महेन्द्रनगर,असोज २१ (ई-रैवार) दसैं-तिहारजस्ता ठूला चाडपर्वमा मुलुक बाहिर रहेका अधिकांश मानिस स्वदेश फर्किने र घरपरिवारमा रमाइलो गरी मनाउने गरिन्छ। तर कञ्चनपुरको गड्डाचौकी र गौरीफन्टा नाकाबाट दसैंको पहिलो दिन आज पनि मजदूरीका लागि भारत जाने धेरै भेटियो। कोरोना भाइरस संक्रमणका कारण स्वदेश फर्किएकाहरू चाडपर्वको मुखमा पुनः रोजगारीका लागि भारत गइरहेका हुन्। कोरोनाको दोस्रो लहर सामान्य बन्दै गएसँगै […]
फिचर
‘सत्याग्रही डाक्टर’: जसले डोटी–डडेल्धुरामा ‘मेडिकल कलेज सपना’ जगाए !
‘मेडिकल कलेज सपना !’ सुदूरपश्चिम पहाडमा त्यसअघि ‘कल्पना’ समेत नगरेको विषय थियो । चुनावमा तमाम सपना बाँड्ने नेताहरुले समेत यो सपना बाँडेका थिएनन् । सोझासिधा जनताहरु यतिसम्म सोच्ने कुरै भएन् । अरूण बम डोटी भदौ १२: चिकित्सा क्षेत्रमा सुधारको माग गर्दागर्दै ‘सत्याग्रही डाक्टर’को छवि बनाएका डा. गोविन्द केसी २०७५ असार १६ गते जुम्लामा अनशन बसे […]
दिपायलमा प्रहरीले सोध्योः ‘तपाईकोे मास्क खोई ?’
डोटी भदौ ८(ई-रैवार) विश्वभर नोवेल कोरोनाभाईरस(कोभिड–१९)को सन्त्रास अझै घटेको छैन् । ‘दोस्रो चरण’को संक्रमण उत्कर्षमा पुगेर केही कमी आएपनि संक्रमण फैलने दरमा अझै नियन्त्रण भने आईसकेको छैैन् । झन् ‘तेस्रो चरण’को खतराले ढोका ढक्ढक्याई सकेको छ । तर, भीड बेपरवाह बन्दै गएको छ । कतिसम्म भने सहरक्षेत्रको भीडमा मास्कको प्रयोग शुन्यतान्मूख छ । जसले जोखिमको […]
डेउडा प्रतिष्ठान डोटीको तदर्थ समिति गठन, अध्यक्षमा शेर साउँद
डोटी साउन २४(ई-रैवार) डेउडा प्रतिष्ठान डोटीको जिल्ला समिति गठन गरिएको छ । आईतबार दिपायलको सत्कार होटलमा बसेको भेलाले लोक डेउडा गायक शेर बहादुर साउँदको अध्यक्षतामा नौ सदस्यीय जिल्ला समिति गठन चयन गरेको हो । यस्तै भेलाले उपाध्यक्षमा देबी खड्का, सचिवमा दीपक खाती, कोषाध्यक्षमा शेर विष्ट र सहसचिवमा योगेन्द्र बहादुर खड्कालाई चयन गरेको छ । यस्तै […]
नैनीतालमा भारी बोकेर चलेको जीवन
भारत (नैनीताल), साउन २४ (ई-रैवार) कालीकोटका ६० वर्षीया पर बुढा शनिबार भारतको पर्यटकीय शहर नैतीतालमा भारी बोक्दै गर्दा भेटिए। शिरमा ढाका टोपी, नाम्लो र पिठियुँमा भारी बोकेर नैतीताल तल्ली ताल भन्ने स्थानतर्फ जाँदै गरेका उनले भारी बोकेरै दैनिक ५०० भारूसम्म कमाउने गरेको बताए। ‘हामी कालीकोटका मात्रै भारी बोक्ने यहाँ ५०/६० जना नेपाली छौं’, उनले भने, ‘शुरुआतमा […]
उतै कतै छोडेको छु दिलको राजधानी
हेमन्त विवश डाँडावारि र डाँडापारि घन्कने बाँसुरीको रन्को, तुवालो लाग्ने मौसम, पालुवा पलाइरहेका वृक्षहरू, भर्भराइरने अँगेनाको आगो, बेलाबखत आइपुग्ने बाडुली सबैले पालैपालो मनमा विरक्ति बढाइरहँदा सिर्जना गरे कतिपय लोककविहरूले समय सुहाउँदा गीत। चैत महिना मानसिक हिसावले कष्टकर रहेको भाव व्यक्त गरे कतिपयले। त्यतिखेर सुनिने विरहपूर्ण बाँसुरीको धुन र केही गीतका पंक्तिले व्यक्त गर्न खोजेको उही […]
महाभारतमा यसरी तोडिए युद्धका नियम
जब पाण्डव १३ वर्षको निर्वासन पूरा गरी हस्तिनापुर फर्केका थिए, भगवान श्री कृष्णले पाण्डवहरूको पक्ष कौरवको अगाडि राखे । खेलमा पाण्डवहरूले पराजित गरेको इन्द्रप्रस्थ श्री कृष्णले कौरवहरूसँग मागे तर उनलाई दुर्योधनले दिनबाट स्वीकार गरेर श्रीकृष्णको उल्टै अपमान गरे । त्यसपछि कौरव र पाण्डवबीच युद्ध सुरु भयो। दुवै पक्षले मिलेर युद्धको नियम बनाए । यी नियमहरू […]
डडेल्धुरा सेमी कभर्ड हल अलपत्र
डडेल्धुरा, फागुन १३ (ई-रैवार) अमरगढी नगरपालिका–४ खलङ्गामा ३२ वर्ष पहिले निर्माण भएको कभर्ड हल विसं २०७५ असार ३० मा भत्कियो। एक वर्षसम्म भत्किएको जीर्ण घर जस्ताको त्यस्तै रह्यो। पुनःस्थापित प्रतिनिधिसभा सदस्य एवं राज्यको निर्देशक सिद्धान्त नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिका सभापति नीरादेवी जैरुले सोही ठाउँमा गत वर्ष ‘डडेल्धुरा सेमी कभर्ड हल’को शिलान्यास […]
राज्यको तीन अर्ब ७८ करोड लगानी भएको गेटा मेडिकल कलेजले पढाउने स्वीकृति पाएन
धनगढीमा तेजराज भट्ट, जुम्लामा मानदत्त रावल, दाङमा भूपेन्द्र वली, काठमाडौंमा भवानीश्वर गौतम काठमाडौं, असोज २२ (ई-रैवार) डा. गोविन्द केसी १६औँ सत्याग्रहमा बस्दा सरकारले सातवटै प्रदेशमा मेडिकल कलेज सञ्चालन गर्ने सहमति गरेको थियो । तर, नयाँ कलेजको प्रगति त परै जाओस्, पहिले नै पूर्वाधार निर्माण भएका कलेज सञ्चालन गर्न पनि सरकारले रुचि देखाएको छैन । कैलालीको गेटामा सरकारी ढुकुटीको पौने चार अर्ब […]
करेन्टले खायो दुबै हात, अन्धकारसम्मुख एक कलिलो जिन्दगी !
अरूण बम डोटी असोज ११(ई-रैवार) दुई ठुँटा हात ! न आफै खान सक्छन्, न व्यक्तिगत सरसफाई लगायतको दैनिकी सम्भव छ ! अरुको पुर्ण सहयोगबिना असम्भव छ, जिन्दगी ! यस्तै अवस्था छ, शिखर नगरपालिका–१० बानेडुग्रीसैनका १२ बर्षीय बालक सतीश ठगुन्नाको । छोराको यो अवस्थाभएपछि एकवर्षदेखी आमा विष्नादेवीका आँखा ओभाएका छैनन् । आठबर्षअघि भारत पसेका श्रीमान योगेन्द्र […]


