काठमाडौं असोज मनकामना केबलकारले आज (बुधबार) देखि नियमित रूपमा सेवा सञ्चालन गरेको छ। केबलकार कार्यालयका प्रमुख उज्वल शेरचनका अनुसार गत भदौ २३ र २४ गते भएको जेनजीको प्रदर्शनपछि २५ गतेदेखि बन्द गरिएको सेवा एक सातापछि सञ्चालनमा आएको हो। सेवा बन्दको अवधिमा केबलकारको नियमित मर्म सम्भारको काम भएको उनले बताए। गोरखाको सहिद लखन गाउँपालिकास्थित मनकामनास्थित मनकामनामाईको […]
फिचर
राष्ट्रिय वाणिज्य बैंकको सवा ५ करोड र १८ किलो सुन लुटियो
काठमाडौं असोज राष्ट्रिय वाणिज्य बैंकको बानेश्वरस्थित शाखाबाट प्रर्दशनका क्रममा सवा ५ करोड रुपैयाँ र करिब १८ किलो सुन लुटिएको पुष्टि भएको छ। लुटिएको सुन ऋणको धितोमा रहेको र त्यसको बिमा गरिएको बैंकले जनाएको छ। गभर्नर पौडेलका अनुसार, मुलुकभरका बैंक तथा वित्तीय संस्थाका केही शाखा र एटीएममा तोडफोड भए पनि वित्तीय क्षेत्रमा ठूलो क्षति भने भएको छैन।
दसैँको टीकाको उत्तम साइत ११ बजेर ५३ मिनेटमा
काठमाडौं, भदौ । यस वर्षको दसैँको टीकाको साइत असोज १६ गते बिहान ११ बजेर ५३ मिनेटमा उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । त्यस दिन बिहान ९ बजेर २३ मिनेटमा देवी विसर्जन गरिने पनि जनाइएको छ ।समितिका अनुसार असोज ६ गते सोमबार घटस्थापना दिन बिहान ९ बजेर १३ मिनेटमा जमरा राखिने साइत […]
‘एनएचएनबि’ ब्राण्डको शाखा बागलुङमा शुभारम्भ
बागलुङ, २०८२ असार, २० । पुरुषहरुका तयारी पोशाकमा चर्चित नेपाली ब्राण्ड ‘एनएचएनबि’ (एन हम्बल न्यू बिगिनिङ्ग)ले बागलुङमा शाखा विस्तार गरेको छ । बिहिबार उद्योग बाणिज्य संघ बागलुङका अध्यक्ष राजनकुमार शाक्यले बागलुङको क्लासिक कलेक्शनमा उक्त ब्रान्डको शुभारम्भ गर्नुभयो । अमेरिकाबाट फर्केर ब्राण्डको सुरुवात गरेका आकाश श्रेष्ठले चौथो शाखा बागलुङमा संचालनमा ल्याएको जानकारी दिनुभयो । उहाँले स्वदेशमै […]
O.H.C बागलुङ द्वारा आयोजित बनभोज तथा अधिवेशन कार्यक्रम सफलतापूर्वक सम्पन्न
हालै सम्पन्न भएको O.H.C (Open Heart Club) बागलुङको बनभोज तथा अधिवेशन कार्यक्रमले सबैको मन जितेको छ। यो कार्यक्रमलाई सफल बनाउन सम्पूर्ण सदस्यहरू, शुभचिन्तकहरू, र अतिथिहरूको ठूलो योगदान रहेको छ। कार्यक्रमको व्यवस्थापनमा सहयोग पुर्याउने सबै स्वयंसेवकहरू, अतिथिहरूलाई स्वागत र सहयोग पुर्याउने सदस्यहरू, र कार्यक्रमलाई सफल बनाउन आवश्यक सम्पूर्ण व्यवस्थापन गर्ने समितिका सदस्यहरूलाई हार्दिक धन्यवाद ज्ञापन गरिएको […]
मुखमा कालो टेप टाँसेर रास्वपा महामन्त्री ढकाल बैठकमा
२०८१ असार १९, काठमाडौँ । बुधबार बिहान ८ बजे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक सुरु भयो । बैठक सुरु भएसँगै महामन्त्री डा. ढकालले केन्द्रीय समिति बैठक प्रत्यक्ष प्रसारण (लाइभ) गर्ने माग गरे । केन्द्रीय सदस्य शिशिर खनालका अनुसार सभापति रवि लामिछानेले महामन्त्री ढकालको बैठक लाइभ गर्ने माग ‘फ्लोर’मा निर्णयका लागि पठाए । […]
सिवाईसी साकोसको पाँच वर्षे योजना गोष्ठि सुरु
२०८० चैत २९, बागलुङ गैडाकोट । सिवाइसी बचत तथा ऋण सहकारी सस्थाको पाच वर्षे रणनीतिक योजना तर्जुमा गोष्ठी तथा नवनिर्वाचित संचालक समितिको लागि २ दिने नेतृत्व विकास तालिम सुरु भएको छ । नवलपरासीको गैडाकोट ५ स्थित सहमती संस्थाको आवासिय तालिम हलमा रणनीतिक योजना तर्जुमा तथा नेतृत्व विकास तालिम सुरु भएको हो । तालिमको उद्घाटन गर्दै […]
बागलुङमा चैते दशैं मेलाको मुख्य आकर्षण खुल्ला लोक दोहोरी
बागलुङमा चैते दशैंको मुख्य आकर्षण खुल्ला लोक दोहोरी २०८० चैत २९, बागलुङ बागलुङको तीन सय वर्ष पुरानो मेलाका रुपमा रहेको चैते दशै मेलाको तयारीलाई तिब्रता दिइएको छ । चैत ३० गते देखि वैशाख ६ गते सम्म सञ्चालन हुने मेलामा नयाँ वर्षको कार्यक्रमलाई समेत समेटिएको छ । चैते दशैको अवसरमार बागलुङ कालिका मन्दिर परिसरमा लाग्दै आएको […]
एमाले बागलुङको १०औं जिल्ला अधिवेशन उपाध्यक्ष पौडेलले उद्घाटन गर्ने
२०८० चैत २९, बागलुङ – नेकपा एमाले बागलुङको १० औं जिल्ला अधिवेशन आजबाट सुरु हुदैछ । अधिवेशनको उद्घाटन पार्टीका उपाध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री तथा अर्थमन्त्री बिष्णु पौडेलले गर्ने भएका छन् । जिल्ला अध्यक्ष हिरा केसीले अधिवेशनको सवै तयारी पुरा भएको र अधिवेशनको उद्घाटन उपाध्यक्ष पौडेलले गर्ने बताए । अधिवेशनका लागि जिल्लाभरबाट चुनिएका ६३७ प्रतिनिधी […]
शुभ साइतको भाइटीका लगाइयो
कात्र्तिक २९,नेपालीको दोस्रो मुख्य चाड तिहारको मुख्य दिन बुधबार भाइटीका लगाइएको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले १०:५१ बजेलाई शुभ साइत तय गरेको थियो। शुभ साइतमा दिदीबहिनीहरूले दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै टीका लगाइदिएका हुन्। दाजुभाइहरूले पनि दिदीबहिनीहरूलाई आ—आफ्नो गच्छेअनुसारका दक्षिणा, उपहार, पक्वान्न आदि दिएर यो यो […]