डोटी, कार्तिक २ (ई-रैवार)
डोटी अस्पतालको प्रयोगशालामा आज थप ७ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २सय ५५ जनाको पीसीआर परीक्षण गर्दा ७ जनामा कोरोना पुष्टि भएको हो ।
जिल्ला अस्पताल डोटीका मोलेकुलर ल्याव इन्चार्ज शौरभ श्रेष्ठले दिपायल सिलगढीका ५ पुरुष र २ जना महिलामा कोरोना पोजेटिभ देखिएको बताएका छन ।



