भैरहवा असोज । रुपन्देहीको रोहिणी गाउँपालिकाले अस्थायी र करार सेवा सम्झौता रद्द गरेको छ । गाउँपालिका तथा मातहत सबै कार्यालयहरुमा विभिन्न मितिमा स्वीकृत दरबन्दीबाहेक अस्थायी नियुक्ति भएका, करार सेवा तथा दैनिक ज्यालादारीमा कार्यरत अत्यावश्यक सेवा सञ्चालन गर्न आवश्यकबाहेक सम्पूर्ण कर्मचारीहरुको नियुक्ति तथा करार सम्झौता रद्द गरिएको हो । असोज २२ गते बुधबारदेखि लागू हुने गरी […]
विविध
‘एनएचएनबि’ ब्राण्डको शाखा बागलुङमा शुभारम्भ
बागलुङ, २०८२ असार, २० । पुरुषहरुका तयारी पोशाकमा चर्चित नेपाली ब्राण्ड ‘एनएचएनबि’ (एन हम्बल न्यू बिगिनिङ्ग)ले बागलुङमा शाखा विस्तार गरेको छ । बिहिबार उद्योग बाणिज्य संघ बागलुङका अध्यक्ष राजनकुमार शाक्यले बागलुङको क्लासिक कलेक्शनमा उक्त ब्रान्डको शुभारम्भ गर्नुभयो । अमेरिकाबाट फर्केर ब्राण्डको सुरुवात गरेका आकाश श्रेष्ठले चौथो शाखा बागलुङमा संचालनमा ल्याएको जानकारी दिनुभयो । उहाँले स्वदेशमै […]
एमाले बागलुङको १०औं जिल्ला अधिवेशन उपाध्यक्ष पौडेलले उद्घाटन गर्ने
२०८० चैत २९, बागलुङ – नेकपा एमाले बागलुङको १० औं जिल्ला अधिवेशन आजबाट सुरु हुदैछ । अधिवेशनको उद्घाटन पार्टीका उपाध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री तथा अर्थमन्त्री बिष्णु पौडेलले गर्ने भएका छन् । जिल्ला अध्यक्ष हिरा केसीले अधिवेशनको सवै तयारी पुरा भएको र अधिवेशनको उद्घाटन उपाध्यक्ष पौडेलले गर्ने बताए । अधिवेशनका लागि जिल्लाभरबाट चुनिएका ६३७ प्रतिनिधी […]
आज घटस्थापना साथै दसैं सुरू
घटस्थापनाको उत्तम साइत ११:२९ बजे २०८० असोज २८, आजदेखि नवरात्र प्रारम्भ भएको छ। नवरात्रको पहिलो दिन आज घर–घरमा घटस्थापना गरिन्छ। आश्विन शुक्ल प्रतिपदादेखि बडा दसैंसुरु भएको मानिन्छ। आज बिहान ११ बजेर २९ मिनेटको साइतमा घटस्थापना गरिनु उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। यस दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले घटस्थापना गर्नु […]
सेप्टेम्बर २८ मा प्रथम ओ।एच।सी भलीबल कपको टाई सेट सार्वजनीक
दक्षिण कोरिया – २०८० असोज ७ ( 2023 september 24) “प्रवासमा सम्पुर्ण बाग्लुङ्गेहरुको एउटै आह्वान कला , सस्कृती, खेलकुद र भाइचारा हामी नेपाली हरुको पहीचान” भन्ने मुल नारा लिएर OPEN HEART CLUB BAGLUNG ले छुसक को पहिलो दिन सेप्टेम्बर २८ तारिख 서울 노원구 화랑로 815 मा प्रथम ओ.एच।.सी. भलीबल कप भलिबल कप २०२३ आयोजना गर्ने भएको […]
सुन प्रकरणको मुद्दा आइतबार दर्ता हुने
भदौ,२९ काठमाडौं । ब्रेक सुमा राखेर ६० किलो सुन तस्करी गरेको आरोप लागेकाहरुमाथि काठमाडौं जिल्ला अदालतमा आइतबार मात्रै मुद्दा दर्ता हुने भएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले ६० किलो सुन प्रकरणमा ५० जनालाई प्रतिवादी बनाएको छ । यो प्रकरणमा ३२ जना पक्राउ परेका छन् भने १८ जना फरार छन् । पक्राउ परेका […]
अख्यिारमा १० महिनाको अवधिमा झन्डै साढे २२ हजार उजुरी
काठमाडौं,असार। राजनीतिक तथा प्रशासनिक नेतृत्वको मिलेमतोमा भ्रष्टाचार हुने क्रमले वर्षेनी तीव्रता पाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भ्रष्टाचारको उजुरी पर्ने क्रम बढ्दै गएको आधारमा आयोगले सो निष्कर्ष निकालेको हो । १० महिनाको अवधिमा झन्डै साढे २२ हजार उजुरी परेको आयोगले जनाएको छ । आयोगका सचिव रामेश्वर दंगालले यो तथ्य आइतबार राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा […]
आईएमई समूहको लगानीमा बनेको लुम्बिनी केबलकारको उद्घाटन भोलि
काठमाडौं,जेठ लुम्बिनी केबलकारको औपचारिक उद्घाटन भोलि बिहीबार हुनेभएको छ । आईएमई समूहको लगानीमा बनेको केबलकारको औपचारिक उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने भएका छन् । लुम्बिनी केवलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले लुम्बिनी केबलकार सञ्चालनमा आएपछि बसन्तपुरमा नयाँ धार्मिक र पर्यटकीय गन्तव्य थपिने बताए । भारतको गोरखपुर, लखनउ लगायत विभिन्न शहरका भारतीयलाई आकर्षित गर्न सकिने सम्भावना […]
सलमान खानलाई ज्यान मार्ने धम्की
काठमाडौं । मुम्बई पुलिसलाई फोन गरेर अभिनेता सलमान खानलाई मार्ने धम्की दिने व्यक्तिलाई हिरासतमा लिइएको छ । धम्की दिने १६ वर्षीय किशोर रहेको मुम्बई प्रहरीले जनाएको छ । उनलाई ठाणे नजिकैको सहरबाट हिरासतमा लिएर थप अनुसन्धान भइरहेको जनाइएको छ । मुम्बई प्रहरीका अनुसार सलमानलाई सोमबार फोनमार्फत यस्तो धम्की आएको हो । धम्की दिनेले आफ्नो नाम […]
पछिल्लो २४ घण्टामा देशभर ४ जना कोभिड संक्रमित
चैत २७, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ४ जना कोभिड १९ संक्रमित थपिएका छन् । दुई हजार ७४० वटा नमुना परीक्षण गर्दा चारजनामा मात्र संक्रमण पुष्टि भएको हो । आज ४८ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या ५९२ पुगेको छ । आज २० हजार ८२८ जनाले कोभिड १९ विरुद्धको खोप […]