कांग्रेस क्रियाशील सदस्यता छानबिन समितिले प्रतिवेदन बुझायो (प्रतिवेदन सहित)

Spread the love

काठमाडौँ, साउन १२ (ई–रैवार)

कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिले प्रतिवेदन बुझाएका छन् । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकमा १३ पृष्ठको प्रतिवेदन बुझाइएको हो ।

क्रियाशील सदस्यता छानबिन समितिका संयोजक रमेश लेखकले ८ लाख ५२ हजार ७११ क्रियाशील सदस्यसहितको प्रतिवेदन बुझाइका हुन ।