एजेन्सी, असोज २१ (ई-रैवार) मुम्बई इन्डियन्स यूएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लेको छ । मंगलबार भएको खेलमा मुम्बईले राजस्थान रोयल्सलाई ५७ रनको फराकिलो अन्तरले हराउँदै शीर्ष स्थानमा उक्लिएको हो । शेख ज्यायद स्टेडियममा मुम्बईले जितका लागि दिएको १९४ रनको लक्ष्य पछएको राजस्थानले निर्धारित २० ओभरमा सम्पूर्ण विकेट गुमाउँदै मात्र १३६ […]
खेलकुद
फ्रेन्चाइज लिगको पीडा
काठमाडौं, असोज २० (ई-रैवार) इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटले यति बेला क्रिकेटको माहोल विश्वभर बनाएको छ । महामारीबीच उच्च सतर्कता अपनाउँदै क्रिकेट सञ्चालन सम्भव छ भन्ने सन्देश पनि आईपीएलले दिएको छ । तर कोरोनाका कारण नेपालमा तय भएका मुख्य तीन चर्चित क्रिकेट लिग, धनगढी प्रिमियर लिग, एभरेस्ट प्रिमियर लिग र पोखरा प्रिमियर लिगको मिति अनिश्चित […]
आईपीएल : विराटको कीर्तिमान, ९ हजार रनको आँकडा पूरा
एजेन्सी, असोज २० (ई-रैवार) विराट कोहलीले टी–ट्वान्टी क्रिकेटमा ९ हजार रनको आँकडा पूरा गरेका छन् । उनी टी–ट्वान्टीमा ९ हजार रन पुरा गर्ने पहिलो भारतीय खेलाडी बनेका छन् । उनले यो उपलब्धि आईपीएलमा दिल्ली क्यापिटल्सविरुद्धको खेलमा हासिल गरेका हुन् । आईपीएलमा विराट कोहलीले दिल्लीविरुद्धको खेलमा ९ हजार रन पूरा गर्दै पहिलो भारतीय खेलाडी बन्दा दोस्रो […]
आईपीएल : पञ्जाबलाई हराउँदै मुम्बई आइपीएलको शीर्ष स्थानमा
एजेन्सी- असोज १६ (ई-रैवार) साविक विजेता मुम्बई इन्डियन्सले यूएईमा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । अबुधाबीमा बिहीबार राति भएको खेलमा किङ्स इलाभेन पन्जाबलाई ४८ रनले पराजित गर्दै दोस्रो जित हात पारेको मुम्बई तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । सेख ज्यायद क्रिकेट स्टेडियममा मुम्बईले जितका लागि दिएको १९२ […]
आईपीएल : मुम्बईद्वारा पन्जाबलाई १९२ रनको लक्ष्य, रोहितको ५ हजार रन पूरा
एजेन्सी, असोज १५ (ई-रैवार) यूएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटअन्तर्गत मुम्बई इन्डियन्सले किङ्स इलाभेन पन्जाबलाई जितका लागि १९२ रनको लक्ष्य दिएको छ । सेख ज्यायद क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १९१ रन बनायो । मुम्बईका लागि कप्तान रोहित शर्माले अर्धशतकीय पारी […]
नेपाल क्रिकेट संघका अध्यक्ष चन्दलाई कोरोना संक्रमण
काठमाडौं, असोज १५ (ई-रैवार) नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दलाई कोरोना संक्रमण देखिएको छ । स्वास्थ्यमा समस्या देखिएपछि अध्यक्ष चन्दले कोरोनाको परीक्षण गराएपछी उनमा संक्रमण पुष्टि भएको हो । चन्दभन्दा अगाडि क्यानका सचिव अशोकनाथ प्याकुरेललाई कोरोना भाइरसको संक्रमण देखिएको क्यानका एक पदाधिकारीले बताए । अध्यक्ष चन्द राजधानीको एक होटेलमा आइसोलेसनमा छन् भने सचिव […]
आईपीएल : कोलकाताको दोस्रो जित, राजस्थान रोयल्स ३७ रनले पराजित
एजेन्सी, असोज १५ (ई-रैवार) युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा कोलकत्ता नाइट राइडर्सले दोस्रो जित निकालेको छ । गएराति भएको खेलमा राजस्थान रोयल्सलाई ३७ रनले पराजित गर्दै कोलकत्ताले दोस्रो जित निकालेको हो । दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा कोलकत्ताले दिएको १७५ रनको लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ९ विकेट गुमाएर १३७ […]
आईपीएल : आज राजस्थान रोयल्स र कोलकता नाइट राइडर्स भिड्ने
एजेन्सी, असोज १४ (ई-रैवार) इण्डियन प्रिमियर लिग आईपीएलमा आज राजस्थान रोयल्स र कोलकता नाइट राइडर्सबीचको खेल हुने भएको छ । यूएईमा नेपाली समय अनुसार राति पौने ८ बजेदेखि खेल शुरु हुने छ । राजस्थान लगातार २ खेल जित्दै शीर्ष स्थानमा रहेको छ भने २ मध्य एक खेल मात्रै जितेको कोलकता पुछारबाट दोस्रो स्थानमा रहेको छ […]
आईपीएल : हैदरावादको पहिलो जित, दिल्ली क्यापिटल्स १५ रनले पराजित
एजेन्सी, असोज १४ (ई-रैवार) इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत सनराइजर्स हैदरावादले पहिलो जित निकालेको छ । सिजनको आफ्नो तेस्रो खेलमा हैदरावादले दिल्ली क्यापिटल्सलाई १५ रनले पराजित गरेको हो । सेख ज्यायद क्रिकेट स्टेडियममा हैदरावादले दिएको १६३ रनको लक्ष्य पछएको दिल्ली क्यापिटल्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै मात्र १४७ रन बनायो । दिल्लीका लागि शिखर धावनले […]
आईपीएल : हैदरावादविरुद्ध बलिङ गर्दै दिल्ली, सन्दीप आज पनि बेन्चमा
एजेन्सी, असोज १३ (ई-रैवार) यूएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत अहिले दिल्ली क्यापिटल्सले सनराइजर्स हैदरावादसँग प्रतिस्पर्धा गर्दैछ । सेख ज्यायद क्रिकेट स्टेडियममा दिल्लीले टस जितेर पहिले बलिङ गर्ने भएको छ । दिल्लीविरुद्ध हैदरावादले केही बेरमा ब्याटिङ गर्ने भएको छ । आजको खेलमा पनि नेपाली राष्ट्रिय टोलीका खेलाडी सन्दीप लामिछानेले मौका पाएनन् । […]


