संविधान संशोधन प्रस्ताव संसदमा पेश २०७७ जेष्ठ १८, आईतवार ११:३९ Spread the loveकाठमाण्डौं जेठ १८(ई-रैवार) संविधान संशोधन प्रस्ताव प्रतिनिधिसभामा पेस भएको छ । कानुनमन्त्री डा. शिवमाया तुम्वाहाङ्फेले नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७’ संसद्मा पेस गरेकी हुन् ।