीहरुले हलमा उठेका सुझावलाई प्रतिवेदनमा समावेश गरिने बताएका थिए । थापा र शर्माले सोमबार समसामयिक राजनीतिक […]
कांग्रेसको दोस्रो विशेष महाधिवेशन मंगलबारसम्म लम्बिने, नेतृत्व चयन मंगलबारै
काठमाडौं पुस। नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन मंगलबारसम्म लम्बिने भएको छ । दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माका प्रतिवेदनमाथि छलफल चलिरहँदा निष्कर्षमा पुग्न नसकेपछि बैठक मंगलबारसम्म लम्बिएको हो । विशेष महाधिवेशन प्रचार प्रसार उपसमितिका सदस्य सचिव माधवप्रसाद चम्लागाईंका अनुसार बैठक मंगलबारसम्म लम्बिएको हो । मंगलबार नै नेतृत्व चयनसमेत थालिने उनले बताएका छन् । उनले […]
कांग्रेसको विशेष महाधिवेशन भोलि औपचारिक रूपमा उद्घाटन हुँदै ।
काठमाडौं पुस। नेपाली कांग्रेसको विशेष महाधिवेशन आइतबार औपचारिक रूपमा उद्घाटन हुँदैछ । उद्घाटन समारोहका लागि शनिबार नै मञ्च निर्माण सम्पन्न गरिएको छ भने कुर्सी र साउन्ड सिस्टम जडानलगायतका तयारी कार्य तीव्र रूपमा भइरहेको छ । आयोजक समितिले पत्रकार सम्मेलनमार्फत जानकारी दिँदै आइतबार बिहान ११ बजे काठमाडौं उपत्यकाका पाँच स्थानबाट विशेष महाधिवेशनको जुलुस निकालिने जनाएको छ । […]
कञ्चनपुरमा तोरी खेती विस्तार हुँदै
कञ्चनपुर पुस । कञ्चनपुरमा तोरी खेती विस्तार हुँदै गएको छ। कम लागतमा राम्रो उत्पादन हुने र बजारमा सहज बिक्री हुने भएकाले यहाँका किसान तोरी खेतीतर्फ आकर्षित भएका हुन्। जिल्लामा करिब ३०० हेक्टरमा तोरी खेती विस्तार भएको कृषि ज्ञान केन्द्र कञ्चनपुरले जनाएको छ।ज्ञान केन्द्रका सूचना अधिकारी धर्म साउदले तोरी पकेट क्षेत्र निर्धारण गरेर किसानलाई ५० प्रतिशत […]
देश नै नबच्ने हो कि भन्ने निराशा पैदा भएको छ : पूर्वराजा
काठमाडौं पुस। पूर्वराजा ज्ञानेन्द्र शाहले देश नै नबच्ने हो कि भन्ने निराशा पैदा भएको बताएका छन्। पृथ्वीजयन्तीको पूर्वसन्ध्यामा शुभकामना सन्देश जारी गर्दै पूर्वराजा शाहले आफूहरू नारायणहिटीबाट बाहिरिएको करिब दुई दशक बित्दा पनि देशले संकटको सामना गर्नुपरिरहेको बताए।नारायणहिटीबाट बाहिरिएको करिब दुई दशक बित्दा पनि देशले सामना गरिरहेको संकटले चिन्तित बनाएको छ। हिजो देश नबनेकोमा चिन्ता थियो, […]
कुलमान घिसिङले दिए मन्त्री पदबाट राजीनामा
काठमाडौं पुस । कुलमान घिसिङले प्रधानमन्त्री सुशीला कार्कीलाई राजीनामा बुझाएका छन् । बुधबार राति प्रधानमन्त्री निवास बालुवाटार पुगेर ऊर्जामन्त्री घिसिङले प्रधानमन्त्री कार्कीसमक्ष राजीनामा पत्र बुझाएका हुन् । उनी गत भदौ ३० गते ऊर्जामन्त्रीमा नियुक्त भएका थिए । उनलाई भौतिक योजना तथा यातायात र सहरी विकास मन्त्रालयको पनि जिम्मेवारी दिइएको थियो । घिसिङ राजनीतिमा लागेपछि प्रधानमन्त्री […]


