डोटी अस्पतालको प्रयोगशालामा थप ३ जनामा कोरोना संक्रमण पुष्टि

डोटी अस्पतालको प्रयोगशालामा थप ३ जनामा कोरोना संक्रमण पुष्टि
Spread the love

डोटी, कार्तिक १५ (ई-रैवार)

डोटी अस्पतालको प्रयोगशालामा आज थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  डोटीको प्रयोगशालामा पछिल्लो २४ घण्टामा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठले दिएको जानकारी अनुसार डोटीको दिपायल सिलगढी नगरपालिकाका वाड नम्बर ६ का १ जना, वाड नम्बर ४ का १ जना, र आदर्श गाउपालिका वाड नम्बर ४ का १ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।