काठमाडौं, असोज ७ (ई–रैवार) विद्यालय तहको विद्यार्थी भर्ना एक हप्ताभित्र सम्पन्न गर्न निर्देशन दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय तहको विद्यार्थी भर्ना एक हप्ताभित्र सम्पन्न गर्न निर्देशन दिएको हो । शिक्षा मन्त्रालयले तयार पारेको विद्यालय शिक्षा सम्बन्धी आकम्मिक कार्ययोजनामा विद्यालय विद्यार्थी भर्ना हुन बाँकी र स्थानान्तरित विद्यार्थीलाई असोज दोस्रो सातासम्म भर्ना भइसक्नुपर्ने […]
शिक्षा
परीक्षामा जुट्न थाले विश्वविद्यालयहरू
शेषकान्त पण्डित काठमाडौँ, असोज ६ (ई–रैवार) कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण कायमै रहे पनि त्यसबाट जोगिँदै विश्वविद्यालयहरूले परीक्षा सञ्चालन गर्न थालेका छन् । कतिपय नियमित र कतिपय यसअघि स्थगित भएका परीक्षा सञ्चालनमा आउन थालेका हुन् । त्यस क्रममा स्नातक तथा स्नातकोत्तर तहको परीक्षालाई विश्वविद्यालयहरूले नियमित रूपमा सञ्चालन गर्न थालेका हुन् । विश्वविद्यालयहरूको यो तयारीसँगै विद्यार्थीले अब […]
डडेल्धुराको भागेश्वर गाउँपालिकाले स्थानिय पाठ्यक्रम निर्माण गर्ने
डडेल्धुरा, आश्विन १ (ई-रैवार) डडेल्धुराको भागेश्वरले स्थानिय पाठ्यक्रम निर्माण गर्ने भएकोे छ । स्थानिय तहमा रहेका कलासंस्कृति, धर्म, भेषभुषा, यहाँको मौलिकता, यहाँका पर्यटकिय क्षेत्र, कृषि क्षेत्र लाई समेटेर स्थानिय पाठ्यक्रम निर्माण गरिने भएको हो । पछिल्लो समयमा गाउँ समाजमा अङ्ग्रेजी भाषाले बढि प्राथमिकता पाएको समयमा यहाको स्थानिय भाषालाई निरन्तरता दिनका लागि स्थानिय पाठ्यक्रमको खाचो महसुश […]
कांग्रेस युवा नेता गगन थापाले दिए शिक्षामन्त्रीलाई २१ सुझाव
काठमाडौं, भदौ ३१ (ई-रैवार) नेपाली कांग्रेस युवा नेता गगन थापाले कोभिड कोभिड(१९ संकटको बारेमा शिक्षामन्त्रीलाई २१ सुझाव दएिका छन । कांग्रेसले गठन गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय समन्वय समिति संयोजक (छाया सरकारका शिक्षामन्त्री) समेत रहेका नेता थापाले कोभिड संकटका समयमा विद्यालय शिक्षालाई निरन्तरता दिनका लागि विभिन्न सुझावसहित शिक्षामन्त्रीलाई ध्यानाकार्षण पत्र बुझाएका हुन् । नेता […]
काठमाण्डौका विद्यार्थीलाई हेरेर विद्यार्थी सिकाई सहजीकरण निर्देशिका ल्याएको आरोप
धनगढी, भदौ ३१ (ई-रैवार) सरकारले ल्याएको विद्यार्थी सिकाई सहजीकरण निर्देशिका २०७७ काठमाण्डौका विद्यार्थीलाई हेरेर ल्याइएको आरोप लगाईएको छ । बुधवार धनगढी उप–महानगरपालिकाले आयोजना गरेको विद्यार्थी सिकाई सहजीकरण निर्देशिका २०७७ का बिषयमा शिक्षा सरोकारवालाहरुको छलफल कार्यक्रममा यस्तो आरोप लगाएका हुन । ‘सरकारले विद्यार्थी सिकाई सहजीकरण निर्देशिका २०७७ तयार गर्दा काठमाण्डौका वालबालिकाहरुलाई मात्रै सम्झीयो शिक्षा क्षेत्रका अगुवा […]
शिक्षा मन्त्रालयले विद्यार्थीलाई निशुल्क इन्टरनेट उपलब्ध गराउने
काठमाडौं, भदौ २६ (ई-रैवार) शिक्षा मन्त्रालयले विद्यालय र विद्यार्थीलाई निशुल्क इन्टरनेट उपलब्ध गराउने तयारी गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वैकल्पिक विधिबाट पठनपाठन सहजीकरणका लागि विद्यार्थीलाई इन्टरनेट सुविधा उपलब्ध गराउने तयारी गरेको हो । ‘विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका’ हालै जारी गरेको मन्त्रालयले नेपाल टेलिकमलगायत इन्टरनेट सेवा प्रदायक संस्थाबाट शैक्षिक प्रयोजनका लागि मात्र हुने गरी […]
सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको परीक्षा अनलाइनबाटै हुने
धनगढी, भदौ २४ (ई-रैवार) सुदूरपश्चिम विश्वविद्यालयले अनलाइन माधयमबाटै सञ्चालन गर्ने भएको छ । विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयले असोज दोस्रो सातादेखि संचाल हुने परक्षिा अनलाइन माधयमबाटै सञ्चालन गर्नेगरी कार्यतालिका सार्वजनिक गरेको हो । परीक्षा नियन्त्रण कार्यालयले असोज दोस्रो सातादेखि सञ्चालन हुनेगरी सबै संकायका स्नातक तह तेस्रो शत्रका परीक्षा, इन्जिनियरिङको स्नातक तह पहिलो र तेस्रो शत्र र […]
पाठ्यक्रम विकास केन्द्रको तयारी : विद्यालयको पाठ्यभार घटाइने
काठमाडौं, भदौ २४ (ई-रैवार) विद्यालय शिक्षाको पाठ्यक्रमको संश्लेषण गर्ने गृहकार्य सुरु गरिएको छ । कोरोना भाइरसका कारण अवरोध आएपछि विद्यालय शिक्षाको पाठ्यक्रमको संश्लेषण गर्ने गृहकार्य सुरु गरिएको हो । वैकल्पिक विधिलाई नै मूलधारको सिकाइ मानेर नयाँ शैक्षिक सत्र प्रारम्भ भएको घोषणा गर्ने सरकारी तयारीसँगै कक्षा १० सम्मको पाठ्यक्रमको संश्लेषण कार्य अगाडि बढाइएको हो । पाठ्यक्रम […]
चरणबद्ध रूपमा कक्षा–१२ को परीक्षा सञ्चालन गर्ने तयारी
काठमाडौं, भदौ २३ (ई-रैवार) कक्षा–१२ को स्थगित परीक्षा चरणबद्ध रूपमा सञ्चालन गर्नेलगायत विकल्पसहितको प्रतिवेदन सरकारलाई बुझाउने तयारी गरेको छ । कोरोना जोखिम लामो समय रहने देखिएपछि राष्ट्रिय परीक्षा बोर्डले कक्षा–१२ को स्थगित परीक्षा चरणबद्ध रूपमा सञ्चालन गर्नेलगायत विकल्पसहितको प्रतिवेदन सरकारलाई बुझाउने तयारी गरेको हो । सातवटै प्रदेशका सरोकार पक्षसँग छलफल गरी सुझाबसहितको प्रतिवेदन सचिवालयले बोर्डमा बुझाएको छ । […]
नमूना क्याम्पसको रुपमा स्तरोन्नती हुँदै सुदूरपश्चिमका ९ क्याम्पस
काठमाडौं,भदौ १९ (ई-रैवार) सुदूरपश्चिम प्रदेशमा ९ वटा क्याम्पसलाई नमूना क्याम्पसको रुपमा स्तरोन्नती हुने भएको छ । प्रदेशमा उच्च शिक्षाको गुणस्तरमा सुधार ल्याउने उद्देश्यले प्रत्येक जिल्लाका एउटा क्याम्पसलाई नमूना क्याम्पसको रुपमा स्तरोन्नती गर्न लागिएको हो । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले नमूना क्याम्पसको रुपमा स्तरोन्नती गर्न लागि प्रदेशका ९ जिल्लामा १–१ वटा क्याम्पस छनोट गरेकोमन्त्रालय […]


