नेपालमा थप २२६ जनामा कोरोना संक्रमण पुष्टि, कुल संख्या १७९८ पुग्यो

नेपालमा थप २२६ जनामा कोरोना संक्रमण पुष्टि, कुल संख्या १७९८ पुग्यो
Spread the love

धनगढी जेठ १९(ई-रैवार)
पछिल्लो २४ घण्टामा २२६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप २२६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।
योसंगै नेपालमा संक्रमितको कुल संख्या एक हनार सात सय ९८ पुगेको छ ।