प्रधानमन्त्री ओलीलाई कालोझण्डा देखाईयो

प्रधानमन्त्री ओलीलाई कालोझण्डा देखाईयो
Spread the love

विराटनगर फागुन ८(ई-रैवार)

प्रधानमन्त्री केपी शर्मा ओलीलाई विराटनगरमा नेकपा (दाहाल–नेपाल) समूहका विद्यार्थी तथा युवाहरूले कालो झण्डा देखाएका छन्।

आफ्नो समूहको आमसभाको लागि विराटनगर गएका प्रधानमन्त्री ओलीलाई विमानस्थलबाट बाहिरिएपछि विद्यार्थीहरूको समूहले कालो झन्डा देखाएका हुन्।

शनिबार प्रधानमन्त्री ओली विराटनगरमा आयोजित समालाई सम्बोधन गर्न पुगेका छन्।