कोलम्बो (एएफपी)– एकदिवसीय क्रिकेट विश्वकप फाइनल खेल खेलाएका अम्पायरले इङ्ल्यान्डलाई अतिरिक्त ५ रन दिनुपर्ने अवस्थामा ६ रन दिनु गल्ती भएको स्वीकार गरेका छन्। इङ्ल्यान्डलाई निर्धारित ५० ओभरको खेलमा जितका लागि अन्तिम ओभरमा १५ रन आवश्यक थियो। ट्रेन्ट बोल्टको पहिलो र दोस्रो बलमा म्यान अफ दी म्याच बेन स्टोक्सले कुनै रन जोड्न सकेनन्। तेस्रो बलमा स्टोक्सले […]


