माओवादी केन्द्रको स्थायी समिति बैठक पेरिसडाँडामा सुरु

माओवादी केन्द्रको स्थायी समिति बैठक पेरिसडाँडामा सुरु
Spread the love

काठमाडौँ, वैशाख ७ (ई-रैवार) 

नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु भएको  छ । बैठक केन्द्रीय कार्यालय पेरिसडाँडामा केही बेरअघि सुरु भएको हो ।

बैठकमा केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ताबारे छलफल हुने नेताहरुले बताएका छन् । यसअघि सोमबारलाई बोलाइएको बैठक आजसम्मका लागि स्थगित गरिएको थियो ।