अन्तर्राष्ट्रिय

नेपालले जारी गरेको नक्शा अस्विकार्य:भारत

धनगढी जेठ ७(ई-रैवार) भारतले नेपालको नयाँ राजनीतिक नक्सा स्वीकार्य नहुने बताएको छ । नेपाल सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर नयाँ नक्सा जारी गरेपछि भारतले त्यसको विरोध गरेको हो । भारतीय विदेश मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै नेपालले जारी गरेको नक्सामा आफ्नो भूभाग परेको दाबी गरेको छ । उसले भनेको छ, ‘एकपक्षीय रुपमा गरेको […]

कोरोना सार्सभन्दा १०० गुणा बढी संक्रामक भाईरस

एजेन्सी- मानिसको शरीरमा कोरोनाभाइरस प्रवेश गर्ने आँखा पनि एक ‘मुख्य बाटो’ बाटो भएको हङकङ विश्वविद्यालयमा गरिएको एक अध्ययनले देखाएको छ । अध्ययनमा कोरोनाभाइरसको स्ट्रेन सिभियर एक्युट रेस्पिरेटरी सिन्ड्रोम (सार्स) र बर्ड फ्लू (एचफाइभएन१) भन्दा १०० गुणा बढी संक्रामक रहेको जनस्वास्थ्य विज्ञहरुको अध्ययनबाट देखिएको हो । प्रयोगशालामा गरिएको परीक्षणमा कोभिड–१९ गराउने कोरोनाभाइरसको स्ट्रेन सार्स–कोभ–२ (SARS-Cov-2) को […]

किम जोङ: जोसंग रमाईलोका लागि मात्रै छन दुई हजार युवती

काठमाडौं। उत्तर कोरियाका शासक किम जोंग उनको विषयमा अहिले चर्चा चुलिएको छ । लामो समयसम्म सार्वजनिक रुपमा नदेखिएका किमको स्वास्थ्य अवस्था गम्भीर भएकोदेखि मृत्यु भएकोसम्म दावी गर्दै समाचारहरु आए । यद्यपि यी सबै भ्रमहरुलाई चिर्दै किम सार्वजनिक रुपमा देखिएका छन् । किम आफ्नो रहस्यमय जीवनशैलीसँगै विलासी जीवनशैलीका कारण पनि चर्चामा रहिरहन्छन् । किम जोंग उनले […]

किम जोङकी बहिनी उत्तर कोरियाको आगामी शासक

सोल : उत्तर कोरियामा नेता किम जोङ उनको शासनपछि उनको परिवारबाटै अर्को सदस्य किमकी बहिनीलाई अघि सारिएको छ । पार्टीमा वरियताक्रम अनुसार बहिनी किम यो जो जोङ माथिल्लो तहमा भएकाले पनि उनलाई सम्भावित उत्तराधिकारीको रुपमा अघि सारिएको हो । ३० वर्षीया यो दाजु किमसँगै डोनल्ड ट्रम्प र चिनियाँ राष्ट्रपतिसँगको वार्तामा पनि उपस्थित थिइन् । जहाँ उनले आफ्ना […]

भारतमा लकडाउन खुकुलो पार्ने तयारी

नयाँदिल्ली : भारतले लकडाउनलाई खुकुलो पार्ने बिषयमा छलफल थालाको छ । यहाँ दोस्रो चरणको लकडाउन यही मे ३ गते सकिँदैछ । प्रधानमन्त्री नरेन्द्र मोदीले एक हप्ताअघि नै यसबारे मुख्यमन्त्रीहरुसँग छलफल गर्दैछन् । सोमबार बिहान मोदीले भिडिओ कलमार्फत लकडाउनलाई अब खुकुलो बनाउन मुख्यमन्त्रीहरुलाई भन्ने बुझिएको छ । खसगरी कोरोना भाइरसको प्रभाव कम भएका राज्य र सहरमा लकडाउनलाई खुकुलो […]

‘लकडाउन’मा बालयौन दुराचार

एजेन्सी– इन्टरनेटको एक च्याट रुममा कसैले हेलो भनेर आफ्नो भनाइ सुरु गरे ‘दुनियाभरका व्यक्ति लकडाउनमा बसेका छन्। के तिमिलाई लाग्छ कि यस्तो बेलामा पनि ‘xxx’ मा बच्चाहरु होलान्।’ ती व्यक्तिले एउटा यस्तो वेभसाइटका बारेमा कुरा गरिरहेका थिए‚ जसलाई सामान्य व्यक्तिहरुले वास्ता गर्दैनन्। इन्टरनेटमा यस्ता धेरै फोरमहरु छन्‚ जहाँ बच्चाहरुलाई लिएर यस्ता कुराकानी भइरहेका हुन्छन्। स्पेनको […]

किम जोङको अवस्थाबारे अनेक चर्चा ! कस्तो छ अवस्था ?

सोल : उत्तर कोरियाली नेता किम जोङको स्वास्थ्य अवस्थाबारे समाचार आइरहँदा उनले भने केही प्रतिक्रिया दिएका छैनन् । यतिसम्म कि, किम कहाँ छन् भन्नेबारे पनि अनेक अड्कलवाजी मात्रै भइरहेको छ । हालै उनको विशेष रेल सहरको एक महंगो रिसोर्टमा रोकिराखेको समाचार आएको छ । उनको रेलको यस्तो तस्बिर अमेरिकी ‘३८ नर्थ’ नामको उत्तर कोरियाको निगरानी गर्दैआएको वेभसाइटले स्याटलाइट […]

चिनियाँ सहर हार्बिनमा भेला हुन प्रतिबन्ध

हार्बिन । चिनियाँ उत्तर-पश्‍चिमी प्रान्त हेयलोजियाङको राजधानी हार्बिनमा मानिसहरुलाई भेला हुन प्रतिबन्ध लगाइएको छ । नोभेल कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि मानिसहरुलाई सार्वजनिकस्थलमा भेला हुन प्रतिबन्ध लगाइएको छ । चिनियाँ नेसनल हेल्थ कमिसनका अनुसार मंगलबार उक्त प्रान्तमा सात जनामा कोरोनाको स्थानीय संक्रमण भएको पुष्टि गरिएको थियो । सातजनालाई एकैदिन कोरोना पुष्टि भएपछि हार्बिनमा सामाजिक दूरी […]

मुम्बईको एक अस्पतालका २६ नर्स र तीन डाक्टरलाई देखियो कोरोना भाइरस

एजेन्सी, मुम्बई चैत्र २४ः भारतको मुम्बईमा एक अस्पताल नै कोरोना भाइरस संक्रमणको केन्द्र बनेको छ। सोमबार दिउँसोसम्म वोखार्ड अस्पतालका २६ नर्स र तीन जना डाक्टरमा कोरोना भाइरसको पुष्टि भएको छ। नर्स र डाक्टरहरूलाई कोरोना भाइरस देखिएपछि स्थानीय प्रशासनले उक्त अस्पतालबाट बाहिर जान र भित्र आउन बन्द गरिदिएको छ। बृहतमुम्बई म्युनिसिपल कर्पोरेसनले यति धेरै स्वास्थ्यकर्मीमा कसरी […]

बाघमा देखियो कोरोना भाइरस

काठमाडौं चैत्र २४(ई-रैवार) अमेरिकामा बाघमा पनि कोरोना संक्रमण देखिएको छ। बीबीसीका अनुसार संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित ब्रोङ्स जूमा एउटा बघिनीलाई संक्रमण देखिएको हो। चार वर्षकी उक्त बघिनी विरामी परेपछि परीक्षण गर्दा कोरोना देखिएको आयोवास्थित राष्ट्रिय भेटरिनरी प्रयोगशालाले जनाएको छ। उक्त बघिनी सहित अन्य तीन बाघ समेत विरामी परेका छन्। ति बाघमा खानेकुराको अरुची देखिएको चिडियाखानाले […]