राजनीति

कांग्रेस सभापति देउवालाई अर्को अवसर

काठमाडौँ : नेपाली कांग्रेसको सभापतिका रूपमा पहिलो कार्यकाल आन्तरिक किचलोमै गुजारेका शेरबहादुर देउवाले शनिबारबाट पार्टी सभापतिका रूपमा दोस्रो कार्यकाल सम्हालेका छन्। अन्योल र अनिश्चयबीच मंसिर २४ गतेबाट सुरु भएको कांग्रेसको १४औं महाधिवेशनले देउवालाई पुनः सभापतिमा निर्वाचित गरेको हो। कांग्रेस निर्वाचन समितिबाट शनिबार प्रमाणपत्र लिएलगत्तै देउवाले केन्द्रीय समितिको बैठकमार्फत सभापतिका रूपमा दोस्रो कार्यकाल सुरु गरेका हुन्। […]

ओलीको चेतावनी- ‘संसद्‍ अवरोध चुनावसम्मै हुन्छ’

मोरङ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभामा एमालेको अवरोध चुनावसम्मै रहने चेतावनी दिएका छन् । पार्टी विभाजन भएदेखि एमालेका सांसदहरूले सदनमा अवरोध गर्दैआएका हुन् । शनिबार विराटनगरमा पुगेका ओलीले पत्रकारहरूसँग यस्तो बताएका हुन् । आफूहरूले पार्टीबाट ‘निष्कासन गरेका मान्छेहरू’लाई राखेर सरकारले बोलाएको सर्वदलीय बैठकमा पनि आफूहरू नजाने ओलीको जिकिर छ । कुराकानीको क्रममा अध्यक्ष ओलीले छिट्टै चुनाव […]

ललिता निवास जग्गा प्रकरणका ‘योजनाकार’ पक्राउ

काठमाडौँ : बालुवाटारस्थित ललिता निवास परिसरको सरकारी जग्गा हिनामिनासम्बन्धी अनुसन्धान टुंग्याउन प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले आरोपित पक्राउ गर्न थालेको छ । ठगीको कसुरमा जाहेरी परेको दुई वर्षभित्र अदालतमा मुद्दा दर्ता गर्नुपर्ने कानुनी हदम्याद नजिकिँदै गएपछि सीआईबी सक्रिय बनेको हो । पछिल्लो पटक काठमाडौं जिल्ला अदालतबाट आठ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरिएकामा जग्गा हिनामिनाका ‘मुख्य योजनाकार’ […]

गठबन्धनमा सत्ता साझेदार दल ‘ढुक्क’

काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीसँगको अनुदान सम्झौता अनुमोदन प्रक्रिया अघि बढाउन देखाएको अग्रसरताका कारण गठबन्धनको भविष्यप्रति नै संशय व्यक्त भइरहेका बेला सत्ता साझेदार दल माओवादी केन्द्र र एकीकृत समाजवादीले ‘अप्रिय’ स्थिति नआउने विश्वास राखेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल दुवैले गठबन्धन नतोड्ने विश्वास देउवाबाट पाइसकेको दाबी गरेका […]

राजतन्‍त्रको ठाउँमा ओलीतन्‍त्र आएपछि गठबन्धन बनाउनुपर्‍यो : माधव नेपाल

पोखरा : नेकपा एसका अध्यक्ष माधव नेपालले राजतन्त्रको ठाउँमा ओलीतन्त्र आएकाले त्यसविरुद्ध ५ दलीय गठबन्धन बनाउनु परेको बताएका छन् । गण्डकी प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षणमा मंगलबार उनले ओलीतन्त्र दक्षिणपन्थी भासमा भासिएको, निरकुंशता सामूहिक नभई एकल र निरकुंशता लाद्न थालेकाले पार्टीमै विद्रोह गरिएको बताए । ‘ओलीतन्त्र विरुद्ध संघर्षको मैदानमा उत्रिएको, चुनौती दिइएको र उन्माद ओलीलाई सत्ताबाट तल झारिदियौं,’ पूर्व […]

कोरोनोविरुद्धको बुस्टर डोज सरकारले नि:शुल्क दिने

काठमाडौँ : स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले कोरोनोविरुद्धको खोप लगाउन मिल्ने सबै नागरिकलाई सरकारले ‘बुस्टर’ डोजसमेत निःशुल्क दिन तयारी थालेको बताएका छन् ।  मन्त्री खतिवडाले बुधबार कान्तिपुरसँगको कुराकानीमा सबैलाई नि:शुल्क खोप दिनका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले पनि सहमति दिई सकेकोले त्यसका लागि मन्त्रालयले तयारी थालिसकेको जानकारी दिए । उनले कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोन पत्ता लागेसँगै संक्रमणको नियन्त्रण […]

हेलिकोप्टर दुर्घटनामा भारतीय रक्षा प्रमुख रावतको निधन

एजेन्सी : भारतीय सेनाका रक्षा प्रमुख (चिफ अफ डिफेन्स स्टाफ) एवं पूर्व स्थल सेना प्रमुख जनरल विपिन रावतको हेलिकोप्टर दुर्घटनामा निधन भएको छ। दुर्घटनामा उनकी श्रीमती मधुलिका रावतसहित १३ जनाको निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। हेलिकोप्टरमा १४ जना सवार थिए। एकजनाको उद्धारपश्चात् उपचार भइरहेको जनाइएको छ। रावत सवार हेलिकोप्टर बुधबार दिउँसो तमिलनाडुको कुन्नुरमा दुर्घटनामा […]

गाउँपालिका अध्यक्ष र उपाध्यक्षबीच बैठकमै कुटाकुट, अध्यक्षको दाँत भाँचियो

काठमाडौँ : सप्तरीको छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष सूर्यनारायण मण्डल र उपाध्यक्ष उषाकुमारी मण्डलबीच कार्यपालिका बैठकमै कुटाकुट भएको छ । यसक्रममा अध्यक्ष मण्डलका दुईवटा दाँत नै भाँचिएको स्थानीय प्रत्यक्षदर्शीहरूले बताए । किसानका लागि अनुदान अन्तर्गतको गहुँको बिउ वितरणबारे गाउँ कार्यपालिका कार्यालयमा विवाद हुँदा दुई जनप्रतिनिधिबीच हात हालाहाल भएको हो । कुटाकुटको क्रममा अध्यक्षका दुई दाँत भाँचिएको बैठकमा सहभागी एक वडाध्यक्षले […]

भुपेन्द्रको हत्या प्रकरण : हत्या गर्ने गिरोहको संजाल काठमाडाैं लगायत धैरै जिल्लामा

धनगढी : लम्कीचुहा नगरपालिका १ का २३ वर्षीय भुपेन्द्र बडुवालको हत्या संगठित अपराधमा सक्रिय समूहद्वारा गरिएको खुलेको छ। गत कात्तिक २३ गते टीकापुरमा दुई किलोमिटरसम्म लखेट्दै फिल्मी शैलीमा खुकुरी र चक्कु प्रहार गरेर भुपेन्द्रको हत्या गरिएको थियो। कैलालीमा तीन वर्षदेखि संगठित रुपमा अपराध गरि रहेको यो समूहको बारेमा उनको हत्या अघिसम्म प्रहरी अनभिज्ञ रहेको थियो। […]

जलवायु सङ्कटले गरिबीः गरिबीले बालविवाह झन् विकराल

सोनाम लामा, बाजुरा (हिमालखबरबाट साभार)‘मुलाई क्यै थाह भयानाईं !’ पीडा र थकाइले खुम्चिएको मुहार अझ खुम्च्याउँदै बिर्जमानले दुःख बिसाए। त्यसअघि उनले भारी बिसाए। मुक्तिकोट गाउँका बासिन्दा उनी अर्धचेत बुहारी रेतीलाई बोकेर स्वास्थ्यचौकी आइपुगेका थिए। स्वास्थ्यचौकी पुग्न गाउँबाट तीन घण्टा ओह्रालो झर्नुपर्छ। तीन महीनाकी गर्भवती रेती निरन्तर रक्तस्रावले इन्तु न चिन्तु थिइन्। केही बेरको उपचारपछि उनको ज्यान त जोगियो। […]