विविध

आजको राशिफल : तपाइको राशिफल कस्तो छ ?

वि.सं. २०७७ असोज २९। बिहीवार। इ.स. २०२० अक्टोबर १५। ने.सं. ११४० अनलागा। अधिक आश्विन कृष्णपक्ष। त्रयोदशी, ०६:२५ बजेदेखि चतुर्दशी, २८:१३ उप्रान्त औंसी। मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ अवसरका लागि केही दौडधुप गर्नुपर्ला। सानो गल्तीले हर्जाना तिराउन सक्छ। परिस्थिति अलि संघर्षपूर्ण रहला। नयाँ काममा लगानी गर्न केही समय पर्खंदा राम्रो […]

आजको राशिफल : तपाइको राशिफल कस्तो छ ?

वि.सं. २०७७ असोज २८। बुधवार। इ.स. २०२० अक्टोबर १४। ने.सं. ११४० अनलागा। अधिक आश्विन कृष्णपक्ष। द्वादशी, ०८:२३ उप्रान्त त्रयोदशी। मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ अप्ठ्यारो परिस्थिति अँगाल्दै अघि बढ्नुपर्ने समय छ। समयको मागअनुसार चल्न नसक्दा चिताएको काममा विलम्ब हुन सक्छ। अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला। हल्लाको पछि लाग्दा […]

आजको राशिफल : तपाइको राशिफल कस्तो छ ?

वि.सं. २०७७ असोज २७। मंगलवार । इ.स. २०२० अक्टोबर १३। ने.सं. ११४० अनलागा । अधिक आश्विन कृष्णपक्ष । एकादशी, १०:०४ उप्रान्त द्वादशी । मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ विभिन्न अवसर प्राप्त भए पनि कामको मेसो नमिल्दा अलि पछि परिनेछ। अरूका लागि बुद्धि खर्चनुपर्ला। स्वास्थ्य कमजोर रहनेछ। समयको गतिलाई पछ्याउने […]

आजको राशिफल : तपाइको राशिफल कस्तो छ ?

वि.सं. २०७७ असोज २६। सोमवार। इ.स. २०२० अक्टोबर १२।ने.सं. ११४० अनलागा। अधिक आश्विन कृष्णपक्ष। दशमी, ११:२२ उप्रान्त एकादशी। मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ अवसरलाई पछ्याउन नसक्दा व्यवहारमा पछि परिनेछ। बलजफ्ती गर्ने बानीले समस्या निम्त्याउनेछ। तत्कालको सानो फाइदा हेर्दा पछुतो हुनेछ। आफन्त टाढिनेछन् भने काम बिग्रने डरले सताउनेछ। साझेदारीमा समस्या […]

धनगढीबाट ब्राउन सुगर सहित ३ जना पक्राउ, तीनै जना विरुद्ध मुद्दा दर्ता

धनगढी, असोज २५ (ई-रैवार) कैलालीको धनगढीबाट लागु औषद ब्राउन सुगर सहित आइतबार ३ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उप–महानगरपालिका– ३ बाट दुई जना र वडा नम्बर–४ बाट १ जनालाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता प्रहरी नायव उपरिक्षक प्रतिब विष्टले दिएको जानकारी अनुसार धनगढी वडा नम्बर–३ […]

आजको राशिफल : तपाइको राशिफल कस्तो छ ?

वि.सं. २०७७ असोज २५। आइतवार। इ.स. २०२० अक्टोबर ११। ने.सं. ११४० अनलागा। अधिक आश्विन कृष्णपक्ष। नवमी, १२:१६ उप्रान्त दशमी। मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ परिस्थितिअनुसार चल्न नसक्ता अलि दु:ख पाइनेछ। हतारको निर्णयले काम बिग्रन सक्छ। महत्त्वाकांक्षी योजना कार्यान्वयनमा आफ्नैले बाधा पुर्याउन सक्छन्। बेसुरमा दिइएको वचनले अप्ठ्यारो पार्न सक्छ। अरूको […]

बझाङ बलात्कार घटना : कागज बनाउने मुख्य व्यक्ति पक्राउ

बझाङ, असोज २२ (ई-रैवार)  बलात्कारको घटना गाउँमै मिलाउनका लागि कागज बनाउने मुख्य व्यक्तिलाई पक्राउ परेको छ । जिल्ला प्रहरी कार्यालय बझाङले बलात्कारको घटना गाउँमै मिलाउनका लागि कागज बनाउने मुख्य व्यक्तिलाई पक्राउ गरेको हो । बझाङमा १२ वर्षीया बालिका सम्झना कामीको बलात्कारपछि हत्या अभियोगमा पक्राउ परेका राजेन्द्र बोहराले गरेको अर्को बलात्कारको घटना गाउँमै मिलाउनका लागि कागज […]

आजको राशिफल : तपाइको राशिफल कस्तो छ ?

वि.सं. २०७७ असोज २२। बिहीबार। इ.स. २०२० अक्टोबर ८। ने.सं. ११४० अनलागा। अधिक आश्विन कृष्णपक्ष। षष्ठी, १२:०१ उपरान्त सप्तमी। मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ अवसर प्राप्त भए पनि परिस्थिति त्यति सहज नरहला। प्रतिस्पर्धीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्। काम सम्पादन भए पनि तत्काल आम्दानीको आशा नराख्नुहोला। बलभन्दा बुद्धिको उपयोगले […]

आजको राशिफल : तपाइको राशिफल कस्तो छ ?

वि.सं. २०७७ असोज २१। बुधवार। इ.स. २०२० अक्टोबर ७। ने.सं. ११४० अनलागा। अधिक आश्विन कृष्णपक्ष। पञ्चमी, १०:५५ उप्रान्त षष्ठी। मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ समयमा वचन पुर्याउन नसक्ता अरूले आलोचना गर्न सक्छन्। हतारमा निर्णय लिने बानीले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला। प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने हुन सक्छ। स्वतन्त्र रूपले […]

बलात्कारको घटना गाउँमै मिलाउने छजना पक्राउ

बझाङ असोज २०(ई-रैवार) बलात्कारपछि हत्या अभियोगमा पक्राउ परेका राजेन्द्र बोहराको अघिल्लो बलात्कारको घटना गाउँमै मिलाउने छ जनालाई प्रहरीले पक्राउ गरेको छ । बझाङकी १२ वर्षीया बालिका सम्झना कामीको बलात्कारपछि हत्या अभियोगमा बोहरा यसअघि नै पक्राउ परिसकेका छन् । उनको अघिल्लो घटना मिलापत्र गर्ने मष्टा गाँउपालिकाका ६ जनालाई सोमबार पक्राउ गरेको हो । पक्राउ पर्नेमा २४ […]